बुधबार २४ मंसिर, २०८२

बजार

  • मुख्य समाचार
    काठमाडौँ, ५ मङ्सिर । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो चौमासिक अवधिमा करिब रु ८४ अर्ब सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को ४४ प्रतिशत नाघेको हो । “चालु आवको सुरुमा कुल सार्वजनिक ऋण रु २४ खर्ब ३४ अर्ब नौ करोड रहेकामा कात्ति…
  • मुख्य समाचार
    काठमाडौँ, ५ मङ्सिर । विप्रेषण आप्रवाहमा उच्च वृद्धि, आयातमा भएको सङ्कुचन, सेवा खातामा सुधार देखिँदा मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल बन्दै गएको पाइएको छ । नेपाल राष्ट्र बैंकले मङ्गलबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको विवरणअनुसार अर्थतन्त्रको बाह्य क्षेत्र थप सबल भए पनि आन्तरिक रुपमा भने अझै दबा…
  • मुख्य समाचार
    काठमाडौँ, ५ मङ्सिर । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार मङ्गलबारको तुलनामा बुधबार अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डलगायतका विदेशी मुद्राको मूल्य बढेको छ ।  मङ्गलबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा तथ…
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा चालु खाता र शोधनान्तर स्थिति बचतमा देखिएको छ भने विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको तीन महिनाको तथ्याङकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीयस्थिति प्रतिवेदनअनुसार उक्त अवधिमा चालु खाता रू एक …
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । लक्ष्यअनुरुप कर सङ्कलन गर्न हम्मेहम्मे परिरहेको अवस्थामा आर्थिक वर्ष २०८०/८१ मा दुई ५४ अर्ब तीन करोड कर असुल गर्न बाँकी रहेको पाइएको छ ।  आन्तरिक राजस्व विभागका अनुसार तीन लाख १९ हजार तीन सय ८१ करदाताको दुई खर्ब ५० करोडभन्दा बढी बक्यौता देखिएको हो । “आर्थिक वर्ष २०८०/८१ को अन्तसम्म…
  • मुख्य समाचार
    काठमाडौं, ४ मंसिर । मुलुकसँग विदेशी मुद्रा सञ्चिति २२ खर्ब ३२ अर्ब रुपैयाँ रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार असोजसम्म यस्तो सञ्चिति १६ अर्ब ६० करोड अमेरिकी डलर पुगेको छ । वित्तीय विवरणअनुसार,असार मसान्तसम्मको तुलनामा विदेशी मुद्रा सञ्चिति ९.४ प्…
  • बजार
    काठमाडौं, ४ मंसिर । आज (मंगलबार) सेयर बजार २७०२ अंकमा खुम्चिएको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ५१.११ अंकले कमी आएको हो ।  बजार घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ११ अर्ब ७२ करोडको कारोबार भएकोमा यस दिन १० अर्ब ४६ करोड रुपौय भयो । यस दिन २० कम्पनीको मूल्य बढ्दा २२४ को घट्यो भने एकको …
  • मुख्य समाचार
    विराटनगर, ४ मंसिर । युरोप र अमेरिकी मुलुकमा नेपाली अर्थोडक्स चियाको अद्भुत स्वाद दिँदै आइरहेको इलामको गोर्खा टी इस्टेटले पहिलो पटक उत्तरी छिमेकी देश चीनमा चिया निर्यात सुरु गरेको छ । चियाको सबैभन्दा ठूलो बजार रहेको चीनमा निर्यात हुन थालेपछि पूर्वका चिया उद्यमी हर्षित भएका छन् ।  गोर्खा टी इस्…
  • मुख्य समाचार
    काठमाडौं, ४ मंसिर । असोज महिनामा १ खर्ब ४४ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । एक महिनाको अवधिमा भित्रिएको यो रेमिट्यान्स अहिलेसम्मकै धेरै हो । आज (मंगलबार) नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार, साउन, भदौ र असोज महिनामा कूल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । …
  • बजार
    काठमाडौं, ४ मंसिर । दुई दिनयता सुनको मूल्य उकालो लागेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार तोला १ लाख ६० हजार रुपैयाँमा रहेको सुन  सोमबार १ हजार बढेको थियो । आज (मंगलबार) फेरि ११ सय बढेसँगै…
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्डको मूल्य केही घटेको छ । बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको पनि मूल्य घटेको छ । विवरणअनुसार, सोमबार अमेरिकी डलर एकको ख…
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । गत कात्तिकमा देशभर ९७ हजार एक सय ९६ घर जग्गाको कारोबार भएको छ । चाडपर्वको बिदालगायत कारणले मालपोत कार्यालय तुलनात्मक रुपमा कम खुलेकाले कारोबारको सङ्ख्या घटेको हो । गत असोजमा एक लाख आठ सय ४८ कारोबार भएको थियो ।  घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसा…
  • मुख्य समाचार
    भद्रपुर (झापा), ४ मङ्सिर । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको पहिलो चौमासिकमा चिया निर्यात ६९ दशमलव २२ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार चार महिना (साउन–कात्तिक) मा आठ हजार ६२ दशमलव एक सय ६४ मेट्रिकटन चिया निर्यात भएको हो ।  चिया निर्यातको परिमाणसँगै यसको मूल्य ६७ दशमलव ८७ प्रतिशतल…
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । गत असोजको ११ र १२ को अविरल वर्षापछिको बाढीपहिरोका कारण भएको जनधनको क्षतिबाट  ११ अर्ब ८२ करोड छ लाख ११ हजार नौ सय ३० बराबरको बिमा दाबी गरिएको छ । नेपाल बिमा प्राधिकरणका अनुसार कूल दाबीमध्ये गत कात्तिक मसान्तसम्म ६१ करोड सात लाख ९३ हजार तीन सय ८७ बराबरको दाबी भुक्तानी भएको छ । बिमा…
  • मुख्य समाचार
    काठमाडौँ, ४ मङ्सिर । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यही मङ्सिर ७ गते राष्ट्रिय कफी दिवस भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ । कफी विकासका क्षेत्रमा क्रियाशील व्यवसायीहरूबाट नेपाली कफीको ‘स्टल’ सञ्चालन तथा प्रदर्शनी, विभिन्न थरिका कफीको ब्रिबिङ्ग तथा टेस्टिङ्ग गर्ने गराइन लागेको हो । कफी सहकारी सङ्घह…
  • मुख्य समाचार
    काठमाडौं, ३ मंसिर । चालु आर्थिक वर्षको पहिलो चार महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको अवस्था निराशाजनक देखिएको छ । सरकारले पटक–पटक सुधारको घोषणा गरेको भएतापनि यो कार्यक्रमले अपेक्षा गरिएअनुसार रोजगारी सिर्जना गर्न भने सकेको छैन । तालिमसहित बेरोजगारलाई न्यूनतम रोजगारी दिने उद्देश्य राखेर …
  • बजार
    चितवन, ३ मङ्सिर । भारतीय माछाका कारण नेपाली माछाले बजार नपाउँदा किसान चिन्तित बनेका छन् । सिमाबाट भन्सार छलेर आएका माछाका कारण यहाँ उत्पादित माछाले बजार पाउन नसकेको किसानहरुले गुनासो गरेका छन् । मत्स्य व्यवसायी सङ्घ चितवनका सचिव लुलाराज तामाङ्का अनुसार अहिले माछापालन गर्ने किसान माछा बिक्री नहुँदा निराश बनेक…
  • मुख्य समाचार
    काठमाडौँ, ३ मङ्सिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।  केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरणअनुसार, विदेशी मुद्राको खरिददर र बिक्री दरमा सामान्य मात्रै परिवर्तन भएको छ । विवरणअनुसार,  अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ…
  • मुख्य समाचार
    काठमाडौँ, ३ मङ्सिर । देशभरका मालपोत कार्यालयले गत कात्तिक महिनामा दुई अर्ब ७० करोड ४० लाख ४६ हजार छ सय ४५ बराबरको राजश्व सङ्कलन गरेको छ । घर जग्गाको कारोबारमा अपेक्षित रुपमा सुधार आउन नसकेको कारोबार तथा राजश्व सङ्कलनको प्रवृत्तिले देखाएको छ ।  असोज महिनाको तुलनामा कात्तिकमा राजस्व सङ्कलनमा गिरावट आएको हो …
  • मुख्य समाचार
    काठमाडौँ, २ मङ्सिर । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘रणनीतिक विश्लेषण प्रतिवेदन २०२४’ (स्ट्राटेजिक एनालिसिस रिपोर्ट २०२४) सार्वजनिक गरेको छ । इकाइले यस वर्ष साइबर प्रविधिमा आधारित ठगी (साइबर इनेबल्ड फ्रड) का विषयमा तयार पारेको प्रतिवेदन सरकारसमक्ष पेस गरी आज सार्वजनिक गरिएको हो । सम्पत्ति…
  • बजार
    काठमाडौँ, २ मङ्सिर । साताको पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कले बढेको छ । आज परिसूचक चार दशमलव ९८ अङ्कले बढेर दुई हजार सात सय ५३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज विभिन्न कम्पनीका तीन सय २६ कम्पनीको दुई करोड ४४ लाख २६ हजार नौ सय कित्ता शेयर एक लाख १३ हजार दुई सय ५२ पटक…