Category: बजार

  • बजार
    काठमाडौँ, २८ कात्तिक । धितोपत्र बजारमा आज शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ । आजको कारोबारमा नेप्से परिसूचक १४ दशमलव १२ अङ्कले ओरालो लागेर दुई हजार सात सय ३४ दशमलव ८३ मा आएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव ०८ अङ्कले ओरालो लागेर चार सय ८३ दशमलव…
  • मुख्य समाचार
    काठमाडौं, २८ कात्तिक । दुई सातामा सुनको मूल्य प्रतितोला ८ हजार ८०० रुपैयाँ सस्तिएको छ । अघिल्लो दिनको तुलनामा आज (बुधबार) थप ४ सय रुपैयाँले मूल्यमा कमी आएको हो ।  अघिल्लो दिन प्रतितोला १ लाख ६२ हजार ६ सय रुपैयाँ रहेको सुन आज (बुधबार) १ लाख ६२ हजार २ सय रुपैयाँ कायम भएको छ ।  कात्तिक १५ …
  • बजार
    काठमाडौँ, २८ कात्तिक । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ २२ पैसा र बिक्रीदर एक सय ४३ र…
  • बजार
    मलङ्गवा (सर्लाही), २८ कात्तिक : सर्लाही सदरमुकाम मलङ्गवामा बुधबार बिहान लागेको बाक्लो कुहिरो। तस्बिर : विश्वनाथ ठाकुर/ रासस
  • बजार
    गोदावरी(कैलाली), २८ कात्तिक कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीको गोदाममा मौज्दात रहेको रासायनिक मल । तस्बिर ः मीन ठकुरी÷रासस
  • बजार
    काठमाडौं, २७ कात्तिक । आज (मंगलबार) सेयर बजारको परिसूचक नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से ११.२४ अंक घटेको हो । उक्त अंकको कमीपछि नेप्से २७४८ मा कायम भएको छ । परिसूचक घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ७ अर्ब ८५ करोडको भयो। ८०…
  • कोर्पोरेट समाचार
    काठमाडौँ, २७ कात्तिक । नेपाल विद्युतीय व्यवसायी महासंघले इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स सामाग्रीहरूको अन्तर्राष्ट्रिय स्तरको बृहत प्रदर्शनी एवं गोष्ठीको एघारौं संस्करणको ‘फिन इलेक्ट्रो टेक–२०२४’ कार्तिक २९ देखि मंसीर २ गतेसम्म आृयोजना गर्ने भएको छ । काठमाडौँको भृकुटिमण्डपस्थित प्रदर्शनी हलमा हुने ‘फ…
  • मुख्य समाचार
    काठमाडौँ, २७ कात्तिक ।  स्थानीय बजारमा सुनको मूल्य दुई हजार चार सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार प्रतितोला  एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आज एक लाख ६२ हजार ६०० मा किनबेच भइरहेको छ । यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोल…
  • बजार
    काठमाडौँ, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४३ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ४४ रुपैयाँ …
  • बजार
    बुटवल, २७ कात्तिक  तुलसी विवाह अर्थात हरिबोधिनी एकादशी पूजाका लागि मङ्गलबार बुटवल उपमहानगरपालिका-६स्थित ट्राफिकचोकको सडक छेउमा बिक्री गर्न राखिएको सखरखण्ड खरिद गर्दै सर्वसाधारण। सखरखण्ड तुलसीलाई चढाउने र व्रतालु भक्तजनहरुले फलारको रुपमा खाने गर्दछन् । तस्बिरः सुमित्रा अधिकारी /रासस
  • बजार
    रामपुर (पाल्पा), २७ कात्तिकः रामपुर नगरपालिकाका किसानलाई अनुदानमा गहुँको बीउ वितरण गरिएको छ । एक हजार छ सय २८ किलो गौतम, पाँच हजार आठ सय ३२ किलो विजय जात गरी जम्मा सात हजार चार सय ६० किलो गहुँको बीउ वितरण गरिएको कृषि शाखा प्रमुख नारायणप्रसाद गैरेले जानकारी दिनुभयो । रामपुरका तीन सय सात जना किसानल…
  • बजार
    काठमाडौं, २६ कात्तिक । आज (सोमबार) सेयर बजारको परिसूचक नेप्से २२.१४ अंक बढेको छ । उक्त अंकको वृद्धिसँगै २७६० मा कायम भएको छ । परिसूचकसँगै कारोबार रकममा पनि वृद्धि भएको छ  । अघिल्लो दिन ९ अर्ब ७७ करोड रुपैयाँको कारोबार भएकोमा सोमबार ११ अर्ब ३१ करोड पुगेको हो ।  कूल १४३ कम्पनीको मूल्य बढ्दा ९२ क…
  • मुख्य समाचार
    काठमाडौँ, २६ कात्तिक । गत आर्थिक वर्ष २०८०/८१ मा सङ्घ र प्रदेश सरकारको बेरुजु २१ अर्ब ५१ करोडभन्दा बढी देखिएको छ । महालेखा नियन्त्रक कार्यालयले महालेखापरीक्षकको कार्यालयलाई बुझाएको ‘केन्द्रीय लेखाको एकीकृत वित्तीय विवरण’अनुसार सङ्घ तथा प्रदेश सरकारको गत आर्थिक वर्ष २०८०/८१ मा आन्तरिक लेखापरीक्षणबाट कायम…
  • बजार
    काठमाडौँ, २६ कात्तिक । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा एक हजार रुपैँयाले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाला सुन तोलामा एक लाख ६६ हजारमा कारोबार भएकामा आजका लागि भने एक लाख ६५ हजार निर्धारण भएको छ ।  यस्तै, चाँदीको मूल्य तोलामा पाँच रुपैँयाले घटेको छ …
  • बिजनेस
    जनकपुरधाम, २६ कात्तिक । यस वर्षको बडादसैँ, तिहार तथा छठ पर्वमा जनकपुरलगायतका मधेसका बजार क्षेत्रमा पाँच करोड मूल्य बराबरका फूल तथा फूलमालाको किनबेच भएको छ । गत वर्षको सोही अवधिमा करिब तीन करोड ५० लाख मूल्यबराबरको फूल किनबेच भएको थियो ।  पोहोरको तुलनामा यस वर्ष फूलको कारोबार वृद्धि भएको फूलको थोक व्याप…
  • बजार
    काठमाडौँ, २६ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा कायम भएको छ ।  युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ३९ पैसा र बिक्री दर एक सय ४५ रुपैयाँ…
  • बजार
    दाङ, २६ कात्तिक : दाङको घोराही उपमहानगरपालिका-५ स्थित लुकेको उपत्यकामा तोरी फुलेर पहेँलै देखिएको रज्जेमन्नामे गाउँ र आसपासको क्षेत्र। घोराही उपमहानगरपालिका-५ र तुलसीपुर उपमहानगरपालिका-१३ का बस्ती रहेको यस उपत्यकालाई तुई (सानो) दाङले चिनिने गर्दछ । तस्बिर : कुलदीप न्यौपाने / रासस
  • बजार
    कञ्चनपुर, २५ कात्तिक ः शुक्लाफाँटा नगरपालिका-१२ का किसान खेतमा गहुँ छर्नका गाईबस्तुको मलमुत्र, घाँसपातबाट तयार गरिएको गोठे मल छर्दै । तस्बिर : राजेन्द्रप्रसाद पनेरु/रासस
  • बजार
    काठमाडौं, २५ कात्तिक । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंकले बढेर २७३८ मा कायम भएको छ ।  यस दिन कूल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोम…
  • मुख्य समाचार
    काठमाडौँ, २५ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४२ पैसा र बिक्रीदर एक सय ४६ रुप…
  • बजार
    काठमाडौं, २५ कात्तिक । आज (आइतबार)  नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको छ । आज सुन प्रतितोला १ लाख ६६ हजार रुपैयाँमा खरिद-बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।  यसअघि शुक्रबार, १ लाख ६६ हजार ५ सय रुपैयाँ थियो । यसअघि कात्तिक १५ गते सुनको मूल्य हालसम्…