बुधबार २४ मंसिर, २०८२

बिजनेस

  • बिजनेस
    काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागबीच बीमा सम्बन्धी अनुसन्धान र ज्ञान आदान-प्रदान सम्बन्धी संयन्त्र निर्माण गर्ने समझदारी भएको छ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष जनक राज शर्मा र त्रिभुवन विश्वविद्यालय, तथ्याङ्कशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रभात उप्रेतीले आज प्राधिकर…
  • बिजनेस
    काठमाडौँ । घरेलु निर्माणमा प्रयोग हुने प्रमुख सामग्रीमा गणिनेजस्तो अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर समस्या भेटिन थालेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कम्पनीविरुद्ध कारबाही गरेको छ। विभागले उपभोक्ता संरक्षण ऐन विपरीत काम गरेको ठहर गर्दै अर्घाखाँची सिमेन्ट उद्योगलाई रु दुई लाख पाँच हजार बराबरको ज…
  • बैंक / वित्तीय
    काठमाडाैं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ७ हजार ८८२ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएक…
  • बिजनेस
    काठमाडौँ । सरकारले आमनागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउन सुरु गरेको सामाजिक सुरक्षा कोषमा झन्डै रु एक खर्ब बराबरको योगदान रकम पुगेको छ ।  कोषका अनुसार हालसम्म कूल योगदान रकम रु ९५ अर्ब ४४ करोड १० लाख ५६ हजार तीन सय ६२ बराबर पुगेको छ । कोषमा हालसम्म सूचीकृत रोजगारदाता २२ हजार तीन सय नौ पुगेका…
  • मुख्य समाचार
    काठमाडौँ । सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा जन सहभागिताको उत्साहजनक योगदान भइरहेको छ। आइतबार लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रु एक करोड एक लाख बराबर रकम कोषमा जम्मा गरेको छ। कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रणय कुमारले उक्त रकमको भौचर अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्…
  • बिजनेस
    काठमाडौं । सोमबार सुनको भाउ तोलामा १९ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ४२ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ४४ हजार ६ सयमा कारोबार भएको थियो । चाँदीको भाउ तोलामा २० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलाको ३१३५ रुपैयाँमा कारोबा…
  • बिजनेस
    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चौमासिकमा (साउनदेखि कात्तिक) नेपालको वस्तु निर्यात करिब एक खर्बमा पुग्दै नयाँ उचाइमा पुगेको छ। भन्सार विभागका अनुसार यो अवधिमा देशले ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँको निर्यात गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ७७.५१ प्रतिशत बढी हो। गत वर्ष नै निर्यातले कीर्ति…
  • बिजनेस
     काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६५ रुपैयाँ १८ पैसा, युके पाउण्ड स्…
  • मुख्य समाचार
    काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कैलालीमा धान खरिदको काम स्थगित गरेपछि किसानलाई धान बिक्री गर्न बजारको समस्या भएको छ । कम्पनीले धान खरिद गर्न रोकेको र निजी क्षेत्रका व्यापारीले सस्तो मूल्यमा खरिद गर्न सकिने कुरा गर्न थालेपछि आफू समस्यामा परेको किसानले बताए । “व्यापार कम्पनीले धान…
  • बैंक / वित्तीय
    काठमाडौं । माछापुच्छ्रे बैंकले यूएईस्थित जोयालुक्कास एक्सचेन्जसँग औपचारिक सम्झौता गरी विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल र विश्वासिलो बनाउने व्यवस्था गरेको छ। बैंकले यूएईमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने उद्देश्यले यो सहकार्य सुरु गरेको हो। सम्झौतापत्रमा जोयालुक्कास ए…
  • बैंक / वित्तीय
    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड (SCB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारण सभा बोलाएको छ। बैंकले मंसिर २९ गते, सोमबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा ३९ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा बिहान १० बजे शुरु हुनेछ। सभाल…
  • बिजनेस
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा साउनदेखि कात्तिकसम्म नेपालबाट हुने निर्यात ७७ दशमलव ५१ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका तथ्यांक अनुसार गत आर्थिक वर्षको सोही अवधिमा निर्यात ५२ अर्ब ६७ करोड रुपैयाँ थियो भने यस वर्ष बढेर ९३ अर्ब ४९ करोड ५७ लाख रुपैयाँ पुगेको छ। निर्यात वृद्धिले अ…
  • बैंक / वित्तीय
    काठमाडौं । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले Chiropractic and Manual Therapy Centre मा सेवा लिँदा  थेरापी सेन्टर र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहकहरुलाइ बालुवाटार तथा त्रिपुरेश्वर, काठमाडौं र बुटवलमा रहेको यस सेन्टरका शाखाहरुमा सेवा लिई डिजिटल भुक्तानी गर्दा…
  • बिजनेस
    बागलुङ । थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा–बलेवा खण्डले गति लिएको छ । अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा–मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ…
  • बिजनेस
    काठमाडौँ । चालु आर्थिक वर्षको ४ महिनामा (साउनदेखि कात्तिकसम्म) ६ खर्ब ९ अर्ब ४५ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको छ । यो गत आर्थिक वर्षको तुलनामा १८‍.७१ प्रतिशतले बढी हो । गत वर्षको यही अवधिमा ५ खर्ब १३ अर्ब ३८ करोडको आयात भएको थियो । कुल आयातको सबैभन्दा ठुलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको तीन अर्ब ७६ करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम र सो रकम लिनका लागि प्रस्ताव गरिएको व्याजदरसमेत उल्लेख गरी यही मङ्सिर ८ साँझ ७ः०० बजेभित्र आवेदन दिन आग्रह गरेको छ । सूच…
  • बिजनेस
    काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा मुलुकको कुल वैदेशिक व्यापार २४ दशमलव १८ प्रतिशतले वृद्धि भएको छ। भन्सार विभागका अनुसार साउनदेखि कार्तिकसम्मको अवधिमा कुल वैदेशिक व्यापार ७ खर्ब २ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा कुल व्यापार ५ खर्ब ६६ अर्ब रुपैयाँ थियो। निर्यातमा ठूल…
  • बैंक / वित्तीय
    काठमाडौँ । नेपाल राष्ट्र बैंकले काठमाडौँका दुई वटा मनिचेञ्जर कम्पनीको इजाजतपत्र रद्द गरेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले आइतबार एक सूचना जारी गर्दै तोकिएको समयसीमाभित्र इजाजतपत्र नवीकरण नगर्ने दुई कम्पनीको इजाजतपत्र खारेज गरिएको जानकारी दिएको हो । इजाजतपत्र रद्द हुने कम्पनीहरूमा काठमाडौँ महानगर…
  • बैंक / वित्तीय
    काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई सधैँ नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेष्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरुलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैंसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता ग…
  • बिजनेस
    काठमाडौँ । चालु वर्षमा धरहराबाट जम्मा ७ करोड ८० लाख रुपैयाँ सङ्कलन भएको छ। धरहरा सञ्चालन इकाई कार्यालयका प्रमुख महेश राईका अनुसार ४ लाख १२ हजार नागरिकले धरहरा चढेका थिए। सरकारले २०८१ मङ्सिर ९ गतेदेखि धरहरा चढ्न सशुल्क टिकट व्यवस्था लागू गरेको थियो। राईका अनुसार धरहरा प्रवेश गर्नेको संख्या सुरुवाती चरणको तुलना…
  • बिजनेस
    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ का पहिलो तीन महिनामा २० वाणिज्य बैंकहरूले निर्माण क्षेत्रमा गरेको कर्जा लगानी २ खर्ब ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ पुगेको छ। यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.६५ प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा बैंकहरूले १ खर्ब ८ अर्ब ८० करोड ५९ लाख रुपैयाँ मात्र निर्माण क्ष…