Category: बजार
-
काठमाडौँ, ६ मङ्सिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकको राजस्व सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १७ प्रतिशतले वृद्धि भएको छ । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको आजको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत वर्ष यही अवधिमा रु दुई खर्ब ७६ अर्ब राजस्व सङ्कलन भएको थियो । चालु आवको चार महि…
-
काठमाडौं, ६ मंसिर । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचकमा गिरावट आएको छ । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ३१.३१ अंक घटेर २६८० विन्दूमा कायम भएको छ । त्यस्तै, कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ९ करोडको कारोबार भएकोमा आज ८ अर्ब २५ करोडको भयो । कूल ४३ कम्पनीको मूल्य बढ्दा …
-
काठमाडौं, ६ मंसिर । नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो(बुधबार) प्रतितोला एक लाख ६३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार एक हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार, बिहीबार सुनको मूल्य प्रतितोला एक लाख ६४ हजार रुपैयाँमा कारोबार भइरहेको …
-
भद्रपुर (झापा), ६ मङ्सिर । प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिकमा पुँजीगत खर्च निरासाजनक देखिएको छ । जिल्लामा सात दशमलव ३४ प्रतिशत मात्रै पुँजीगत खर्च भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका कार्यालय प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुुसार …
-
काठमाडौँ, ६ मङ्सिर । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार बुधबारको तुलनामा बिहीबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७७ पैसा र…
-
५ मंसिर, काठमाडौं । नेपाल आयल निगमको काठमाडौं सिनामंगलस्थित हवाई इन्धन डिपो स्थानान्तरण गरिने भएको छ । मन्त्रिपरिषद्ले साउन २०८१ मा डिपो स्थानान्तरण गर्ने निर्णय गरेअनुसार निगमले पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानसँग विस्तृत अध्ययन प्रतिवेदन बनाउन आज (बुधबार) सम्झौता गरेको बताइएको छ । सिनामंगलमा रहेको यो …
-
काठमाडौं, ५ मंसिर । आज (बुधबार) सेयर बजारमा ९.०९ अंकको वृद्धि भएको छ । सेयर बजार बढेसँगै नेप्से परिसूचक २७०११ अंकमा पुगेको छ । बजार बढेपनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिन १० अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ७ अर्ब ९ करोडमा सीमित भयो । कूल १४३ कम्पनीको मूल्य बढ्दा ८९ क…
-
विराटनगर, ५ मङ्सिर । कोशी प्रदेश सरकारले कृषि तथा सहकारी मन्त्रालयमार्फत आएको प्रदेश कृषि प्रवर्द्धन अनुदान तेस्रो संशोधन नियमावली–२०८१ स्वीकृत गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश कृषि प्रवर्द्धन अनुदान स्वीकृत गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं पूर्वाध…
-
काठमाडौँ, ५ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले रु १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार बराबरको बिजुली भारत निर्यात गरेको छ । देशभित्र खपत गरी बढी भएको बर्खायामको एक अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको …
-
काठमाडौँ, ५ मङ्सिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो । “चालु आवको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा कात्ति…
-
काठमाडौँ, ५ मङ्सिर । विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबा…
-
काठमाडौँ, ५ मङ्सिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथ…
-
काठमाडौँ, ४ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता रू एक …
-
काठमाडौँ, ४ मङ्सिर । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ । आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको दुई खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो । “आर्थिक वर्ष २०८०/८१ को अन्तसम्म…
-
काठमाडौं, ४ मंसिर । मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । वित्तीय विवरणअनुसार,असार मसान्तसम्मको तुलनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्…
-
काठमाडौं, ४ मंसिर । आज (मंगलबार) सेयर बजार २७०२ अंकमा खुम्चिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंकले कमी आएको हो । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोड रुपौय भयो । यस दिन २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको …
-
विराटनगर, ४ मंसिर । युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चियाको अद्भुत स्वाद दिँदै आइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक उत्तरी छिमेकी देश चीनमा चिया निर्यात सुरु गरेको छ । चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात हुन थालेपछि पूर्वका चिया उद्यमी हर्षित भएका छन् । गोर्खा टी इस्…
-
काठमाडौं, ४ मंसिर । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनाको अवधिमा भित्रिएको यो रेमिट्यान्स अहिलेसम्मकै धेरै हो । आज (मंगलबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, साउन, भदौ र असोज महिनामा कूल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । …
-
काठमाडौं, ४ मंसिर । दुई दिनयता सुनको मूल्य उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोला १ लाख ६० हजार रुपैयाँमा रहेको सुन सोमबार १ हजार बढेको थियो । आज (मंगलबार) फेरि ११ सय बढेसँगै…
-
काठमाडौँ, ४ मङ्सिर । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ । विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको ख…
-
काठमाडौँ, ४ मङ्सिर । गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो । घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसा…
श्रीलङ्कामा वाम गठबन्धनको शानदार जित
'हिन्दु अधिराज्य र सनातन धर्म' सम्बन्धी अन्तक्र्रिया कार्यक्रम सम्पन्न
चन्द्रमाको टाढाको भागमा पनि ज्वालामुखी विस्फोट भएको थियो
डिजिटल लाइसेन्स नियमनका लागि चार सयभन्दा बढी स्मार्ट फोन हस्तान्तरण
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
जूनको प्रकाशमा मकै सुकाउने पर्व