बुधबार २४ मंसिर, २०८२

बिजनेस

  • बिजनेस
    काभ्रेपलाञ्चोक ।  बारम्बारको बाढीपहिरोले क्षतिग्रस्त बनेको बिपी राजमार्गको स्थायी पुनर्निर्माण औपचारिक रूपमा सुरु गरिएको छ। राजधानी काठमाडौंलाई पूर्वी तथा मध्यपहाडी क्षेत्रमा जोड्ने छोटो दूरीको महत्वपूर्ण मार्ग मानिने यो राजमार्गका तीन ठाउँबाट पुनर्निर्माण कार्य अघि बढाइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।…
  • बिजनेस
    काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले ‘स्टुडेन्ट इन्टरनेश्नल हेल्थ प्लस बीमा’ योजना सार्वजनिक गरेको छ । विदेश अध्ययन गर्न जाने विद्यार्थीहरुलाई लक्षित गर्दै कम्पनीले बीमा योजना सार्वजनिक गरेको हो । बीमा योजनामा विद्यार्थी मात्रै नभई अभिभावकहरुको समेत जोखिम बहन गर्नेछ । कम्पनीले सार्वजनिक गरेको बीमा योजनामा…
  • बिजनेस
    काठमाडौँ। विगत पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा नेपाली व्यवसायीहरू समस्यामा परेका छन् । गत असार २४ गते नेपाल–चीन सिमानामा रहेको लेन्दे खोलामा आएको बाढीले रसुवागढीस्थित मितेरी खोलाको पुल बगाएपछि हालसम्म केरुङ नाका बन्द छ। पाँच महिनादेखि केरुङ नाका बन्द हुँदा चाडपर्वका लागि ल्याएको लत्ताकपडा तथा …
  • बिजनेस
    काठमाडौं। साताको पहिलो दिन आइतबार सेयर बजार उत्साहपूर्ण रुपमा अगाडि बढ्यो। नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३९.९२ अंकले बढ्दै २६०० अंकमा पुगेको छ। कारोबार खुलेको केही क्षणमै बजार उकालो लाग्न थालेको नेप्से दिनभर हरियोमै रह्यो। आज बजारमा २३७ कम्पनीको मूल्य बढ्दा १८ कम्पनी घटे र २ कम्पनी स्थिर रहे। कारोबार…
  • बिजनेस
    काठमाडौँ । मोबाइल ग्यारेज टिमले मोबाइल एप सार्वजनिक गरेको छ । शनिवार काठमाडौँमा एक कार्यक्रमका बिच ‘सीपलाई समाधानसँग जोड्ने मोबाइल एप: मोबाइल ग्यारेज’ सार्वजनिक गरिएको हो । मोबाइल ग्यारेज एपले सवारी साधन बिग्रिएमा मिस्त्रीहरु उपलब्ध गराउनेछ ।  मोबाइल ग्यारेज टिमका सल्लाकार अमर थापामगरले सवारी…
  • बिजनेस
    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । अमेरिकी डलरको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो।  हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो। …
  • बिजनेस
    बाँके । कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि तीन महिनादेखि बन्द रहँदा त्यहाँ कार्यरत ६ सयभन्दा बढी मजदुर रोजगारीविहीन भएका छन्। व्यवस्थापनले ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनका नाममा भएको आन्दोलनका कारण उद्योग सञ्चालन असम्भव बनेको भन्दै कारखाना नै बन्द गरेपछि म…
  • बिजनेस
    काठमाडौं । ललितपुरस्थित किष्ट मेडिकल कलेज शिक्षण अस्पतालले भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालसँग सहकार्य गर्ने सम्झौता गरेको छ । उपचार सेवा सुदृढ गर्ने तथा सेवा विस्तार गर्ने उद्देश्यले शुक्रबार दुई पक्षबीच सम्झौता भएको हो । शुक्रबार ललितपुरमा भएको सम्झौतामा मेदान्त अस्पतालका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख नवनित मल्होत्रा…
  • बिजनेस
    ढोरपाटन (बागलुङ) । बसाइँसराइले हरेक वर्ष गाउँका घर रित्तिँदै छन् । खेतीयोग्य जमिन वनमाराले ढाक्दैछ । गाउँमा बस्नेहरू कोही पनि खाली बस्दैनन् । उनीहरू बिहानदेखि साँझसम्म बारीमै काम गर्छन् । अशिकांश स्थानीयले बारीमा साग, मुला, बन्दा, गोलभेँडालगायत विभिन्न प्रजातिका तरकारी फलाउँछन् । कोहीले उत्पदान गर्छन् । यही बेचेरै…
  • मुख्य समाचार
    काठमाडौं । अर्थ मन्त्रालयले आफ्नो मातहतका २० वटा सवारीसाधनको पूर्ण बीमा गराएको छ। मन्त्रिपरिषद्को ५ असोजको निर्णय अनुसार मन्त्रालयले नेपाल बीमा कम्पनीमार्फत यी सवारीसाधनको बीमा प्रक्रिया सम्पन्न गरेको हो। मन्त्रालयका अनुसार पूर्ण बीमाले आगलागी, दुर्घटना लगायतका घटनाबाट सवारीसाधनमा क्षति पुग्दा बीमा दाबी रकमबाट आवश्…
  • बिजनेस
    काठमाण्डौ। अण्डाको मूल्य बढेको छ।नेपाल लेयर्स कुखुरापालक सङ्घले किसानको फार्म मूल्यको आधारमा समर्थन मूल्य निर्धारण गर्दै आएको छ। नयाँ मूल्य अनुसार, अति ठूलो (XL) अण्डा प्रतिक्रेट ५२०, ठूलो अण्डा ५०५ र मध्यम अण्डा ४९० रुपैयाँ कायम गरिएको छ। सङ्घ अध्यक्ष विनोद पोखरेलका अनुसार, यसअघि भन्दा प्रतिक्रेट ५५ रुपैयाँले…
  • बैंक / वित्तीय
    काठमाडौँ । नेपाल राष्ट्र बैंकले ९आज० आइतबार ८४ दिनका लागि ५० अर्ब निक्षेप खिच्दैछ । अधिक तरलता कायमै रहेपछि राष्ट्र बैंकले आज फेरि निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो ।  अहिले कुल निक्षेप ७४ खर्ब भन्दा बढी पुगेको छ । केन्द्रीय बैंकले वित्तीय प्रणालीको अधिक तरलता र ब्याजदर व्यवस्थापनका लागि…
  • बिजनेस
    काठमाडौँ । नेपाली बजारमा आइतबार सुनको मूल्य उल्लेख्य रूपले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको मूल्य तोलामै २ हजार ९०० रुपैयाँले वृद्धि भएको छ। महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा २ लाख ४४ हजार ६०० रुपैयाँ तोकिएको छ। यसअघि शुक्रबार छापावाल सुन २ लाख ४१ …
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर उच्च बिन्दुमा पुगेको छ । विहीबार र शुक्रबार भन्दा पनि बढेर आज अमेरिकी डलर एकको खरिददर १४२ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४३ रुपैयाँ ४८ पैसा पुगेको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ ६१ पैसा …
  • मुख्य समाचार
    काठमाडौं । आर्टुडियोले (Un)Seen नामक पप-अप प्रदर्शनीको उद्घाटनसँगै नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ गरेको छ। २१ नोभेम्बर, २०२५ मा सुरु भएको यस प्रदर्शनीमा अटिजम भएका २१ जना युवाहरूले सिर्जना गरेका कलाकृतिहरू प्रस्तुत गरिएका छन्। आर्टुडियोका संस्थापक कैलाश के. श्रेष्ठद्वारा क्युरेट गरिएको यो प्रदर्शन…
  • मुख्य समाचार
    चितवन । धुर्मुस–सुन्तली फाउन्डेसनले भरतपुरमा निर्माण सुरु गरेर बीचमै छाडेको गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको भुक्तानी दिन भरतपुर महानगरपालिकालाई कानुनी बाधा परेको छ । सङ्घीय सरकारले रु १५ करोड बजेट विनियोजन गरे पनि कानुनी व्यवधान आउँदा भुक्तानी गर्न नसकेको महानगरपालिकाले स्पष्ट गरेको छ । भरतपुर …
  • मुख्य समाचार
    काठमाडौँ । नेपाल–चीन उत्तरी कोरला नाकासँग सिमाना जोडिएको उपल्लो मुस्ताङ भ्रमण गर्ने विदेशी नागरिकका लागि दैनिक ५० अमेरिकी डलर शुल्क लाग्ने भएको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै उक्त जानकारी दिए । उनले अध्यागमन नियमावली, २०५१ को अनुसूची…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले दुई अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल तीन अर्ब लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चि…
  • बैंक / वित्तीय
    काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालका २० वाणिज्य बैंकहरुले घर जग्गा क्षेत्रमा कुल २ खर्ब २६ अर्ब ६९ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेर वित्तीय बजारमा आफ्नो उपस्थिती बलियो बनाएका छन्। यो रकम गत वर्षकै सोही अवधिको तुलनामा ०.३५ प्रतिशतले बढी हो, जसले बैंकहरुबीच घर जग्गा क्षेत्रमा प्रति…
  • बैंक / वित्तीय
    काठमाडौं – बैंक तथा वित्तीय संस्थाहरूमा गैर-बैंकिङ सम्पत्ति (एनबीए) लगातार बढ्दै गएको छ। ऋणीहरूले कर्जा तिर्न नसक्दा वा सकारेको धितो उठाउँदा बैंकहरूको एनबीएमा उल्लेखनीय वृद्धि भएको हो। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा वाणिज्य बैंकहरूको कुल गैर-बैंकिङ सम्पत्ति ४३ अर्ब २४ करोड ३ लाख रूपैयाँ पुग…
  • बिजनेस
    काठमाडौं । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आर्थिक वर्ष २०८२/८३ को बजेट पारित भएको छ । प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बसेको बैठकले बजेट पारित गरेको हो । प्रतिष्ठानका उपकुलपति डा. भरतबहादुर खत्रीले सभामा बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नीति तथा कार्यक्र…