बजार
-
काठमाडौं, २६ मंसिर । आज (बुधबार) लगातार विगतका ६ कारोबार दिन घटेको सेयर बजार वृद्धि भएको छ । बैंकिङ सेक्टरले नै बुधबारको बजारलाई बढाएको छ । लामो समयसम्म यो सेक्टर घट्दा नेप्से परिसूचक प्रभावित बनेको थियो । नेप्से ४५.८८ अंक (१.७१ प्रतिशत) बढेसँगै २७१५ मा कायम भएको छ । कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन …
-
काठमाडौँ, २६ मङ्सिर । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा आज प्रतितोला सुनमा रू दुई हजारले वृद्धि भएको छ । मङ्गलबार एकतोला सुन रू एक लाख ५२ हजार २००मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार चाँदीको मूल्य भने स्थिर छ । आज प्रतितोला चाँदी रू एक हजार ९२५ मा का…
-
काठमाडौं, २५ मंसिर । सेयर बजार घटेसँगै कारोबार रकममा पनि कमी आएको छ । आज (मंगलबार) नेप्से परिसूचक ६.३२ अंकको गिरावट आएको छ । सो अंकको कमीपछि २६६९ अंकमा पुगेको छ । अघिल्लो दिन १२ अंकले बजार घटेको थियो । ५ कारोबार दिनयता बजार लगातार ओरालो लागेको छ । कारोबार रकम पनि समीति हुँदैगएको छ । आइतबा…
-
काठमाडौँ, २५ मङ्सिर । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएसँगै स्थानीय बजारमा आज प्रतितोला सुन रू दुई हजार एक सय बढेको छ । सोमबार प्रतितोला रू एक लाख ५० हजार एक सयमा कारोबार भएको पहेँलो धातु आज बजार खुल्दा रू एक लाख ५२ हजार दुई सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँद…
-
काठमाडौं, २४ मंसिर। आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको छ भने कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने १३ को …
-
काठमाडौं, २४ मंसिर । साताको कारोबारको दोस्रो दिन आज (सोमवार) सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ४०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, कारोबारको अघिल्लो दिन प्रतितोला १४९७०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ४०० रुपैयाँले बढेर १५०१०० रु…
-
काठमाडौं, २३ मंसिर । आज (आइतबार) सेयर बजारमा उच्च गिरावट देखिएको छ । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४५.९३ अंक घटेको हो । सो अंकको गिरावटपछि नेप्से २६८९ मा कायम भएको छ । बजारमा उच्च गिरावट हुँदा कारोबार रकम घटेको छ । अघिल्लो दिन ८ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ७ अर्ब ४६ करोडको भयो । क…
-
काठमाडौँ, २२ मंसिर । पुँजीबजारमा प्रारम्भिक सार्वजनिक निष्काशन ९आइपिओ० का लागि नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा रहेका कम्पनीको सङ्ख्या ८० पुगेको छ । त्यस्तै, धितोपत्रको आइपिओ जारी गरी सूचीकरण भइसकेका छ वटा कम्पनीले आफ्नो पुँजी वृद्धि गर्न धितोपत्रको थप निष्काशन (एफपिओ) प्रक्रियामा रहेको बोर्डले जनाएको छ …
-
काठमाडौं, २० मंसिर । साताको अन्तिम कारोबार दिन आज (बिहीबार) नेप्से परिसूचक १५.९३ अंक (०.५७ प्रतिशत) घटेको छ । सो अंकको कमीपछि २७३४ मा कायम भएको छ । २:५० बजे २७१८ अंकसम्म झरेको बजार अन्तिम १० मिनेटमा केही सम्हालिएको हो । कूल ४० कम्पनीको मूल्य बढ्दा २०१ को घट्यो भने ३ को स्थिर रह्यो । कारोबार रकम घटेको छ । अघ…
-
काठमाडौं, १८ मंसिर । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से २४.९७ अंकले गिरावट आएको छ । सो अंकको गिरावटपछि २७५० अंकमा कायम भएको छ । बजार घट्दा कारोबार रकम भने बढेको छ । अघिल्लो दिन ८ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ९ अर्ब १३ करोड पुगेको हो । १०४ कम्पनीको मूल्य बढ्दा १३२ को घट्यो भने ८ को स्थिर रह्यो…
-
काठमाडौँ, १८ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा पुगेको छ । आज विभिन्न तीन सय सात कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर रु आठ अर्ब ५२ करोड १२ लाख १९ हजार दुई सय ९९ दशमलव ६७ मा कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा …
-
काठमाडौँ, १८ मङ्सिर । सुनको मूल्य प्रतितोला एक हजार रुपैँयाले बढेको छ । सोमबार प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैँयामा कारोबार भएको सुन आज बढेर एक लाख ५० हजार तीन सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य पनि बढेको छ । हिजो प्रतितोला रू एक हजार आठ सय १५ मा कारोब…
-
काठमाडौँ, १७ मङ्सिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार सात सय ५८ दशमलव ०४ को विन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको दुई करोड ३० लाख ११ हजार तीन सय ६१ कित्ता शेयर एक लाख तीन हजार चार सय ८१ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ५४ करोड १७ …
-
काठमाडौँ, १७ मङ्सिर । आज सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको छ । नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितो…
-
काठमाडौँ, १६ मङ्सिर । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज परिसूचक नौ दशमलव ९९ अङ्कले घटेर दुई हजार सात सय ३८ दशमलव शून्य छको बिन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको एक करोड ६७ लाख ६७ हजार एक सय ६८ कित्ता शेयर ८२ हजार छ सय दुईपटक खरिदबिक्री हुँदा रू आठ अर्ब ८…
-
काठमाडौँ, १४ मङ्सिर । नेपाली बजारमा बिहीबारको तुलनामा आज सुन र चाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला एक हजार छ सय र चाँदीको मूल्य प्रतितोला ४५ रुपैँयाले बढेको हो । हिजो सुन प्रतितोला एक लाख ४९ हजार तीन सय रुपैँयामा कारोबार भएको थियो । आज प्रतितोला एक हजार छ सयले बढेर एक लाख ५० हजार नौ सय रुपैँया…
-
काठमाडौं, १३ मंसिर । आज (बिहीबार) सेयर बजारको परिसूचक नेप्से ८.३० अंकको गिरावटपछि २७४८ अंकमा सीमित भएको छ । बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन बजारमा ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडको भयो । ५० कम्पनीको मूल्य बढ्दा १९४ को घट्यो । व्यापार समूह ९.२५ प्रतिशत बढ्यो । व…
-
काठमाडौं, १२ मंसिर । आज (बुधबार) सेयर बजारको परिसूचक नेप्से ३९.७० अंकको वृद्धिपछि २७५६ मा पुगेको छ । बजारको परिसूचकसँगै कारोबार रकम समेत बढेको छ । अघिल्लो दिन ७ अर्ब ४५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ३१ करोडको भयो । १९९ कम्पनीको मूल्य बढ्दा ४० को घट्यो भने ५ को स्थिर रह्यो । फाइनान्सबाहेक सबै सेक्टरका…
-
काठमाडौं, १२ मंसिर । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले नयाँ स्टक एक्सचेन्जका विषयमा सरकारको निर्देशन बमोजिम अगाडि बढ्ने बताएका छन् । आज (बुधवार) सातदोबाटोस्थित बोर्डको कार्यालयमा कार्यभार सम्हाल्दै अध्यक्ष श्रेष्ठले यस्तो बताएका हुन् । उनले नयाँ स्टक एक्सचेन्जको धेरै कामहरु अघि बढेको …
-
काठमाडौँ, १२ मङ्सिर । पछिल्लो दुई दिन लगातार घटेको सुनको मूल्य आज भने बढेको छ । आज प्रतितोला नौ सयले बढेर एक लाख ४९ हजार छ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० कायम भएको छ ।
-
काठमाडौँ, १२ मङ्सिर । कलेज अफ जर्नालिजम एण्ड मास कम्युनिकेशन र विलक्षण क्रियसनको आयोजनामा ‘१३औँ नेपाल अफ्रिका चलचित्र महोत्सव २०२५’ आगामी माघको पहिलो साता काठमाडौँमा हुने भएको छ । मिति घोषणासँगै महोत्सवमा सहभागी हुने चाहने चलचित्रका लागि आवेदन माग गरिएको महोत्सवका निर्देशक डब्बु क्षेत्रीले जानकारी द…
नेपाल र थाइल्याण्डबीच पर्यटन र संस्कृतिसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर
नेपाल नेत्रज्योति संघ र महिडोल युनिभर्सिटीबीच समझदारी
नेपाल र थाइल्यान्डबिचको सम्बन्ध नयाँ उचाइमा : प्रधानमन्त्री ओली
भक्तपुरको थिमिमा ३ अर्बको लागतमा दोस्रो ह्याम्स हस्पिटल बन्दै, दुई वर्षमा सञ्चालनमा ल्याउने लक्ष्य
म्यानमार र थाइल्याण्डपछि पाकिस्तान र अफगानिस्तानमा भूकम्प
कञ्चनपुरमा जङ्गली हात्ती मृतावस्थामा फेला