बैंक / वित्तीय
-
काठमाडौं, ६ फागुन । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन–सीटर क्षमताको स्टिल कुर्सीहरू प्रदान गरेको छ । यस सहयोगले बिरामी र उनीहरूको परिवारहरूका लागि थप आराम सुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको छ । ग…
-
काठमाडौं, ६ फागुन । डेनमार्कको डेनिस क्रोनर नोट फागुन मसान्तसम्म मात्र सटही हुने त्यस पश्चात साट्न नपाइने नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । सोमवार नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशित गर्दै डेनमार्कको केन्द्रीय बैंकले सन् २०२५ मे ३१ पश्चात कानुनी ग्राह्यता खारेज गरेका डेनिस क्रोनर नोटहरू यही फागुन मसान्त (सन् २०…
-
काठमाडौं, ६ फागुन । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको यही फागुन दुई गते बसेको सञ्चालक समितिको तीन सय ४४ औँ बैठकले यही फागुन २७ गते काठमाडौंको शंखमूलस्थित अनमोल बैंकेटमा आफ्नो ३१ औँ वार्षिक साधारणसभा गर्ने निर्णय गरेको हो । कम्पनीले उक्त वार्षिक साधारणसभामार्फत हा…
-
काठमाडौं, ६ फागुन । गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले वित्तीय साक्षरता प्रदान गरेको छ । फाइनान्सका अनुसार काठमाडौं महानगरपालिका वडा नंं ६ बौद्धमा अवस्थित अरुणिमा एजुकेसन फाउन्डेसनका विद्यार्थीहरूको वित्तीय जानकारी अभिवृद्धिका लागि डिजिटल बैंकिङ सम्बन्धमा जानकारी दिने गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेक…
-
काठमाडौं, ६ फागुन । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४ करोड ५६ लाख ५२ हजार एक सय ४३ रुपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा संस्थाको यस्तो नाफा १२ करोड १३ लाख १७ हजार एक सय ७९ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी एक अर्ब ७० करोड ६१ लाख ९६ हजार नौ सय ८३ …
-
काठमाडौं, ४ फागुन । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ्ग प्रणालीबाट ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । बैंक तथा वित्तीय संस्थाहरूमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले आज मध्यान्ह ३ बजेसम्म …
-
काठमाडौं, ४ फागुन । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ८८ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको । संस्थाले यो नाफा चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्था २ करोड ५८ लाख रुपैयाँ घाटामा थियो । संस्थाको खुद ब्याज आम्दानी भने १८.२३ प्रतिशतले घटेको छ…
-
काठमाडौँ, २ फागुन । नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड ६३ लाख भन्दा बढी पुगेको छ । चालू आर्थिक वर्षको पुस मसान्तसम्म आइपुग्दा मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या २ करोड ६३ लाख ३६ हजार ११७ जना पुगेको हो । नेपाल राष्ट्र बैंकका अनुसार २०८० को पुस मसान्तसम्म २ करोड ३२ लाख १५ हजार १८० मोबाइल बैंकिङ प्…
-
काठमाडौं, २ फागुन । सम्पदा लघुवित्त वित्तीय संंस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा छ करोड १७ लाख १७ हजार छ सय रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ९५ लाख १७ हजार नौ सय ७८ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ७० करोड आठ लाख ५८ हजार तीन सय ४५ रुपैयाँ रहे…
-
काठमाडौं, २ फागुन । जनउत्थान लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा ७९ लाख २३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड एक लाख ३६ हजार रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी १७ करोड ९१ हजार नौ सय रुपैयाँ रहेको संस्थाले चालु आवको दो…
-
काठमाडौं, २ फागुन । विन लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड २४ लाख ६३ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा ५६ लाख ५१ हजार रुपैयाँले ऋणात्मक रहेको थियो । हाल चुक्ता पुँजी सात करोड ९२ लाख ११ हजार रुपैयाँ रहेको संस्थाले चालु …
-
काठमाडौं, २ फागुन । नाडेप लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा एक करोड ६६ लाख ६६ हजार छ सय ६७ रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा एक करोड १२ लाख १० हजार आठ सय २६ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी ४८ करोड ५७ लाख ६० हजार रुपैयाँ रहेको …
-
काठमाडौं, २ फागुन । महिला लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा सात करोड ३२ लाख ९० हजार पाँच सय ५० रुपैयाँ नाफा कमाएको छ । गत आवको सोही अवधिमा भने संस्थाको यस्तो नाफा दुई करोड ६५ लाख ९६ हजार चार सय २५ रुपैयाँ रहेको थियो । हाल चुक्ता पुँजी २१ करोड ७५ लाख ६२ हजार पाँच सय रुपैय…
-
काठमाडौं, १ फागुन । समृद्धि फाइनान्स लिमिटेड, पुतलीसडक शाखाले शंकर देव क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बीबीए प्रथम सेमेस्टरका ६० जना विद्यार्थीहरूलाई लक्षित गरी आयोजित कार्यक्रममा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) सम्बन्धी विविध जानकारी प्रदान गरिएको थियो। समृद्धि फाइनान्सका प्रमुख व्यवस…
-
काठमाडौं, १ फागुन । सिटिजन्स बैंक इन्टरनेसनल र नारायणचौर, काठमाडौंस्थित वात्सल्य नेचुरल आइभिएफबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले वात्सल्य नेचुरल आइभिएफमा १० प्रतिशत सम्मको आकर्षक छ…
-
काठमाडौं, १ फागुन । नेपाल माइक्रो इन्स्योरेन्सले फागुन ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई सेयर बिक्री गरेपश्चात् अब सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ बिक्री गर्ने भएको हो । कम्पनीले जारी पूँजी ७५ करोड रुप…
-
काठमाडौं, १ फागुन । लुम्बिनी विकास बैंक लिमिटेडले होटल वृन्दावन प्रालि मा आफ्ना ग्राहक महानुभावहरूलाई विभिन्न सेवा तथा सुविधाहरूमा छुट दिनको लागि सम्झौता गरेको छ। होटल वृन्दावन प्रालि पर्सा जिल्लाको विरगञ्ज उप-महानगरपालिका वार्ड नं. १० मा अवस्थित छ । सम्झौतामा उल्लेख भए अनुसार लुम्बिनी विकास बैंक लि का सम्पूर्ण ग्र…
-
काठमाडौं, १ फागुन । वाणिज्य बैंकहरूले फागुनका लागि निक्षेपको ब्याजदर स्थिर राखेका छन् । २० वटा वाणिज्य बैंकहरूको व्यक्तिगततर्फको मुद्दती निक्षेपको औसत ब्याजदर ६.००१ प्रतिशत छ । माघमा पनि यही ब्याजदर कायम थियो । पछिल्लो समय रेमिट्यान्समा भइरहेको वृद्धिले बैंकहरूमा निक्षेप संकलन चुलिँदै गइरहेको छ । …
-
वीरगञ्ज (पर्सा), ३० माघ । बैंक तथा वित्तीय संस्थाले ऋणीको धितोबापतको सम्पत्ति लिलाम गर्दा कानुनी र विश्वसनीय ढङ्गले गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरूले बताएका छन् । जिल्ला प्रशासन कार्यालय पर्साको समन्वयमा आज यहाँ आयोजित बैंक तथा वित्तीय संस्थाका प्रादेशिक प्रमुख तथा प्रतिनिधिसँगको अन्तरसंवाद कार्यक्रमका वक्ताहरूले बैंक तथ…
-
काठमाडौं, ३० माघ । सानिमा बैंकले कालीकोटको एउटा विद्यालयमा न्यायो लुगा बाँडेको छ । बैंकको मान्म शाखाले खाँडाचक्र नगरपालिका–१ को कोइरेलगाउँस्थित श्री चिनारी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो लुगा हस्तान्तरण गरेको हो । कार्यक्रममा मान्म शाखाका कर्मचारीले विद्यालयका विद्यार्थीलाई लुगा हस्तान्तरण गरेका थि…
-
काठमाडौं, ३० माघ । सिद्धार्थ बैंक लिमिटेडले वित्तीय साक्षरता प्रवर्द्धन गर्ने उद्देश्यले मधेश प्रदेशमा विप्रेषण प्रापक र सम्भावित वैदेशिक रोजगारीमा जानेहरूलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बिफक्याप नेपालको व्यवस्थापनमा सम्पन्न गरिएको उक्त कार्यक्रममा कुल एक सय तीन जनाको सहभागिता रहेको थियो भने नेपा…

वीरगञ्जबाट १७ अर्ब ३२ करोडको भटमासको तेल निर्यात
पूर्वी नाकाबाट १६ अर्बको आयात, आठ अर्बको निर्यात, अलैँची निर्यात दोब्बर वृद्धि
१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
मौद्रिक नीति समीक्षाले अटोमोबाइल्स र रियलस्टेटलाई छोएन
राष्ट्रिय क्रिकेट खेलाडीहरूको आत्मविश्वासलाई पुनः बढाउदै मेटलाइफ नेपाल
एनएमबि बैंकद्वारा डिजिटल नेपालको लागि नयाँ पेमेन्ट गेटवे सुरु