सोमबार ०१ बैशाख, २०८२

समाज

  • समाज
    धनुषा, २१ साउनः अहिले प्रायः हिन्दू महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ । साउन लागेलगत्तै उनीहरुमा छुट्टै उत्साह र उमङ्ग छाएको छ तर धेरैलाई यसको महत्व र सन्दर्भका बारेमा जानकारी नभई अर्काको देखासिकी र फरक देखिने सोखले रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा महिलाको रोजाइमा परेको छ । पछिल्ला वर्षमा…
  • समाज
    टक्सार (भोजपुर), २१ साउनः अपाङ्गता भएका व्यक्तिका लागि परिचय पत्र वितरण तथा स्वास्थ्य शिविरमा सोमबार परिचय पत्र वितरण गर्दै भोजपुर नगरपालिका उपप्रमुख निर्मला शेर्पा । सोमबार नगरपालिका–६ मा शिविर सञ्चालन गरिएको हो । तस्बिरः निरोज कोइराला/रासस
  • समाज
    भक्तपुर, २१ साउन : भक्तपुरको सूर्यविनायक नगरपालिका र आसपास देखिएको रमणीय दृश्य । तस्बिर : चन्द्रकला क्षेत्री / रासस
  • समाज
    बनियानी (झापा), २० साउनः शारीरिक अशक्ता भएकाहरुको दैनिक जीवनयापनमा सहजता ल्याउन आइतबार सहायक सामग्री वितरण गर्दै कचनकवल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशी, उपाध्यक्ष नवराज भट्टराईलगायत । गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ अन्तर्गत अपाङ्गता रोकथाम र पुनःस्थापना कार्यक्रमका लागि सहायक सामग्री वितरण…
  • समाज
    डुम्रे (तनहुँ), २० साउनः दरै समाज तनहुँको आयोजनामा आइतबार दमौलीमा माधव बिडारीद्वारा लिखित उपन्यास ‘फेरिल’को संयुक्त रुपमा लोकार्पण गर्दै व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, दरै समाज तनहुँका अध्यक्ष ठाकुर दरै, उपन्यास लेखक माधव बिडारीलगायत । उपन्यासमा दरै जाति तथा समुदायको जन्मदेखि मृत्युसम्मका ब…
  • समाज
    दमौली (तनहुँ), २० साउनः   तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रे बजारमा वेवारिसे अवस्थामा रहेका ४६ वर्षीय बब्लु भण्डारीलाई उद्दार गरी मानवसेवा आश्रम पोखरा पठाइँदै । लामो समयदेखि वेवारिसे रहेका उनलाई बन्दीपुर गाउँपालिका, बन्दीपुर अस्पताल र प्रहरीको समन्वयमा मानव सेवा आश्रम पठाइएको छ । तस्बिरः कृष्…
  • समाज
    गण्डकी, १८ साउन: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले लोकतन्त्र, मानव अधिकार र कानुनी शासन एकअर्काका परिपूरक रहेको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोग, गण्डकी प्रदेश कार्यालय पोखराद्वारा आयोजित वार्षिक गतिविधि पुस्तिका २०८०/८१ (वर्ष पुस्तक) हस्तान्तरण कार्यक्रममा उहाँले आयोगले मानव अधिकारको सम्मान र संरक्षणमा …
  • समाज
    देउखुरी (दाङ), १८ साउनः यहाँको गढवा गाउँपालिका–५ स्थित श्री माध्यमिक विद्यालय चैनपुर विद्यालयमा अध्ययनरत छात्रछात्राहरु बाल क्लबमा आबद्ध भएपछि सरसफाइसँगै सचेतनामूलक कार्यक्रममा सक्रिय देखिएका छन् । बाल क्लबका सदस्यहरुले बालअधिकारका विषयमा जानकारी लिँदै समुदायमा बालविवाह विरुद्धको अभियानलाई सशक्त बनाएका छन् …
  • समाज
    काठमाडौं, साउन १८, मोरङको विराटनगर महानगरपालिका–१६ यादव टोल बस्ने ४३ वर्षीया भोलिमाया यादवलाई अवैध लागूऔषध गाँजा १ किलो ८० ग्राम र नगद २ लाख ४१ हजार ५ सय रूपैयाँ सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले उनको घर तला…
  • समाज
    काठमाडौँ, १८ साउनः काठमाडौँको रानीवनस्थित मानवसेवा आश्रममा रहेका आश्रयबिहीनहरुलाई भोजन गराउँदै आश्रमकी संरक्षक राधिका शाक्य । घरपरिवार र आफन्तबिहीन भई खुला आकाशमुनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य, आफ्नो लागि आफैँ केही गर्न नसक्ने अवस्थामा रहेका, हेरचाह र पालनपोषण गरिदिने समेत कोही नभई सडक आश्रित हुन पुगेका सहयोग…
  • समाज
    महोत्तरी, १७ साउन : जिल्लाको चुरेक्षेत्रमा अवस्थित टुटेश्वरनाथ महादेवको दर्शनका लागि श्रद्धालु भक्तजनले थालेका दण्डीयात्रा (पस्रेर अघि बढ्ने) को आज दोस्रो दिन पनि यात्रा जारी छ । निर्जन वनक्षेत्रमा बोलबम गुञ्जदो छ । बुधबार यसवर्षको साउने मेलाअन्तर्गतको दण्डीयात्रा सुरु गरेका श्रद्धालुले पहिलो दिन चार किलोमिटर यात्रा गरेका …
  • समाज
    काठमाडौं, साउन १७ विकासको अधिकार आधारभूत मानव अधिकार हुनुका साथै लोकतन्त्र र शान्तिसँग सम्बन्धीत रहेको विख्यात नागरिक अगुवा डा. देवेन्द्रराज पाण्डेले बताएकाछन् ।    २०८१ साउन १७ गते काठमाण्डौ महानगरपालीका–८ वाग्मतीनगरस्थित मानव अधिकार तथा शान्ति समाज केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै…
  • समाज
    काठमाडौं, साउन १७ विश्व स्तनपान सप्ताहको अवसरमा नेपाल मेडिकल कलेज (एनएमसी) मा स्तनपान सप्ताह सुरु गरिएको छ । आजबाट एक हप्तासम्म नेपाल मेडिकल कलेजमा स्तनपान सम्बन्धी सचेतना दिइनेछ । शिशु जन्मेको ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्ने र बच्चा दुई वर्षको हुन्जेलसम्म स्तनपान गराईरहनु पर्ने चिकित्सकहरुको भनाई छ । …
  • समाज
    म्याग्दी, १७ साउन : बेनी बजार र आसपासका क्षेत्रमा बाढी नियन्त्रण गर्न एक किलोमिटर ४४ मिटर लामो पक्की पर्खाल निर्माण भएको छ । रुपाताल संरक्षण एकीकृत विकास परियोजनाले रु ५० करोडको लागतमा म्याग्दी, कालीगण्डकी र राहुघाट नदीको किनारमा कम्पोजिट, काउन्टर फोर्ट र ग्राभिटी प्रविधिको पर्खाल निर्माण गरेको हो । सङ्घीय सरकारल…
  • समाज
    त्रिशूली (नुवाकोट), १७ साउनः कोशीखोलामा आएको बाढीले नुवाकोटको तारकेश्वर गाउँपालिका–२ स्थित पिमलटारको सयौँ रोपनी धानखेत बगरमा परिणत भएको छ । नुवाकोट र धादिङको सीमा भएर बग्ने कोशीखोलाको बाढीले पिमलटारस्थित फाँटमा ठूलो क्षति भएको छ । त्यहाँ भर्खर रोपिएको धानखेत बगरमा परिणत भएको छ । स्थानीय किसान आरबी…
  • समाज
    स्वर्गद्वारी (प्युठान), १६ साउनः यहाँको माण्डवी गाउँपालिका–५ छापका ठाकुर घर्तीमगरलाई चैतेधान भित्र्याउने चटारो छ । चार रोपनीमा लगाएको धान भित्र्याउन उहाँलाई भ्याइनभ्याइ छ । “तीन बाली लगाउँदा अन्न वर्ष दिन पुग्ने र केही बीउ बिक्री हुने हुँदा एउटै खेतबाट आम्दानीको स्रोत थपिएको छ”, किसान घर्तीमगरले …
  • समाज
    खोटाङ, १६ साउन : जिल्ला प्रहरी कार्यालयले रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँका तीनजना सहाराविहीन दलित बालबालिकाको उद्धार गरेको छ । स्थानीय टेकबहादुर नेपालीका १० वर्षीया छोरी मनकुमारी, नौ वर्षीया छोरी भूमिका र सात वर्षीय छोरा माधव नेपालीलाई प्रहरीले उद्धार गरेको हो । उद्धार गरिएका सहाराविही…
  • समाज
    खोटाङ, १६ साउन ः रावाबेँसी गाउँपालिका–२ खार्पास्थित डाँडागाउँमा सहाराविहीन बनेका तीनजना दलित बालबालिका । आमा निर्मला नेपालीको वि.सं. २०८० फागुन २२ गते मृत्युहुनुका साथै बुबा टेकबहादुर नेपाली बलात्कार आरोपमा पक्राउ परेपछि सहाराविहीन बनेका उनिहरुलाई नेपाल प्रहरी, खोटाङले मङ्गलबार संरक्षण प्रदान गरेको …
  • समाज
    दमौली (तनहुँ), १५ साउनः तनहुँको म्याग्दे गाउँपालिकाले तयार गरेको दोस्रो आवधिक विकास योजनाको पुस्तक मङ्गलबार सार्वजनिक गर्दै जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्ष बालकृष्ण घिमिरे । गाउँपालिकाले विभिन्न पक्ष समेटेर दोस्रो आवधिक विकास योजना (२०८१/८२–०८५/०८…
  • समाज
    दाङ, १५ साउनः अन्तराष्ट्रिय मानव बेचविखनविरुद्वको दिवस, २०२४ को अवसरमा मङ्गलबार जिल्ला प्रहरी कार्यालय दाङ महिला बालवालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा घोराही–१५ स्थित पद्मोदय पब्लिक नमुना उच्चमाद्यमिक विद्यालय भरतपुरका विद्यार्थीलाई प्रशिक्षण दिँदै प्रहरी निरीक्षक शरदा उप्रेती । तस्बिरः कुलदीप न्यौ…
  • समाज
    मान्म (कालीकोट), १५ साउनः अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्वको दिवस, २०२४ को अवसरमा मङ्गलबार जिल्ला प्रहरी कार्यालय, कालीकोटले आयोजनामा निकालिएको प्रभातफेरी । तस्बिरः मिमबहादुर रावल/रासस