मंगलबार ०९ बैशाख, २०८२

समाज

  • समाज
    गण्डकी, ६ असार : कुश्मा कला परियोजनाद्वारा पर्वत सदरमुकाम कुश्मामा संरक्षित ‘शताब्दी घर’मा सङ्ग्रह गरिएका घरायसी प्रयोग गरिने काठ,बाँसलगायतबाट बनेका परम्परागत सामग्री । तीन सय वर्ष पुरानो उक्त घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको छ । तस्बिर : रामबहादुर थापा/रासस
  • समाज
    गुल्मी, ५ असार : गुल्मीको चन्द्रकोट गाउॅपालिका-८ स्थित मजुवा फॅाटमा झुल्दै गरेको चैते धान खेती । तस्बिर : जनार्दन घिमिरे / रासस
  • समाज
    जानकी (बाँके), ३ असार : इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बाँकेको नेपालगञ्ज स्थित विपी चोकमा सोमबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रुपनी जि एम/रासस
  • समाज
    दमौली, ३ असार : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : कृष्ण न्यौपाने/रासस
  • समाज
    चितवन, असार २ भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०-०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्ध…
  • समाज
    कैलाली, २ असारः धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा पूजा आराधना गर्न लाइन बसेका भक्तजन । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि छिमेकीमुलुक भारतबाट पनि भक्तजन आउने गर्छन् । तस्बिरः तिलकराज ओझा÷रासस
  • समाज
    डोल्पा,२ असारः जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबजारबाट डोल्पाको सदरमुकाम दुनै घोडामा सामान लगिँदै । तस्बिरः हेमन्त केसी/रासस लैजान
  • समाज
    ललितपुर, ३२ जेठ : वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घु…
  • समाज
    तनहुँ, ३१ जेठ : तनहुँको व्यास नगरपालिका–५ स्थित साँघे फाँट । धान उत्पादनका लागि यो फाँट प्रख्यात छ । तस्बिर : सानेबहादुर नेपाली / रासस
  • समाज
    तम्घास (गुल्मी), ३० जेठ : गुल्मीको इस्मा गाउँपालिका–२ स्थित पालुखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सेल पकाउँदै । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले खाजाका परिकारहरु बनाएर विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा बिक्री गर्ने गर्दछन् । तस्बिर ः हुमाकान्त पोखरेल / रासस
  • समाज
    दाङ, ३१ जेठ : पतंजलि योग समिती दाङ, महिला पतंजलि योग समिती दाङ र युवा समिती दाङको आयोजनामा बिहीबार घोराही उपमहानगरपालिका-१५ स्थित जिल्ला समन्वय समितिको चौरमा आयोजित एक दिवसीय निःशुल्क योग विज्ञान शिविर तथा सत्संग कार्यक्रमका सहभागीहरु योगाभ्यास गर्दै । तस्बिर : कुलदीप न्यौपाने / रासस
  • समाज
    म्याग्दी, ३० जेठ : अन्न भण्डारको रुपमा चिनिने म्याग्दी नदीको किनारमा अवस्थित मङ्गला गाउँपालिका–२ रणवाङ, पिपलबोट र सेराफाँट क्षेत्र । तटीय क्षेत्रको फाँटमा रहेको यस क्षेत्रमा उत्पादन हुने गौरीया, गुडुरालगायत जातको धान प्रसिद्ध छ । तस्बिर : सन्तोष गौतम/ रासस
  • समाज
    दाङ, ३० जेठ : रोल्पा सुनछहरी गाउँपालिका-३ को भूभागमा पर्ने कान्छी कोठीभिरबाट देखिने अन्य दुई वटा कोठीभिर र हिमशृङ्खलाको दृश्य । रोल्पा, प्युठान\र बाग्लुङ जिल्लाको सिमानामा पर्ने कोठीभिर समुद्री सतहबाट तीन हजार तीन सय मिटरदेखि तीन हजार छ सय ५९ मिटरसम्म फैलिएका तीनवटा चुचुराहरु छन । तस्बिर: कुलदीप न्यौपाने / …
  • समाज
    लमजुङ, २९ जेठ : यहाँ युवापुस्ताको बेवास्ता र आधुनिक प्रविधिले सहज बनाएसँगै परम्परागत ढिँकीजाँतो लोप हुन थालेको छ । केहीवर्ष अघिसम्म गाउँगाउँमा घरैपिच्छे ढिँकीजाँतो हुने लमजुङमा यसको संरक्षण गर्न नसक्दा लोप हुन थालेको हो । ढिँकीजाँतोमा कुटानीपिसानी गर्दा धेरै दुःख र समय लाग्ने, गाउँगाउँमा आएको मिलले छिटोछरित…
  • समाज
    गुल्मी, २९ जेठः स्थानीय पालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि राष्ट्रिय परिचयपत्र बनाउन गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्बाट सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासन कार्यालय आइपुग्नु भएकी ९४ वर्षिया कुन्तीकुमारी विष्ट । दुवै आँखाले देख्न नसक्ने उहाँ राष्ट्रिय परिचयपत्रका लागि छ…
  • समाज
    ढोरपाटन (बागलुङ), २९ जेठः नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ । तर पनि यहाँको मौलिकताले पर्यटकला…
  • समाज
    ढोरपाटन, २८ जेठः बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा भएका सबै घर काठैकाठले बनेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ । तस्बिरः डम्मर बुढामगर/रासस
  • समाज
    दाङ, २७ जेठः प्युठानको स्वर्गद्वारी नगरपालिका–२ नोसका बालबालिका आइतबार बाल माध्यमिक विद्यालयमा अध्ययन गर्न जाँदै । गाउँ नजिक विद्यालय नहुँदा यस भेगका बालबालिका दैनिक दुई घण्टा पैदल हिँडेर जाने गर्छन् । तस्बिरः कुलदीप न्यौपाने/रासस
  • समाज
    काठमाडौँ, २७ जेठः प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायिक स्वतन्त्रता तथा न्यायसम्बन्धी हकलाई नेपालको संविधानले प्रत्याभूत गरेको उल्लेख गर्दै सामाजिक रुपान्तरण एवं भेदभावरहित समाज निर्माण गर्न न्यायपालिका क्रियाशील रहेको बताउनुभएको छ । बङ्गलादेशको राजधानी ढाकामा शनिबार भएको न्यायपालिकासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन…
  • समाज
    मध्यपुर थिमि, २५ जेठ : मध्यपुर थिमि-४ मरूटाेल अवस्थित पद्मपाणि लोकेश्वर (करूणामय) काे शुक्रबार न्ह्वव महास्नान गर्दै गुठीयार । महास्नान गर्दा विविध रूपमा विशेष पूजा गरि करूणामयलाई जल, दूध, दही बाट स्नान गर्ने परम्परा छ । तस्बिर : रत्न श्रेष्ठ / रासस
  • समाज
    भक्तपुर, जेठ २५ नेवारी खानाका परिकार प्रवर्द्धन गर्ने उद्देश्यले यही जेठ २६ गते शनिबार मध्यपुर थिमि नगरपालिकामा वः फेस्टिभल तथा ग्रीन भेजिटेबल एक्सपो–२०२४ आयोजना हुने भएको छ । मध्यपुर थिमि नगरपालिकासँगको सहकार्यमा मध्यपुर पर्यटन विकास समितिको आयोजनामा मेला आयोजना हुन लागेको हो । मध्यपुरथिमि नगरपालिकाको मध्…