सोमबार १९ माघ, २०८२

समाचार

  • बिजनेस
    काठमाडौं । लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सुझाब दिइएको छ । बैंकिङ क्षेत्रमा देखिएका विद्यमान समस्याहरू समाधानका लागि गठित ‘बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल, २०८२’ ले आफ्नो प्रतिवेदनमा लघुवित्तका लागि छुट्टै नियामक निकाय गठन गर्न सिफारिस गनुपर्ने सुझाव दिइएको हो ।  बंगला…
  • बिजनेस
    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट करिब ८ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ आयात भएको छ । उक्त नाकाबाट पाँच महिनाको अवधिमा ७ अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको हो ।  यो अवधिमा पूर्वीनाकाबाट पेट्रोल, डिजेल, एलपी ग्यास,…
  • मुख्य समाचार
    सुनसरी । तोकिएको समयभन्दा करिब छ महिना ढिला भए पनि निर्माण कम्पनीले धरान बसपार्कको भौतिक पूर्वाधार निर्माण सम्पन्न गरी धरान उपमहानगरपालिकालाई हस्तान्तरण गरिसकेको छ । तर, निर्माण कम्पनीले हस्तान्तरण गरेको सात महिना बितिसक्दा समेत नयाँ बसपार्क सञ्चालनमा आएको छैन । नयाँ बसपार्क प्रयोगमा नआउँदा राज्यको करोडौँ रुपैयाँ ल…
  • बिजनेस
    काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणमा महानिर्देशक परिवर्तनसँगै प्रशासनिक सरुवा र जिम्मेवारी बाँडफाँटलाई लिएर विवाद सुरु भएको छ । सिनियर कर्मचारीलाई पन्छाउँदै जुनियर कर्मचारीलाई महत्त्वपूर्ण जिम्मेवारी दिइएको विषय प्राधिकरणभित्र असन्तुष्टि फैलिएको छ। नव नियुक्त निमित्त महानिर्देशक देवचन्द्रलाल कर्णले गरेका निर्णयले…
  • बिजनेस
    काठमाडौं । नेपाल टेलिकमले लाभांश घोषणा गरेको छ। पुस ८ गते बसेको कम्पनीको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने  प्रस्ताव गरेको हो । आगामी साधारण सभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्…
  • बिजनेस
    खोटाङ । भौतिक पूर्वाधार कार्यालय खोटङले ११२ आयोजनाका लागि ठेक्का आह्वान गरेको छ । कोशी प्रदेश सरकारबाट आर्थिक वर्ष २०८२–८३ का लागि स्वीकृत भएको ६६ करोड बराबरको १२३ आयोजनाको ठेक्का गर्नुपर्ने जनाइएको छ । ठेक्का आह्वान भएका आयोजनाका लागि सम्बन्धित निर्माण कम्पनीसँग सम्झौताको प्रक्रियासमेत अगाडि बढेको भौतिक पूर्व…
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्रप्राप्त संस्था स्मार्ट च्वाईस टेक्नोलोजिज (एससीटी) ले स्विफ्ट टेक्नोलोजिजसँगको सहकार्यमा इन्टरनेट बैंकिङ सेवा औपचारिक सुरुवात गरेको छ । एससीटीले कर्पोरेट, साना र मध्यम उद्यम (एसएमई), मिड कर्पोरेटदेखि ठूला कम्पनीसम्मलाई लक्षित गरेर सेवा सञ्चालन गरेको छ …
  • बिजनेस
    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ७५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ९० पैसा र बिक्रीदर १६९ रुपैयाँ ६१ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिदद…
  • मुख्य समाचार
    काठमाडौं । सिंगो लुम्बिनी प्रदेश साक्षर भएको छ । यसको औपचारिक घोषणा यही पुस १३ गते गरिँदै छ । दाङको देउखुरीमा विशेष कार्यक्रम आयोजना गरेर साक्षर प्रदेश घोषणा गर्न लागिएको हो । सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले मुख्यमन्त्री चेतनारायण आचार्यले साक्षर प्रदेश घोषणा गर्ने जानकारी दिए । लुम्बिनी प्रदेशमा पर्ने स…
  • मुख्य समाचार
    मुस्ताङ । नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ । कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक …
  • मुख्य समाचार
    काठमाडौं । नेपालको तराई क्षेत्र, विशेषगरी पश्चिम तराईमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार धनगढी र नेपालगन्ज लगायतका क्षेत्रमा अधिकतम तापक्रम सरदरभन्दा निकै तल झरेकाले ‘चिसो दिन’ को अवस्था सिर्जना भएको छ । मौसमविद् सरोज पुडासैनीका अनुसार डिसेम्बर २३ (हिजो) …
  • बिजनेस
    काठमाडौं । सुन र चाँदीको भाउले केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । बुधबार सुनको भाउ तोलामा ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ५ हजार ५ सय रुपैयाँ बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ तय गरेको छ । अघिल्लो दिन २ लाख ६७ हजार…
  • मुख्य समाचार
    भद्रपुर (झापा) । चालु आर्थिक वर्ष २०८२/८३ को मङ्सिर मसान्तसम्ममा पूर्वीनाका काँकरभिट्टाबाट सात अर्ब ८४ करोड ४० लाख २३ हजार मूल्यबराबरको पेट्रोलियम पदार्थ आयात भएको छ । पेट्रोल, डिजेल, एलपी ग्याँस, एटीएफ, मट्टितेल आयात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार अघिल्लो आव २०८१/८२ को…
  • मुख्य समाचार
    म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमका किसान भूपेन्द्र शर्माले गाईभैँसीको गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीबालीमा रोगकीरा नियन्त्रणका लागि प्रयोग गरेका छन् । शर्माले १६ रोपनी क्षेत्रफलमा जैविक विधिबाट व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गरेका छन् । गाईभैँसीको गहुँतलाई भकारोबाट पाइपमार्फत ड्र…
  • मुख्य समाचार
    काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले नेता झलनाथ खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारसँग भेट गरेका छन् । नेताद्वयले बुधबार जेनजी आन्दोलनका क्रममा आगजनीमा परेर गम्भीर घाइते भएकी चित्रकारलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै स्वास्थ्यलाभ…
  • मुख्य समाचार
    काठमाडौं । वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । सो खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गत कात्तिक ३० गते शुल्क वृद्धि गरी न…
  • मुख्य समाचार
    काठमाडौं । प्रहरीले सुनको गरगहना चोरी गरेको आरोपमा एक ज्वेलर्सका सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दोलखा, भिमेश्वर नगरपालिका– ७ घर भइ हाल काठमाडौं महानगरपालिका– १५ डल्लु स्थितमा सिता ज्वेलर्स नामको सुनचाँदी पसल सञ्चालन गरी बस्ने ५४ वर्षीय बिकाश लकाई रहेका छन् । गत मंसिर २ गते साँझ ६ बजे …
  • मुख्य समाचार
    विराटनगर । विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले बिचौलिया काम गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा २९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज (मंगलबार) ती दुई कार्यालयबाट उनीहरुलाई पक्राउ गरेको हो । बिचौलियाको रुपमा सक्रिय भइ दुःख र हैरानी दिएको गुनासो आएपछि निगरानी गरी उनीहर…
  • बिजनेस
    काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदल २०८२ को प्रतिवेदनले अर्थतन्त्र ब्युँताउन ‘आक्रामक’ सुझावहरू दिएको छ । डा. रेवत बहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले नेपाल राष्ट्र बैंक र सरकारलाई नीतिगत र प्रक्रियागत सुधारका लागि सयौँ बुँदे सुझावहरू दिएको हो । प्रतिवेदनमा बैंकहरूको स्वायत्तता, पुँजी …
  • बिजनेस
    काठमाडौं । नेपाल सरकारले तिर्नुपर्ने सार्वजनिक ऋणको कुल दायित्व २७ खर्ब ८८ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले मंसिर मसान्तसम्म सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पाँच महिनामै सरकारी ऋण उल्लेख्य रूपमा बढेको हो । गत असार मसान्तसम्म सरकारको कुल ऋण २६ खर्ब ७४ अर्ब चार करोड रु…
  • मुख्य समाचार
    काठमाडौं । पाँच महिनामा साढे ५ अर्बको अलैँची निर्यात भएको छ ।  भन्सार विभागले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार साढे ५ अर्ब मूल्य बराबरको अलैँची भारतमा निर्यात भएकोहो । विभागका अनुसार २०८२ साउनदेखि मंसिरसम्ममा ५ अर्ब ५३ करोड ३२ लाख ४९ हजार रुपैयाँको २६२२.१० मेट्रिक टन अलैँची निर्यात भएको छ ।&nbs…