बैंक / वित्तीय
-
काठमाडौं, २१ फागुन । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको अध्यक्षमा पृथ्वी बहादुर पाँडे चयन भएका छन् । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको मंगलबार बसेको संचालक समितिको ६१७ औं बैठकको अध्यक्षमा पाँडेलाई सर्वसम्म रुपमा सञ्चालक समितिको अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो । फाल्गुन १५ गते सम्पन्न बैंकको ३८ औं वार्षि…
-
काठमाडौं, २० फागुन । ग्लोबल आइएमई बैंक लिमिटेडले पहिलो पटक आर्टिफिसिएल इन्टेलिजेन्स (एआई) र मेसिन लर्निङ (एमएल) सम्बन्धी “ग्लोबल आइएमई एआई÷एमएल ह्याकाथन” आयोजना गर्ने भएको छ। बैंकले प्रविधिमा रुची राख्ने विद्यार्थी, स्टार्टअप, डेभलपर, डेटा वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुलाई लक्षित गर्दै सम्भाव…
-
काठमाडौं, १९ फागुन । प्रभु बैंक लिमिटेडले दार्चुलामा आइतबारदेखि ३१२औं शाखा सञ्चालनमा ल्याएको छ । दार्चुलाको महाकाली नगरपालिका–४ स्थित खलंगामा दार्चुला शाखा सञ्चालनमा ल्याएको हो । बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्दै देशका विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज बैंक…
-
काठमाडौं, १९ फागुन । महालक्ष्मी विकास बैंकले फागुन १५—१६ गते वार्षिक कार्यक्रम तथा दुईदिने कार्यशाला सम्पन्न गरेको छ । बैंकले कार्यशालाअन्तर्गत दिगो बैंकिङ, संस्कृति तथा सम्पदा संरक्षणको नारा आत्मसात गर्दै बूढानीलकण्ठ मन्दिर क्षेत्रमा वातावरणीय तथा सांस्कृतिक सम्पदा संरक्षण वाकाथन आयोजना गरेको हो । बैंकका उच्च अध…
-
काठमाडौं, १९ फागुन । कुमारी बैंक लिमिटेडका ग्राहकले काठमाडौंको बालुवाटारस्थित टेस्ला डायग्नोस्टिक क्लिनिक प्रालिमा विशेष छुट पाउने भएका छन्। बैंक र कम्पनीबीच विशेष छुट दिनेगरी सम्झौता भएको हो। सम्झौताबमोजिम क्लिनिकको विभिन्न सेवाहरुमा कुमारी बैंकका ग्राहकहरुले ५ देखि १० प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्।…
-
काठमाडौं, १८ फागुन । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले आज फागुन १८ गतेदेखि थप सार्वजनिक निष्काशन (एफपीओ) निष्काशन तथा बिक्री खुला गरेको छ । लघुवित्तले १ करोड ९५ लाख ७७ हजार ३ सय रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ लाख ९५ हजार ७७३ कित्ता सेयर बिक्री खुला गरेको हो । लघुवित्तको चुक्ता…
-
काठमाडौैं, १८ फागुन । एभरेष्ट बैंक लिमिटेड ऋणपत्र निष्काशन तथा विक्री खुला गरेको छ । बैंकले १० वर्षको अवधिमा वार्षिक ७.५० प्रतिशत ब्याजदरमा ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१’ नामक ऋणपत्र निष्काशन गरेको हो । कूल ३० लाख कित्ता ऋणपत्रको मूल्य ३ अर्ब रुपैयाँ राखिएको छ। यसमा ६० प्रतिशत अर्थात १ अ…
-
काठमाडौं, १८ फागुन । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिकोत्सव विविध सामाजिक कार्यक्रमका साथ मनाएको छ। संस्थाले शुक्रवार, १६१ स्थानमा विशेष कार्यक्रम आयोजना गरी वार्षिकोत्सव मनाएको हो। जीवन विकास लघुवित्त वित्तीय संस्थाले ३१ जिल्लामा वित्तीय सेवा प्रदान गर्दै आएका छन्, र यस अवसरमा विभिन्न…
-
काठमाडौं, १३ फागुन । मुक्तिनाथ विकास बैंकले तुलसीपुर बजार क्षेत्रमा सीसीटीभी क्यामेरा जडान गर्न ५१ हजार रुपैयाँ सहयोग गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तुलसीपुर उद्योग वाणिज्य संघले सञ्चालन गरेको ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानलाई सघाउन उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको…
-
काठमाडौं, १३ फागुन । नेपाल राष्ट्र बैंकले आज पनि २५ अर्ब रुपैयाँ तान्ने भएको छ। केन्द्रीय बैंकले यसको लागि निक्षेप संकलन उपकरण प्रयोग गर्दै अधिक तरलता व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएको छ। राष्ट्र बैंकका अनुसार यस प्रक्रिया अन्तर्गत २२ दिनको अवधिमा बोलकबोल हुने छ र इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्…
-
काठमाडौं, १२ फागुन । चालू आर्थिक वर्षको लागि ल्याइएको मौद्रिक नीतिको दोस्रो समीक्षा यहि हप्ता गर्ने तयारी रहेको बुझिएको छ । नेपाल राष्ट्र बैंकलले ढिलो गरि तयार गरेको दोस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्ने तयारी गरेको हो । नेपाल राष्ट्र बैंक मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ को व्यवस्थाअनुसार मौद्रिक नीतिको त्रैमास…
-
काठमाडौं, १२ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औँ शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौँ उपत्यका भत्र यस बैंकको ४० वटा शाखाहरू र वाग्मती प्रदेशमा ५६ वटा शाखाहरू सञ्चालनमा रहेका छन् । हरिसिद्धीमा आज आयोजित एक कार्यक्रमकाबीच बैंक सञ्चालक समितिका अ…
-
विराटनगर, ९ फागुन । नबिल बैंक लिमिटेडले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई)अन्तर्गत विराटनगरमा ‘नबिल एसएसई कनेक्टः प्रदेशभर उद्यमशीलताको प्रवर्द्धन’ कार्यशाला सम्पन्न गरेको छ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसको सहकार्यमा बुधबार सम्पन्न कार्यशालामा उद्यमी, उद्योग तथा वाणिज्य सं…
-
काठमाडौं, ९ फागुन । नेपाल राष्ट्र बैंकले नेपाल पे टाइम प्रा.लि.को अनुमतिपत्र नवीकरण गर्न अस्वीकार गरेको छ । नेपाल पे टाइमलाइ प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नवीकरण नगरिएको राष्ट्र बैंकले जनाएको हो । नेपाल पे टाइमले २०७६ मा भुक्तानी सेवा प्रदायकको अनुमति पत्र पाएको थियो । तर, यस संस्था…
-
काठमाडौँ, ८ फागुन । राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक नरबहादुर थापाले नेपाल सरकार अन्तर्गतको बैंकिङ क्षेत्रमा काम गर्दा नयाँ सीप र ज्ञान प्राप्त गर्न सकिने बताएका छन् । उडान शैक्षिक केन्द्रको आयोजनामा नेपाल सरकार अन्र्तगतको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ सेवामा प्रवेश गरेका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्…
-
काठमाडौं, ७ फागुन । नेपाल एसबीआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत मोरङ जिल्लाको विराटनगर महानगरपालिका वडा नं ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीका लागि स्कुल ब्याग तथा शैक्षिक सामग्री प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकुमार तिवारीले आदर्श…
-
काठमाडौं, ७ फागुन । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन सिट क्षमताको स्टिल कुर्सी प्रदान गरेको छ । यो सहयोगले बिरामी र उनीहरूको परिवारका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको छ । गेटा …
-
काठमाडौं, ७ फागुन । सानिमा बैंक लिमिटेड र ब्रिटिस इन्टरनेशनल इन्भेस्टमेन्टपीएलसी बीच १५ मिलियन अमेरिकी डलरको व्यापार ऋण सम्झौतामा हस्ताक्षर भएको छ । उक्त ऋण जलविद्युत् आयोजनाहरू निर्माणमा प्रयोग हुने हाइड्रो मेकानिकल र इलेक्ट्रो मेकानिकल उपकरणहरूको आयात तथा निर्माण प्रक्रियाका लागि कच्चा पदार्थहरूको खरिदमा प्रयोग गरि…
-
काठमाडौं, ६ फागुन । कुमारी बैंक लिमिटेड र सूर्यविनायक–१०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटलबीच कुमारी बैंक लिमिटेडका ग्राहक महानुभावहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाह…
-
काठमाडौं, ६ फागुन । ट्रस्ट माइक्रो इन्स्योरेन्सले आइपीओ बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटललाई नियुक्त गरेको छ।आइपीओ बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता आइतबार (फागुन ४ गते) भएको हो। सम्झौतापत्रमा आइपीओ निष्कासन गर्ने कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्ज्वल ढुंगाना र निष्कासन तथा बिक्री प्रबन्धकका तर्फबाट…
-
काठमाडौं, ६ फागुन । धौलागिरीलघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मालिका– ५, पन्चासेका अशक्त महिलालाई ह्विलचेयर प्रदान गरेको छ । संस्थाले शनिबार स्थानीय निशा केसीको घरमै पुगेर उक्त ह्विलचेयर वितरण गरेको हो । सो कार्यक्रममा संस्थाकी अध्यक्ष सिर्जना थापा, सञ्चालक रेशमलाल सापक…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु