समाचार
-
काठमाडौं । चालु आर्थिक वर्ष २०८२\८३ को पाँच महिनाको अवधिमा नेपालमा सवारी साधन र स्पेयर पार्टस् आयातमा वृद्धि भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार पछिल्लो पाँच महिनामा ४४ अर्ब ८१ करोड रुपैयाँ बराबरको सवारी साधन र त्यसका पार्टपूर्जा आयात भएको हो । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्षको तुलनामा सवारी साधन आयातम…
-
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले हालसम्म नेपाल सरकारलाई साढे ३ खर्ब रुपैयाँभन्दा बढी राजस्व बुझाएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ सम्म राज्यलाई बुझाएको कुल कर रकम ३ खर्ब ५७ अर्ब ५९ करोड ९४ लाख रुपैयाँ पुगेको तथ्यांकले देखाएको छ । एनसेलले तिरेको यो रकम सरकारले एक आर्थिक वर्षमा विनि…
-
काठमाडौँ । पोर्चुगल र रोमानिया पठाइदिने भन्दै रु १० लाख ५० हजार ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीहरूलाई प्रहरीले आज सार्वजनिक गरेको हो । ठगीको अभियोगमा तनहुँ भिमाद गाउँपालिका–५ का रोबिन जिआर तथा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका–६ की ४८ वर्षीया गीतामाया मगरलाई पक्राउ गरिएको काठमाडौ…
-
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय कारोबार गर्दा सुरक्षा अपनाएर विभिन्न प्रकारका वित्तीय ठगीबाट बच्न आग्रह गरेको छ । केन्द्रीय बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले वित्तीय चेतनाका लागि एक सन्देश जारी गर्दै यस्तो आग्रह गरेको । राष्ट्र बैंकले अपरिचित व्यक्ति वा नम्बरबाट ह्वाट्सएप, भाइबर, म्यासेन्जरजस्…
-
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र अभियोगमा नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) लालबाबु गिरीविरूद्ध मुद्दा दर्ता गरेको छ। नेपाल प्रहरी अस्पताल, महाराजगञ्जमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक गिरीविरूद्ध अख्तियारले मंगलबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। गिरील…
-
काठमाडौं । फेवातालको सिमसार पुर्दा पक्राउ परेका युवराज खतिवडालाई ५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । फेवातालको शीर पामे क्षेत्रमा गण्डकीका मन्त्री प्रकाशबहादुर केसीको जग्गा पुर्ने क्रममा पुगेको प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा सोमबार खतिवडा पक्राउ परेका थिए । खतिवडालाई अभद्र मुद्दा…
-
बागलुङ । बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले उचित मूल्य नपाएको गुनासो गरेका छन् । व्यापारी सुन्तला बगानमै आएर खरिद गर्ने हुँदा हरेक वर्ष न्यून मूल्यमा बिक्री गर्न बाध्य भएको उनीहरू बताउँछन् । बागलुङको काठेखोला, बागलुङ नगरपालिका, जैमिनी र गलकोट क्षेत्रमा सुन्तला उत्पादनका हिसाबले प्रसिद्ध छन् । …
-
काठमाडौँ । पछिल्ला दिनमा चिसो बढ्दो क्रममा रहेको छ । तराईका कतिपय जिल्लामा बाक्लो हुस्सु र कुहिरो सुरु भएकाले विद्यालय बन्द हुन थालेका छन् । हिमाली क्षेत्रमा हिमपात जारी छ । काठमाडौँ उपत्यकालगायत जिल्लाहरुमा पनि तापक्रम र मौसमको उतारचढाव जारी रहेको छ । सोही क्रममा काठमाडौँको तापक्रम आज यस वर्षकै सबैभन्दा कम र…
-
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले २१ औं वार्षिक साधारणसभा सोमबार काठमाडौंमा सम्पन्न गरेको छ। सभाले बैंकको हालको चुक्ता पूँजी ३ अर्ब ५५ करोड ६२ लाख ५५ हजार ७ सय १९ रुपैयाँ ५५ पैसाको आधारमा कुल १०.३५८३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यसअन्तर्गत ५.३५८३ प्रतिशत नगद लाभांश…
-
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र पार्टीका नेतृत्वविरुद्ध अनेक षड्यन्त्र भएको जनाउँदै त्यसको प्रतिवादका लागि तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । हालै सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनको सन्देशबारे पार्टीका प्रदेश र जिल्ला नेतृत्वलाई जानकारी गराउन आयोजना गरिएको भर्चुअल बैठकमा…
-
काठमाडौँ । सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्लले कुनै पनि मुद्दामा कसुरको अनुसन्धान भए पनि क्षतिको अनुसन्धान नहुने अवस्था रहेको भन्दै त्यसतर्फ ध्यान दिन आग्रह गरेकी छन्। महान्यायाधिवक्ता कार्यालयको ७५औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै न्यायाधीश प्रधानले कसुरमा मात्रै अनुसन्धान हुँदा…
-
काठमाडौं । राहदानी विभागले थप ३ लाख ९६ हजार थान राहदानी (पासपोर्ट) आपूर्ति भएको जनाएको छ। पासपोर्टको अभाव भएपछि सरकारले अन्तरिम अवधिका लागि ७ लाख थान राहदानी ल्याउने सम्झौता गरेको थियो । सोही सम्झौता अनुरूपको करिब ४ लाख थान राहदानी विभागमा आइपुगेको हो। नयाँ स्टक आएसँगै विभागले जिल्ला, इलाका प्रशासन …
-
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएको एक साताभन्दा बढी भइसकेको छ । प्राधिकरणका कर्मचारीहरु दैनिक एक घण्टा पेन डाउन गरी कालो पट्टी बाँधेर काम गर्दै आइरहेको एक साता बितिसक्दा पनि माग सुनुवाईको विषयमा भने कुनै ठोस निर्णय नआईसकेको बताँउछन् । प्…
-
काठमाडौँ । जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमणबाट यस वर्ष ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमका अनुसार १७९ जना जनामा जापानिज इन्सेफ्लाइटिस्को सङ्क्रमण भएको थियो । यस वर्ष जापानिज इन्सेफ्लाइटिस्का एक हजार ७३९ शङ्कास्पद बिरामीको परी…
-
वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा रु तीन खर्ब ५९ अर्ब २३ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात भएका छन् । गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा १७ प्रतिशत अर्थात् रु ५३ अर्ब ३२ करोड बढी मूल्यका सामान आयात भएको हो । जबकि गत आवको पाँच महिनामा भने रु तीन खर्ब छ अर्ब एक…
-
काठमाडौं। सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका—३ दोभानस्थित निर्माणाधीन सुरुङ मार्ग निर्माण ६५ प्रतिशत सकिएको छ । आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । ११२६ मिटर लम्बाइ भएको सुरुङ निर्माण सम्पन्न भएको छ । १५१, १६१ र १३० मिटर लम्बाइ भएका तीन वटा पाइपास सुरुङको पनि निर्माण सकिएको छ । सुरु…
-
अमरगढी (डडेल्धुरा) । भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा छन् । स्थानीय डम्मरी जोशीका अनुसार गाउँसम्म बिजुलीका खम्बा पुगे पनि विद्युत् आपूर्ति सुरु हुन सकेको छैन । उनले चुनावका बेला पटक–पटक आश्वासन दिइए पनि काम अघि नबढेको गुनासो गरिन् । उनले गाडिएका खमबा हाल क…
-
विराटनगर । मोरङ उद्योग व्यापार संघको आयोजनामा कोशी प्रदेशकै बृहद अन्तर्राष्ट्रियस्तरीय कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी ‘विराट ट्रेड एक्स्पो २०२५’ बुधबार अर्थात् २०८२ पौष ९ गतेदेखि सुरु हुने भएको छ। विराटनगर–१ स्थित शान्ति चौकमा आयोजना हुने एक्स्पो ११ दिनसम्म सञ्चालन भई पौष १९ गते समापन हुनेछ। संघ…
-
काभ्रे । सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा पेट्रोल छर्की आगो लगाएर बुहारीको हत्या गरेको आरोपमा सासू र नन्दलाई प्रहरीले पक्राउ गरेको छ । कमलामाई नगरपालिका–४ धुराबजार बस्ने ६२ वर्षीय दुर्गामान बम्जनको साढे दुई तले घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा उनकी ३२ वर्षीया बुहारी स…
-
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी अध्यक्ष शिक्षा भट्टचनले आफ्नो पदबाट राजीनामा दिएकी छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष पदबाट राजीनामा दिएकी हुन् । उनले दिएको राजीनामालाई कम्पनी संचालक समितिको बैठकले स्वीकृत गरेको छ ।
-
काठमाडौं । नेपालको सार्वजनिक ऋण २८ खर्ब नजिक पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका तथ्यांक अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म देशको कुल सार्वजनिक ऋण २७ खर्ब ८८ अर्ब ५३ करोड २१ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको असार मसान्तमा सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड ७७ लाख रुपैयाँ रहेको थियो । …

बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
दाङमा नागरिकता घोटाला : वडाध्यक्षसहित ६ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा
दुबईमा रहेका प्रेमीलाई नेपाल बोलाएर श्रीमान् र सासूको हत्या !
ज्योति विकास बैंकका ग्राहकलाई “राइनो लज एन्ड होटल” मा विशेष छुट
घरभित्र लुकेको हिंसामाथि प्रश्न उठाउने नाटक ‘बिस्फोटको तेश्रो पाइला’
६ महिनामा करिब सवा ३९ अर्बको वैदेशिक लगानी प्रतिबद्धता