सोमबार १९ माघ, २०८२

समाचार

  • मुख्य समाचार
    काठमाडौँ । अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) को कारोबारमा संलग्न रहेको अभियोगमा दुई जनाविरुद्ध मुद्दा दर्ता भएको छ  । प्रहरीको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले काठमाडौँ महानगरपालिका–१४ का ३६ वर्षीय विशाल डङ्गोल तथा मोरङको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल काठमाडौँ महानगर…
  • मुख्य समाचार
    धादिङ । उत्तरी धादिङको रिगाउँ चित्राफुङ्गाले परिचित छ । रीगाउँका सबैले थुन्से, डोको र भकारी बुन्छन् । स्कुले विद्यार्थी, शिक्षक र अन्य जागिरे पनि बिहान–बेलुका यही काम गर्छन् ।  निगालो र बाँसका सामग्री निर्माण गर्ने रिगाउँको रैथाने पेसा हो । साँझपख आँगनमा बसेर डोको बुन्दै गरेका आकाश तामाङले भने,“…
  • मुख्य समाचार
    काठमाडौं ।  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक भएको बताएका छन् । काठमाडौंमा आयोजित “लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवद्र्धन” विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा बोल्द…
  • बिजनेस
    काठमाडौँ । डेल्टा अटोकर्प प्रालि अन्तर्गतका प्रिमियम इटालियन स्कुटर ब्रान्ड भेस्पा र एप्रिलियाले जाडो मौसमलाई लक्षित गरी 'चिसो विन्टर, तातो अफर' विशेष योजना सार्वजनिक गरेका छन् । यस अफरअन्तर्गत, भेस्पा वा एप्रिलिया स्कुटर खरिदमा ग्राहकले ७ हजार ५ सय रुपैयाँ नगद छुट वा दुई वर्षको निःशुल्क मेन्टेनेन्स प्याकेजमध्ये ए…
  • बिजनेस
    काठमाडौँ । साताको कारोबारको  चौथो दिन बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा झिनो सुधार देखिँदा कारोबार रकम भने घटेको छ । आज बजारमा कुल ३३४ वटा कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता सेयर  …
  • मुख्य समाचार
    काठमाडौँ । जेनजी आन्दोलनपछि बनेको सरकारमा तीन महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्री कुलमान घिसिङले आफ्नो सय दिने कार्यकालको प्रगति सार्वजनिक गरेका छन्। उनले ‘भाषणभन्दा नतिजा’लाई प्राथमिकता दिँदै वर्षौँदेखि अलपत्र परेका करिब १७ अर्ब रुपैयाँ बराबरका ६६ वटा रुग्ण ठेक्का रद्द गरिएको जानकारी दिए। …
  • बिजनेस
    काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालले सवा ४ अर्ब रुपैयाँ बराबरको स्याउ आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकले चालु आव साउन-मंसिर अवधिमा ४ अर्ब २४ करोड ६५ लाख ९४ हजार रुपैयाँको स्याउ आयात भएको देखाएको छ । यो भनेको ३ करोड ८२ लाख ९३ हजार ६ सय २४ किलो अर्थात् ३८ …
  • मुख्य समाचार
    काठमाडौं । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले अहिलेसम्म ४० रुग्ण ठेक्का तोडेको छ । भौतिक मन्त्री कुलमान घिसिङले बुधबार सार्वजनिक गरेको १ सय दिनका १०१ कामको सूचीमा सो बारे उल्लेख छ । मन्त्री घिसिङका अनुसार भौतिक मन्त्रालयमातहत निर्माण व्यवसायीका कारण २३५ ठेक्का रुग्ण बनेको देखिएको छ । जसमा ४० ठेक्का तोडिएको छ…
  • मुख्य समाचार
    काठमाडौं । नेपालको कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको पहिलो तथा एकमात्र बृहत ट्रेड शो ‘कस्मेटिका २०२५’ आयोजना हुने भएको छ । एक्स्पो ११ देखि १३ पुससम्म काठमाडौं नक्सालस्थित आम्रपाली ब्याक्वेटमा आयोजना हुँदैछ । हाउस अफ राजकर्निकारद्वारा सञ्चालित यस एक्स्पोलाई नेपाल कस्मेटिक्स बिजनेस एसोसिएसन र ब्युटिसियन प्…
  • मुख्य समाचार
    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत महमद शेरे मुस्तफासहित ३ जना विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । गैरकानुनी लाभ वा हानि पुर्‍याइ भ्रष्टाचार गरेको आरोपमा आयोगले मुस्तफासहित नगरपालिकाका सहलेखापाल उपेन्द्रकुमार साह र &n…
  • मुख्य समाचार
    काठमाडौं । तासमा चिप जडान गर्ने र आँखामा ‘आइ लेन्स लगाएर क्यासिनो खेल्ने/खेलाउने ७ जना पक्राउ परेका छन् । काठमाडौंको ठमेलस्थित छाया सेन्टरको वाल्डो क्यासिनोबाट उनीहरू पक्राउ परेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले उनीहरूको पक्राउबारे बुधबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । पक्राउ पर्नेमा सुरेश…
  • मुख्य समाचार
    काठमाडौँ। चिलिमे हाइड्रोपावर कम्पनी लिमिटेड (CHCL) ले गत आर्थिक वर्षमा आर्जन गरेको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ। कम्पनीले हालको चुक्ता पूँजीको १२ प्रतिशत बराबर लाभांश दिने घोषणा गरेको हो। प्रस्तावित लाभांशमध्ये ८ प्रतिशत बोनस शेयर रहेको छ भने बाँकी ४ प्रतिशत नगद लाभांश (कर प्रयोज…
  • मुख्य समाचार
    काठमाडौं । ललितपुरस्थित नख्खु कारागारबाट भागेर ठमेलमा एक युवकको हत्या गरेका कैदी पक्राउ परेका छन् । फरार कैदी आकाश मगरलाई प्रहरीले रोल्पाबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गरेर अहिले काठमाडौं ल्याइएको नेपाल प्रहरीका एसएसपी रमेश बस्नेतले जानकारी दिए । घटना १३ असोजको हो । मकवानपुर घर भएका तामाङ मनमैजु बस्दै…
  • बिजनेस
    काठमाडौं । पछिल्लो पाँच महिनामा नेपालीहरुले १९ अर्ब रुपैयाँ भन्दा धेरैको स्मार्ट फोन प्रयोग गरेको पाइएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वैदेशीक व्यापारको मंसीर सम्मको तथ्यांकले यस्तो देखाएको हो । विभागका अनुसार मंसिर महिनासम्म नेपालमा कुल १९ अर्ब १३ करोड ६९ लाख रुपैयाँको १० ला…
  • मुख्य समाचार
    काठमाडौं । नेपालमा अपाङ्गता तथा दृष्टिविहीन भएका व्यक्तिहरुलाई बैंकिङ सेवा लिन सकस भएकाले त्यस्ता व्यक्तिलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउन हरेक बैंकमा अपाङ्गता फोकल व्यक्ति राख्नुपर्ने नेपाल दृष्टि विहीनसंघका समावेशीकरण सल्लाहकार खोमराज शर्माले बताएका छन् । अपाङ्गता समावेशी बैंकिङ सेवा प्रवद्र्धन कार्यशाला कार्यक्र…
  • मुख्य समाचार
    ताप्लेजुङ । फुङलिङ नगरपालिका–९ हाङ्देवामा जङ्गली भालुको आतङ्क बढेपछि नियन्त्रणका लागि फलामको खोर राखिएको छ । केही दिनयता भालुले चौपायालाई आक्रमण गर्दै आएको छ । गत सातामा भालुको आक्रमणबाट आठ खसीबाख्रा मरेका छन्भने तीनवटा घाइते भएका छन् । हाङ्देवास्थित बुङ्कुलुङको धुपौरे क्षेत्रमा यसरी भालुले क्षति पुर्याएपछि …
  • अन्तरास्ट्रिय
    मुम्बई । हालै रिलिज भएको हलिउड फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग जोडिएर बलिउड अभिनेता गोविन्दाका केही भिडियो र तस्बिरहरू सामाजिक सञ्जालमा निकै भाइरल भइरहेका छन्। ती क्लिपहरूमा गोविन्दालाई ना’भीको अवतारमा देखाइएको छ, जसका कारण उनले यो फिल्ममार्फत हलिउडमा डेब्यु गरेको दाबी गरिएको छ। भाइरल भिडि…
  • मुख्य समाचार
    काठमाडौं । समाजसेवी स्वर्गीय ओमप्रकाश गोयलको हुलाक टिकट सार्वजनिक गरिएको छ । हुलाक सेवा विभागद्वारा आयोजित एक कार्यक्रमबीच गोयलको हुलाक टिकटको प्रथम दिवसीय आवरणमा टाँचा प्रदान गरेर सरकारले गोयलको नाममा हुलाक टिकट सार्वजनिक गरेको हो । टाँचा प्रदान कार्यक्रममा उपसभामुख इन्दिरा राना र सञ्चार तथा सूचना प्रविधिमन्…
  • बैंक / वित्तीय
    काठमाडौं । बैंकिङ प्रणालीमा अधिक  तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बजारबाट २५ अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको छ । राष्ट्र बैंकले १० दिनको लागि निक्षेप संकलन बोलकबोल उपकरणमार्फत् उक्त निक्षेप रकम संकलन गर्न लागिएको हो । निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क&rsq…
  • बिजनेस
    काठमाडौं । एक वर्षको अवधिमा करिब पौने ८ लाख करदाता थपिएका छन् । आन्तरिक राजस्व विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ७ लाख ७३ हजार ९३३ जना नयाँ करदाता थपिएका हुन् ।  आगामी दिनमा विभागले करदाता शिक्षा,कर परीक्षणलाई आधुनिक र पारदर्शी बनाउने काम गर्दै करदाताको संख्या बढाउने बताएको छ । विभागका अधिकारी…
  • मुख्य समाचार
    काठमाडौं। देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती किसानलाई सूचीकृत गरेको हो । कृषि जनगणना, २०७८ अनुसार ४१ लाख ३० हजार किसान रहेकामा हालसम्म २३ लाख ८३ हजार…