बिजनेस
-
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले डिजिटल बैंकिङको क्षेत्रमा एक रणनीतिक पहल गर्दै ‘सिटिजन्स DiZiBank’ नामक एकीकिृत अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएको छ । छरिएर रहेका विभिन्न डिजिटल सेवाहरुलाई एउटै च्यानल मा केन्द्रीत गरी बैंकका ग्राहकहरुलाई वेब र मोबाइल मार्फत सहजिकरण गर्नु यसको मुख्य…
-
काठमाडौँ। चौधरी ग्रुपले आर्थिक वर्ष २०८१/८२ मा सरकारलाई २५ अर्ब ५९ करोड रुपैयाँ कर तिरेको छ । जुन रकम राष्ट्रको कूल राजश्वको २ प्रतिशत भन्दा बढी हो । राजनीतिक अस्थिरता, सुस्त आर्थिक गतिविधि तथा चुनौतीपूर्ण लगानीको पृष्ठभूमिमा पनि चौधरी ग्रुपले सरकारको राजश्वमा उल्लेखनीय योगदान पुर्याएको हो। …
-
काठमाडौं । सूर्यज्योति लाइफको कर्मचारी अभिवृद्धिमा केन्द्रित ‘कर्पोरेट मिट–२०८२’ कर्मचारीहरूको व्यक्तित्व विकास, प्रेरणा वृद्धि र संस्थागत संस्कृतिमा रूपान्तरण ल्याउने उद्देश्यसहित सूर्यज्योति लाइफ इन्स्योरेन्सले ‘कर्पोरेट मिट–२०८२’ कार्यक्रम २०८२ मङ्सिर ५ गते लेमन ट्री प्रिमियर होटल, बुढानिल…
-
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीका सञ्चालक समिति अध्यक्ष, सदस्य, व्यवस्थापक र बिभागिय प्रमुखहरूलाई सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण सम्बन्धी तालिम सम्पन्न भएको छ । उक्त तालिममा सम्पत्ति शुद्धीकरण, आतंककारी कार्य तथा आम विनाश…
-
काठमाडौं । उतारचढावका बीच मंगलबार नेपाली शेयर बजार हल्का वृद्धि सहित हरियालीमा बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से परिसूचक ५.३२ अंकले, अर्थात् ०.२० प्रतिशतले उक्लँदै २६५५.९९ अंकमा पुगेको छ। बजार समग्र रूपमा बढेपनि विकास बैंक, जीवन बीमा, म्युचुअल फण्ड र ट्रेडिङ समूहमा भने गिरावट दे…
-
काठमाडौं । अब संयुक्त अरब इमिरेट्स (दुबई) मा रहेका नेपालीले जोयालुक्कास एक्सचेन्जमार्फत नेपालमा सिधै रकम पठाउन मिल्ने भएको छ । त्यसरी पठाइएको रकम माछापुच्छ्रे बैंकसँगै नेपालभरि रहेका बैंकमार्फत लिन सकिने भएको हो । दुबईमा रहेका नेपाली श्रमिकलाई रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ माछापुच्छ्रे बै…
-
काठमाडौं । एनएमबि बैंकले प्यासिफिक एशिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र भिजासँग हातेमालो गर्दै पर्यटन क्षेत्रमा अत्याधुनिक डिजिटल भुक्तानी प्रविधि ‘एनएमबि सफ्ट पीओएस’ विस्तार गर्न सम्झौता गरेको छ । अब पर्यटन व्यवसायीहरूले कुनै भौतिक पीओएस मेसिनबिना नै आफ्नै एनएफसी( इनेबल्ड एन्ड्रोइड स्मार्टफोनमार्फ…
-
वीरगञ्ज। वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा रु दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ । गत आवको चार महिनाको अवधिमा रु दुई खर्ब ४१ अर्ब तीन करोडको वस्तु तथा सामान आयात भ…
-
काठमाडौँ । घाटामा रहेका सार्वजनिक संस्थानहरू निरन्तर घाटामा भए पनि कर्मचारीको तलब र सेवा–सुविधामा अर्बौं रुपैयाँ खर्च भइरहेको पाइएको छ। सरकारले सार्वजनिक गरेको वार्षिक स्थिति समीक्षाअनुसार, घाटामा रहेका प्रमुख संस्थानहरूमा तलबमा मात्र ठूलो रकम खर्च भएको देखिन्छ। नेपाल वायुसेवा निगमका सात जना पदाधिकारी र …
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्म वाणिज्य बैंकहरुको ब्याज खर्च ७० अर्ब १९ करोड ७ लाख रूपैयाँ रहेको छ । यो गत आर्थिक वर्ष २०८१/८२ को तुलनामा १८.२४ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको ब्याज खर्च ८५ अर्ब ८५ करोड ८ लाख रूपैयाँ रहेको थियो । जसमा असोज मसान्तसम्…
-
इलाम । केहि महिना अघि इलाम जिल्लामा आएको विनाशकारी बाढी र पहिरो पछि, मेटलाइफ नेपालले ५०० लिटरको पानी जलाशय ट्याकी वितरण गरेर प्रभावित परिवारहरूलाई सहयोग गर्न इलामको सुनगाभा विकास संस्थासँग सहकार्य गरेको छ । २०८२ असोज १८ र १९ मा भएको भारी वर्षाले जिल्लाभरि व्यापक विनाश ल्याएको थियो । पुलहरू बगायो, घरहरूमा …
-
काठमाडौँ । नेपाल सरकारद्धारा स्थापित भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा लाईफ इन्स्योरेन्स कर्पोरेशन एलआइसीले १ करोड १ लाख रकम योगदान गरेको छ । कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले सो रकम बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् । एलआइसी नेपालले संस्थागत सामाजिक उत्तरदा…
-
काठमाडौँ । अघिल्लो वर्षको तुलनामा लसुन आयात घटेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको चार महिना (साउन–कात्तिक) सम्ममा ६६ करोड ८४ लाख ९९ हजार रुपैयाँ बराबरको ४९९८.३० मेट्रिक टन लसुन आयात भएको छ । उक्त परिमाणमा आयात हुँदा १६ करोड ३६ लाख २३ हजार रुपैयाँ राजस्व सङ्कलन भएक…
-
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन कारोबारसम्बन्धी प्रारम्भिक मस्यौदा सार्वजनिक गरी सरोकारवाला तथा आम लगानीकर्ताबाट सुझाव माग गरेको छ। बोर्डले तयार पारेको सो मस्यौदामा मार्जिन कारोबारका लागि योग्य सेयर छान्ने आधार, ब्रोकरका योग्यता, मार्जिन कल तथा सेयर बिक्री प्रक्रिया लगायतका मुख्य प्रावधानहरू समावेश…
-
काठमाडौँ। पछिल्ला दिनमा बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ । विभागका अनुसार भक्तपुरको मध्यपुरथिमिमा रहेको हलेसी मार्ट प्रालिलाई रु दुई लाख जरिवाना गरेको छ । सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई रु ५…
-
लहान । घरेलु तथा साना उद्योग कार्यालय लहानले आफ्नो ११ औं उद्योग दिवस एक भव्य कार्यक्रमका बीच मनाएको छ । कार्यालयले यस वर्ष ‘उद्योग गरौँ, उद्यमी बनौँ, नेपाली उत्पादन प्रयोग गरौँ’ भन्ने मूल भावका साथ दिवस मनाएको हो। जिल्ला समन्वय समिति सिरहाका सभापति दिनेश महतोको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लहान नगर…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रणालीगत महत्त्वपूर्ण बैंकहरूको छनोट सुरु गरेको छ । प्रणालीगत महत्त्पूर्ण बैंकहरूको छनोटका लागि मादण्ड बनाइ छनोट प्रक्रिया सुरु भएको हो । केन्द्रीय बैंकले सोमबार फ्रेमवर्क २०२५ लागु गर्दै प्रणालीगत महत्त्वपूर्ण बैंकको छनोट र ती बैंकहरूले पालना गर्नुपर्ने मापदण्ड तोकेको छ । सन् २००८ को …
-
मुस्ताङ। यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ । कृषि ज्ञान केन्द्र कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा यहाँका पाँच स्थानीय तहको चार सय ७८ हेक्टर क्षेत्रमा नौ हजार ६६५ मेट्रिक टन आलु उत्पादन भएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख राजेश गुरुङले गत वर्षको तुलनामा च…
-
काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा घरेलु ब्रान्ड सीजीले नेपालकै पहिलो एआई–आधारित टेलिभिजन श्रृंखला ‘सीजी मेरेडिया एआई टिभी’ सार्वजनिक गरेको छ । संसारभर तीव्र गतिमा विकास भइरहेको एआई प्रविधिलाई पछ्याउँदै कम्पनीले ग्राहकको माग, बजारको प्रवृत्ति तथा मनोरञ्जन सामग्रीको बदलिँदो शैलीअनुसार आफ्नो…
-
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक दर्जन बढी उद्योग तथा फर्म अनुगमन गरी करिब साढे ३ लाख रुपैयाँ जरिबाना तिराएको छ । वाणिज्य विभागले सोमबार १४ वटा उद्योथ तथा फर्म अनुगमन गरेको थियो । तीमध्ये ६ वटालाई कुल ३ लाख ४५ हजार रुपैयाँ बराबर जरिबाना तिराइएको हो । विभागले उपभोक्ता संरक्षण ऐन …
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर र युरोको भाउ घटेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४४ पैसा र बिक्…

१० वर्षपछि जनताले निःशुल्क बिजुली पाउँछन् : कुलमान घिसिङ
कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
१७ वर्षीया किशोरी बलात्कार गरेको आरोपमा टुरगाइड पक्राउ
स्वास्थ्य मन्त्रालयद्वारा इन्फ्लुएन्जा ‘फ्लू’बाट बच्न आग्रह
कुकुरलाई निर्दयीपूर्वक भीरमा फ्याँकियो, कानुनी कारबाही भएन
सर्वोत्तम स्टीलको व्यापार ९ अर्ब नजिक, आईपीओ तयारीमा