Category: समाज

  • समाज
    मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा सोमबार बिहान पूजाअर्चनाका लागि आएका भक्तजनहरुको घुइँचो । चैते दशै अघिको औँसी तिथि पारेर दिवंगत आफन्तहरुको नाममा पिण्डदान गर्न आइतबार मात्र नेपाल र भारतका ११ हजार जना भन्दा बढी भक्तजन यो क्षेत्रमा भित्रिएका छन् । तस्बिर ः सन्तोष गौतम / रासस
  • समाज
    सिन्धुली, चैत २५  तिनपाटन गाउँपालिका–३ जोगेस्थित सडकमा प्रदेश २ –०२–००३ प ३४८८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बा.प्र ०१–००६ ख ४६१४ नम्बरको बसमा ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक रौतहट परोहा नगरपालिका–५ भिडियाहे बस्ने ३० वर्षीय दिपेन्द्र प्रसाद पटेलको मृत्…
  • समाज
    काठमाडौं, चैत २१ नेपाल राष्ट्र बैंकले नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४ (दोस्रो संशोधन २०८०) सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले उक्त विनियमावली सार्वजनिक गरेको हो ।   विनियमावली अन्र्तगत राष्ट्र बैंकले कुनै कुनै पनि बैंक तथा वित्तीय संस्था र सम्पती सुद्धीकरण सम्वन्धी बिषयमा स…
  • समाज
    तनहुँको दमौलीस्थित तमु सुधार समाजद्वारा किट र दर्शन ढुङ्गाको थालीसहित दमौलीमा ट्वटे पूजा (महायज्ञ) गरिँदै । घरको रक्षासहित विभिन्न खालका रोग र भूक्षयबाट गाउँवासीलाई बचाउन गुरुङ समुदायमा ट्वटे पूजा (महायज्ञ) गर्ने चलन रही आएको छ । तस्बिर ः पूर्ण विके÷रासस
  • समाज
    ६७ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा मङ्गलबार भरतपुरमा निकालिएको शोभा यात्रामा सहभागी थारु पहिरनमा सजिएका महिला । तस्बिरः कृष्ण आचार्य÷रासस
  • समाज
    गुल्मीको छत्रकोट गाउँपालिका–५ खज्र्याङ्गमा पानी लिन धारामा स्थानीयले पालो राखेको पानी थाप्ने गाग्री तथा पानीका भाँडा । गर्मी मौसम सुरु भएसँगै गाउँमा पानीको हाहाकार हुने गरेको छ । तस्बिरः हुमाकान्त पोखरेल÷रासस
  • समाज
    भीमदत्त नगरपालिका–१४ नयाँ कटानस्थित राना थारु घरवासमा होली खेल्दै राना थारु समुदायका व्यक्ति । फागुपूर्णिमा पछिको आठ दिनसम्म राना थारु समुदायले होली मनाउने गर्छन्। तस्बिरः राजेन्द्रप्रसाद पनेरु÷रासस
  • समाचार
    काठमाडौं, चैत १५ अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकारका लागि आवश्यक नीति, कार्यनीतिहरु तयार गरी उनिहरुको जायज माग संवोधन गर्न आन्दोलनरत पक्षसँग सहमति भएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीको अग्रसरतामा धर्नारत दीपक भण्डारी विच तीन सदस्यीय समिति गठन सहित तीन बुँदे सहमति भएको हो । मंगल…
  • समाज
    काठमाडौं, चैत १२ मायाको पहिचान नेपालले कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिकामाथि कुटपिट भएको घटनाको भत्र्सना गरेको छ । लैङ्गिकता तथा यौनिकताबारे रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा हुनुले दुई नाबालिकाको अवस्था दर्दनाक बनेको छ । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि का…
  • समाज
    काठमाडौं, चैत १२ विदेशमा बस्ने नेपालका मधेशीहरुको साझा संगठन मधेशी एकता समाजले युइईको दुबईमा मार्च २४ तारिख अर्थात् चैत्र ११ गते इफ्तार पार्टीको आयोजना गर्यो ।पवित्र रामजान महिनाको अवसरमा युएईमा बस्ने मधेशका मुस्लिम समुदायको सम्मानमा एकता समाजले इफ्तार कार्यक्रमको आयोजना गरेको थियो । रमजान महिनामा दिनभरि रोज…
  • समाज
    काठमाडौं, चैत १२ खार्पा महोत्सव तथा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ चैत २७ गतेबाट २०८१ वैशाख ३ गतेसम्म आयोजना गरिने भएको छ । महोत्सव आयोजनाको तयारी सुरु भइसकेको महोत्सव प्रचार प्रसार समितिका संयोजक रामकृष्ण पोखरेलले बताए ।  उनले महोत्सव र श्रीमद्भागवत सप्ताहको लागि गठन भएको विभिन्न समितिहरुले काम सु…
  • समाज
    चितवन, ६ चैत : युवा जनशक्ति विदेश पलायन हुँदा यहाँ कृषि मजदुर पाउनै मुस्किल भएको छ । व्यावसायिक खेती गर्ने मजदुरको अभावमा धेरैले जनशक्ति खपत हुने कृषि कर्म छाड्दै गएका हुन् । पहिले पहिले कम पारिश्रमिकमा कृषि मजदुर पाउने भए पनि अहिले पाएका कामदारसमेत चर्काे ज्याला तिर्नुपर्ने बाध्यता छ । भरतपुरको अमृतनगरमा रहेको …
  • समाज
    काठमाडौँ, ३० फागुन : नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा कमी आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु एक हजार घटेर प्रतितोला रु एक लाख २५ हजार कायम भएको छ । यसैगरी तेजाबी सुनको मूल्यमा पनि प्रतितोला रु एक हजारले कमी आई प्रतितोला रु एक लाख २४ हजार ४०० मा क…
  • समाज
    महेन्द्रनगर (कञ्चनपुर) १६ फागुनः सोनाहा जातिको मुख्य पेसा नदीका बगरमा बालुवा छानेर सुन सङ्कलन गर्नु हो तर कञ्चनपुरमा बसोबास गर्दै आएका उक्त जाति दशकौँदेखि महाकाली नदीमा बालुवा, गिट्टी छानेर जीविका चलाउँदै आएका छन् । पुख्र्यौली पेसा सङ्कटमा परेपछि बर्दियाबाट बसाइँ सरेर कञ्चनपुरको भीमदत्त नगरपालिका–१२ र १३ मा ब…
  • समाज
    जाजरकोट, १३ फागुन : सन् २०२६ भित्र नेपालमा दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्यअनुसार कर्णालीका आठ जिल्लामा खोप अभियान सञ्चालन गरिएको छ । यहाँका नौ महिनादेखि पाँच वर्षमुनिका एक लाख ४७ हजार चार सय ४४ बालबालिकालाई खोप लगाइने लागिइएको हो । कर्णालीमा पूर्ण खोपको ‘कभरेज’ ८५ प्रतिशत रहेको भन्दै…
  • समाज
    ढोरपाटन (बागलुङ), ११ फागुन : बागलुङको ढोरपाटन क्षेत्रमा भारी हिमपात भएको छ । बुधबारदेखि मौसम परिवर्तन भएसँगै बिहीबार रातिदेखि हिमपात भएको हो । हिमपातले ढोरपाटन उपत्यका सेताम्मे भएको छ । हिउँले सडक र गोरेटो पुरिँदा स्थानीयले वरपरसमेत गर्न सकेका छैनन् । हिमपातका कारण घोडा, खच्चड तथा वस्तुभाउलाई घाँस तथा दाना ह…
  • समाज
    पाटन, ९ फागुन : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले मुलुकको आर्थिक परिसूचकमा क्रमशः सुधार हुँदै गएको बताउनुभएको छ । यद्यपि उहाँले अर्थतन्त्र चापमा नै रहेको स्वीकार गर्नुभयो । ललितपुरमा जारी महासमिति बैठकमा देशको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी कार्यदिशासम्बन्धी प्रतिवेदन मङ्गलबार प्रस्तुत गर्दै अर्थमन्त्रालय…
  • समाज
    काठमाडौँ, ८ फागुन : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सामान्य गिरावट देखिएको छ । परिसूचक एक दशमलव ७६ अङ्कले घटेर दुई हजार ३३ दशमलव ०६ को विन्दुमा कायम भएको हो । आज तीन सय १४ कम्पनीको ९३ लाख ४२ हजार पाँच सय ४६ कित्ता शेयर ७६ हजार आठ सय तीनपटक खरिदबिक्री हुँदा रु तीन अर्ब ११ करोड ३५ लाख ५६ हजार बराबरको…
  • समाज
    कञ्चनपुर, ८ फागुन : धान कुट्ने आधुनिक प्रविधि भित्रिएसँगै कञ्चनपुरका महिलाहरूले धान ढिकीमा कुट्न छाडेका छन् । गाउँघरमा धानमिल सञ्चालनमा आएपछि ढिकीमा धान कुट्न महिलाले छाडेका हुन् । पहिला घरघरमै धान कुट्नका लागि काठका ढिकी बनाइएका हुन्थे । हाल ती ढिकीहरू हराउँदै गएका छन् । अर्काे तर्फ ग्रामीण क्षेत्रमा ढिकी राख्ने कार्…
  • समाज
    काठमाडौँ, ६ फागुन : चन्द्रागिरि नगरपालिका–८ मातातीर्थस्थित ल्होंखा दबुमा सोमबार रुद्रायणी (काली देवीको)को ऐतिहासिक १२ वर्षे सिकाली नाच प्रदर्शनी गरिने भएको छ । ललितपुर महानगरपालिका खोकनामा रहेको रुद्रायणीदेवी मन्दिरको गुठियार (सिकाली नृत्यसँग सम्बन्धित गुठीयार)ले सो स्थानमा नाच देखाउने छन् । यसका लागि आज साँ…
  • समाज
    फिक्कल (इलाम), ४ फागुन : आदिवासी याक्थुङ/लिम्बू समुदायको सांस्कृतिकसहित विभिन्न पक्षको विकास, विस्तार र जगेर्ना गराउने उद्देश्यले इलाम सदरमुकाममा आदिवासी याक्थुङ/लिम्बू सांस्कृतिक महोत्सव हुने भएको छ । किरात याक्थुङ चुम्लुङको आयोजनामा यही फागुन २४ र २५ गते हुने महोत्सवका लागि चुम्लुङ अध्यक्ष बुद्धमाया सोङ्मीको संयोजकत्वम…