सोमबार १९ माघ, २०८२

समाचार

  • मुख्य समाचार
    काठमाडौँ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले पेटभित्र लुकाएर कोकिन तस्करी गर्ने एक थाइ नागरिकलाई पक्राउ गरेको छ। लाओसबाट बैंककबाट काठमाडौँ आएकी ती महिलाको पेटबाट प्रहरीले २९ वटा कोकिनका क्याप्सुल निकालेको हो। पक्राउ पर्नेमा थाइल्याण्डकी नागरिक ४४ वर्षीया रुसानी कामा रहेकी छिन्। ब्युराेको प्रहरी नायव उपर…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले केन्द्रीय बैंकले वित्तीय क्षेत्र अलपत्र छाडेर वित्त नीतिको काम नगर्ने बताएका छन् । उनले केन्द्रीय बैंकले अहिलेको अवस्थामा बैंक तथा वित्तीय संस्थामा परेको दबाब न्यूनीकरणका लागि काम गर्नुपर्ने बताएका हुन् । राष्ट्र बैंककै आर्थिक तथा वित्तीय स्थिति र मौद्रिक …
  • मुख्य समाचार
    काठमाडौं । स्थिर विनिमयदर र परम्परागत वित्त नीति परिमार्जन गरी अर्थतन्त्र पुरानो अवस्थामा नफर्कनेमा विज्ञहरू एक देखिएका छन् । रोजगार सिर्जना गर्ने आन्तरिक उत्पादन नभएकाले अर्थतन्त्रमा समस्या आएको भन्दै उनीहरूले स्थिर विनिमयदर र वित्त नीति परिमार्जन गर्न सुझाएका हुन् । नेपाल राष्ट्र बैंकको आर्थिक तथा वित्तीय स्थिति र मौद्रि…
  • मुख्य समाचार
    काठमाडौं । स्वीट्जरल्यान्डको सहयोग नियोग स्विसकन्ट्याक्टले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा ‘टीभीईटी प्रशिक्षकको व्यावसायिक विकास’ कार्यक्रम सुरुवातका लागि सहयोग गर्ने भएको छ । यस सन्दर्भमा स्विसकन्ट्याक्ट र सुदूरपश्चिमाञ्चल विश्वविद्यालयबीच सम्झौता भएको छ । सम्झौतामा विश्वविद्यालयका उपकुलपति प्रा. डा. हेमराज पन्त र …
  • अटो
    काठमाडौं । काठमाडौं जिल्ला अदालतले केवाईसी  ब्रान्डका इलेक्ट्रिक भ्यान आयात, आपूर्ति तथा बिक्री–वितरण रोक्न अन्तरकालीन अन्तरिम आदेश जारी गरेको छ । मंगलबार अदालतले केवाइसीसँग स्पेसिफिकेसन मिल्ने सवारीसाधन आयात र बिक्री–वितरण नगर्न आदेश जारी गरेको हो । देवानी कार्यविधि संहिता २०७४ को दफा १५६ ब…
  • मुख्य समाचार
    काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले २३ र २४ भदौमा भएको जेनजी आन्दोलन क्रममा गम्भीर प्रभावित यातायात व्यवस्था विभाग तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई सहयोग प्रदान गरेको छ । नाइमा अध्यक्ष रितुसिंह वैद्य, बोर्ड सदस्य यमुना श्रेष्ठ, कार्यकारी निर्देशक राजकुमार दुलाल सह…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १६९ रुपैयाँ ०९ पैसा र बिक्रीदर १६९ रुपैयाँ ७९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १९…
  • मुख्य समाचार
    सिरहा । सिरहाको कर्जन्हा नगरपालिका–१ बल्टिया गाउँकी करिब १७ वर्षीया अविना दनुवारको हत्या भएको तीन साता बितिसक्दा पनि प्रहरीले घटनामा संलग्न दोषीको पहिचान गर्न सकेको छैन । दोषी सार्वजनिक नहुँदा पीडित परिवारसँगै स्थानीय बासिन्दामा आक्रोश बढ्दै गएको छ । गत मङ्सिर २२ मा दनुवारको शव कर्जन्हा नगरपालिका–२ ब…
  • मुख्य समाचार
    काठमाडौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज सो धर्मावलम्बीहरूले ‘क्रिसमस डे’ मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो । पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य ख…
  • मुख्य समाचार
    कीर्तिपुर (काठमाडौँ) । त्रिभुवन विश्वविद्यालयको ५१औं दीक्षान्त समारोह आज हुँदैछ । विश्वविद्यालयको इतिहासमा पहिलोपटक आज नोबेल पुरस्कार विजेतालाई प्रमुख अतिथि बनाएर दीक्षान्त आयोजना गर्ने लागिएको विश्वविद्यालयका उपकुलपति प्रा डा दीपक अर्यालले जानकारी दिए । समारोहमा नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी क…
  • बिजनेस
    वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब ९७ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुक निर्यात भएको छ । गत आवको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा यो नाका हुँदै ८९ प्रतिशतअर्थात् रु १८ अर्ब ७९ करोड बढीको निर्यात भएको हो । जबकि गत आवको पाँच महिनामा भने २१ अर्ब १८ करोड मू…
  • बिजनेस
    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ दोवाटाका किसानहरुले बिलाउनीको झाडी फाडेर सुन्तला बगान बनाएका छन् । बीस वर्षअघि बिलाउनीको झाडीले भरिएको भिरालो पाखो सुन्तला र केराको बगैँचामा परिणत गरेका हुन् । दोवाटाका मित्रलाल गौतमले कुनै समय स्याल लुक्ने झाडी अहिले हराभरा बगैँचामा परिणत भएको बताएका छन् । …
  • अन्तरास्ट्रिय
    काठमाडौं । भारतको कर्नाटक राज्यमा पर्ने चित्रदुर्ग जिल्लामा भएको सडक दुर्घटनामा कम्तिमा पनि ११ जनाको मृत्यु भएको छ । अन्य २४ जना घाइते भएका छन् । चित्रदुर्गका जिल्ला अधिकारी (डीसी)ले बीबीसी हिन्दीसँग दुर्घटना बुधबार राति करिब २ बजे नेशनल हाइवे ४८ मा भएको बताएका छन् । बेङ्गलुरूबाट गोकर्णतर्फ जाँदै गरेको एक ब…
  • मुख्य समाचार
    विराटनगर । मोटरसाइकल दुर्घटनामा परेर क्रिकेटर मिनष थापाको मृत्यु भएको छ । बिहीबार बिहान विराटनगर महानगरपालिका ४ स्थित भित्री सडक खण्डमा २७ वर्षीय थापाको मृत्यु भएको हो । उनी कोशी प्रदेशका राम्रा क्रिकेट खेलाडी हुन् । विराटनगर एयरपोर्ट लाइनबाट गणेश चोकतर्फ जाँदै गर्दा थापाले चलाएको प्रदेश १-०२-०४२ प ८००२ नम्ब…
  • बिजनेस
    काठमाडौं – नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा पुस ३० गते हुने भएको छ। उक्त सभा कोष भवन परिसरमा हुने भएको हो। साधारणसभामा कोषको आर्थिक वर्ष २०८१/८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको पाँच प्रतिशत बोनस सेयर र आठ प्रतिशत नगद लाभांश पारित गर्ने एजेन्डा रहेको  सूचना अधिकृत उद्धव सि…
  • बिजनेस
    काठमाडौं । बैंक तथा वित्तीय संस्था वर्गीकरण गर्ने आधार परिवर्तन गर्न बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले सुझाव दिएको छ । कार्यदलले बैंक तथा वित्तीय संस्था वर्गीकरण सेवा, जोखिम व्यवस्थापन, वित्तीय अवस्था लगायत पक्ष विश्लेषण गरेर तीन वर्गमा वर्गीकरण गर्न नियामक नेपाल राष्ट्र बैंकलाई सुझाएको हो । राष्ट्र बैंक गभर्नर नियु…
  • मुख्य समाचार
    काठमाडौं । नेपालगन्ज नाका हुँदै चालु आर्थिक बर्षको पाँच महिनामा ३० अर्बभन्दा बढीको मालसामान आयात भएको छ । नेपालगन्ज भन्सार कार्यालयको तथ्याङ्क अनुसार चालु आर्थिक बर्ष २०८२–८३ को मङ्सिर मसान्तसम्म ३० अर्ब ६६ करोड ८९ लाख ९० हजार रुपियाँ मूल्य बराबरको वस्तु तथा सामान आयात भएको हो ।  गत आर्थिक बर्ष …
  • मुख्य समाचार
    काठमाडौं । नेपालले पछिल्लो ५ महिनामा १ सय ४० टन (१ लाख ४० हजार ३ सय ४ किलो) अचार निर्यात गरेको छ । यति परिमाणमा अचार निर्यात हुँदा ८ करोड २४ लाख ८८ हजार रुपैयाँ आर्जन भएको छ । भन्सार विभागको तथ्यांकले १० देशमा अचार निर्यात भएको देखाउँछ । अस्ट्रेलिया, बेल्जियम, क्यानडा, डेनमार्क, इटाली, जापान, कोरिया, मलेसिय…
  • मुख्य समाचार
    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सडक कालोपत्रे ठेक्का प्रकियामा अनियमितता गरेको आरोपमा पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफा, सहलेखापाल उपेन्द्रकुमार साह र स्थानीय जनप्रति…
  • मुख्य समाचार
    काठमाडौं । उपल्लो मुस्ताङमा बिहान–बेलुकीको तापक्रम माइनस १५ डिग्रीसम्म झर्ने गरेको छ । अत्यधिक चिसोका कारण नेपाल–चीन २४ नम्बर सीमास्तम्भ आसपासका स्थानीय व्यवसायी जाडो छल्न बेंसी झरिसकेका छन् भने छोसेर, लोमान्थाङलगायतका बस्तीमा रहेका अधिकांश होटल तथा रेष्टुरेन्ट बन्द छन् । कठ्याङ्ग्रिँदो चिसो र सुनसान …
  • मुख्य समाचार
    विराटनगर । संघीय सरकारका अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई शंकाको घेरामा राखेर नभई विश्वास गरेरमात्रै मुलुकको अर्थतन्त्र बलियो हुने बताएका छन् । बुधबार विराटनगरमा आयोजित ‘विराट एक्स्पो’ उदघाटन गर्दै उनले कर प्रशासनलाई पूर्णतः प्रविधिमैत्री र झन्झटमुक्त बनाउँदै संघीयतालाई संस्थागत गर्ने प्रतिबद्धता जना…