समाज
-
ढोरपाटन, २५ जेठः बागलुङको निसीखोला गाउँपालिका–१ स्थित हर्पे गाउँ । यो गाउँमा अहिले पनि परम्परागत संरक्षण गरिँदै आइएको छ । जसले पर्यटकलाई आकर्षित गरेको छ । तस्बिरःडम्मर बुढामगर/रासस
-
ढोरपाटन (बागलुङ), २४ जेठः बागलुङको निसीखोला गाउँपालिका–६ स्थित रिग ताल । समुन्द्री सतहदेखि तीन हजार २०० मिटरको उचाइमा रहेको यो ताल पछिल्लो समय पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । तस्बिरःडम्मर बुढामगर/रासस
-
महोत्तरी, २४ जेठ : आज ज्येष्ठ कृष्णपक्षको आमावस्या । मिथिलाका नारी (मिथिलानी) वर र पीपलको श्रद्धाभक्तिपूर्वक पूजाआराधनाका साथ पतिको दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै वटसावित्री पर्व मनाउँदैछन् । वटसावित्री पर्वलाई स्थानीय भाषामा ‘वसराइत पावइन’ पनि भनिन्छ । वटवृक्ष भएका स्थानमा जम्मा भएर मनाइने यो पर्वमा…
-
काठमाडौँ, २३ जेठः विश्व वातावरण दिवसका अवसरमा आज बिहान भद्रकालीबाट बसन्तपुरसम्मका लागि सुरु भएको पदयात्रामा सहभागी उपसभामुख इन्दिरा राना मगर लगायत विभिन्न सङ्घसस्थाका प्रतिनिधिहरु । तस्बिरः हरिराम भेटुवाल/रासस
-
काठमाडौँ, २३ जेठ : राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनका असर घाटाएर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गर्नुभएको छ । विश्व वातावरण दिवसका अवसरमा राष्ट्रपति भवनमा आज बिहान आयोजित कार्यक्रममा उहाँले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तीव्र रूपमा हिमशृङ्खला र हिमतालमा आएको परिवर्तनले तल्लो …
-
अर्घाखाँची, २३ जेठः अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले नगरका असहाय बालबालिकालाई कपडा तथा झोला वितरण गरेको छ । असहाय भएका बालबालिकालाई नगरपालिकाले कार्यक्रम गरेर सामग्री वितरण गरेपछि बालबालिका खुसी भएका छन् । अभिभावकविहीन बालबालिकालाई सन्धिखर्क नगरपालिकाले मङ्गलबार उपप्रमुखसँग असहाय बालबालिका कार्यक्रमअन्तर्गत …
-
महेन्द्रनगर (धनुषा), २३ जेठः धनुषासहित समस्त मिथिलाञ्चलमा पतिका दीर्घ जीवन र सुस्वास्थ्यको कामना गर्दै भोलि बिहीबार वटसावित्री पर्व मनाइँदैछ । ज्येष्ठ कृष्णपक्षको आमावस्यामा मिथिलाञ्चलका विवाहित महिलाले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाउने पण्डित दिगम्बर झा बताउनुहुन्छ । वटसावित्री पर्वमा पतिको दीघार्युको क…
-
बेनी, १६ जेठः म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा भूमे पूजाका अवसरमा कान्छिगाउँ र गैरीगाउँ बीचमा लिङ्गो जुधाउँदै स्थानीवासी । भूमे देवतालाई खुसी बनाउन यहाँ सयौँ वर्षदेखि लिङ्गो जुधाउने परम्परा रहेको छ । तस्बिरः कमल खत्री/रासस
-
प्युठान, १३ जेठः प्युठानको स्वर्गद्वारी नगरपालिका–२ स्थित पश्चिम नेपालको प्रसिद्ध धार्मिक तथा पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी मन्दिर । तस्बिरः कुलदीप न्यौपाने/रासस
-
काठमाडौँ, जेठ १० समाज कल्याण परिषद्का कर्मचारीहरूलाई कार्यस्थलमा हुने यौनजन्य दुर्व्यवहार विरुद्धको आचारसंहिताबारे सचेतना दिइएको छ । परिषदमा आउने सेवाग्राही, सहकर्मी कर्मचारी तथा अनुगमन मूल्याङ्कनमा जाँदा हुने यौनजन्य दुर्व्यवहार विरुद्ध एक दिने सचेतना कक्षा सञ्चालन गरिएको हो । महिला, बालबालिका तथा ज्येष्ठ नाग…
-
ललितपुर, १० जेठ ः ललितपुरको ऐतिहासिक वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ रथ जात्रा बिहीबार बिहान ईति टोलबाट थतिटोलसम्म तानेर लगिँदै । ईतिटोलदेखि थतिटोलसम्म रथ तान्ने परम्परा महिलाहरूले मात्र हुने र यस परम्परालाई स्थानीय भाषामा ‘याक मिसाया भूज्या’ भनिन्छ । तस्बिर ः रत्न श्रेष्ठ÷ रासस
-
काठमाडौं, जेठ ९ विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक विशाल कोटी होम यज्ञ गरिने भएको छ । मानव सेवा फाउन्डेसनको संयोजकत्वमा एक दर्जन सङ्घ–संस्थाको आयोजनामा कोटी होम महायज्ञ सञ्चालन हुने भएको हो । उक्त महायज्ञ आगामी साउन महिना भरि चल्ने श्री मद्भागवत कथा पुरा…
-
सुर्खेत, ८ जेठ : दैलेखको भैरवी गाउँपालिका–१ मा रहेको पञ्चकोशी धाममध्यको एक पवित्र तीर्थस्थल श्रीस्थान क्षेत्र । श्रीस्वस्थानी व्रतकथामा उल्लेख भएअनुसार महादेवले सतीदेवीको मृत शरीर बोकेर यत्रतत्र घुम्ने क्रममा यस ठाउँमा आइपुग्दा सतीदेवीको शिर पतन भएकाले यस ठाउँलाई शिरस्थान भनेर पूजा गर्न थालिएको हो भन्ने भनाइ रहे…
-
त्रिवेणी (नवलपरासी), ६ जेठ ः नवलपुरको अमलटारी घरबास गाउँमा थारु समुदायको वेषभूषामा सजिएर पाहुनाको स्वागतमा बसेका महिलाहरु । तस्बिर ः दयाराम आचार्य÷रासस
-
ढोरपाटन, ६ जेठः बसाइँसराइले रित्तिदै गएको बागलुङको जैमिनी नगरपालिका–५ स्थित बिनामारे गाउँ । एक दशक अगाडिसम्म ८८ घरपरिवार रहेकोमा अहिले करिब ३० घरपरिवार मात्र रहेका छन् । यहाँबाट दैनिक बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः डम्मर बुढामगर/रासस
-
सुर्खेत, ६ जेठः सुर्खेत र दैलेखको सिमानास्थित दैलेखको गुराँस गाउँपालिका–४ मा रहेको कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थल गुराँसेबजार र आसपासको क्षेत्र । यो क्षेत्रलाई तरकारी उत्पादनको पकेट क्षेत्रको रुपमा चिनिन्छ । तस्बिरः सुरेश आचार्य/रासस
-
ढोरपाटन, ६ जेठः बसाइँसराइले रित्तिदै गएको बागलुङको जैमिनी नगरपालिका–५ स्थित बिनामारे गाउँ । एक दशक अगाडिसम्म ८८ घरपरिवार रहेकोमा अहिले करिब ३० घरपरिवार मात्र रहेका छन् । यहाँबाट दैनिक बसाइँसराइ गर्नेको सङ्ख्या बढ्दै गएको छ । तस्बिरः डम्मर बुढामगर/रासस
-
ताप्लेजुङ, ३ जेठ : ताप्लेजुङमा आजदेखि सुरु भएको ताप्लेजुङ पर्यटन महोत्सव २०८१ का अवसरमा उद्घाटन अघि सदरमुकाम फुङ्लिङमा निकालिएको र्यालीमा जातिय भेषभुषा सहित सहभागीहरु । सदरमुकाम फुङ्लिङमा सञ्चालित उक्त महोत्सव आगामी ७ गते सम्म सञ्चालन हुने छ । तस्बिर : सन्तोष पुर्कुटी/रासस
-
म्याग्दी, ३ जेठ : म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोत गाउँ र पृष्ठभूमिमा देखिएको अन्नपूर्ण हिमशृङ्खला । गण्डकी प्रदेश सरकारले हालै पिप्लेदेखि भगवती जोड्ने ६ किलोमिटर सडक कालोपत्र र ढलान गरेको छ। तस्बिर : सन्तोष गौतम/रासस
-
मुस्ताङ, ३ जेठ ः मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ को छुसाङ गाउँको स्याउ बगँैचाको हरियारी र पृष्ठभूमिको सुक्खा कलात्मक पहाड ।छुसाङदेखि मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीलाई अर्धनिषेधित क्षेत्र बनाइएको छ । स्थानीयबासीले उपल्लो मुस्ताङलाई अर्धनिषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । तस्विर ः सन्तोष गौतम…
-
दाङ, १ जेठ : दाङको घोराही उपमहानगरपालिका–१५ स्थित गुरुकुल एकेडेमीमा मङ्गलबार सांस्कृतिक पोसाकमा विद्यालय उपस्थित भएका विद्यार्थी । हरेक महिनाको पहिलो दिन विद्यार्थी सांस्कृतिक पोसाकमा विद्यालय उपस्थित हुँदै आएका छन् । तस्बिर : कुलदीप न्यौपाने/रासस
सुदूरपश्चिम विश्वविद्यालय कलेज एसोसिएसन गठन, अध्यक्षमा पोख्रेल र महासचिवमा जोशी
द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री
‘सबैका माग सम्बोधन गर्न संविधान संशोधन आवश्यक’
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन
धौलागिरिमा तीन वटा लामा झोलुङ्गे पुल निर्माण सुरु