Category: समाज
-
गण्डकी, ११ असारः प्रकृतिअघि मानव जातिले गरेका ठूलाठूला आविष्कार पनि कहिलेकाहीँ फिका लाग्छन् । हिमालपारि मनाङको यात्राभर हाम्रो मनमा यस्तै यस्तै कुरा खेलिरहे । अहो ! यी हिमाल, पाखापखेरु, तालतलैया, झरना र नदीनाला । तपाईँलाई आज हामी त्यही प्रकृतिको वैभव मनाङतिर लैँजादैछौँ । मस्र्याङ्दीको तिरैतिर, पहाडको भिरैभिर …
-
धरान (सुनसरी), १० असार : धरान उपमहानगरपालिका–२० स्थित विष्णुपादुका मन्दिर धार्मिक आस्थाको केन्द्रको रुपमा प्रसिद्ध छ । प्राकृतिक रुपले विष्णुपादुका सुनसरी जिल्लाकै एक सुन्दर स्थानसमेत हो । मोक्ष प्राप्त गर्न नसकेका आफ्ना पितृलाई तर्पण गरी भगवान विष्णुले पहिलो श्राद्ध गरेको स्थानको रूपमा यस मन्दिरलाई चिनिन्छ । यहीँब…
-
भैरहवा, १० असारः रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ट्याङ्करबाट खानेपानी वितरण गर्दै नगरपालिकाका कर्मचारी । लामो समयदेखि पानी नपर्दा रुपन्देहीमा खानेपानीको अभाव भएको छ । तस्बिरःराधेश्याम विश्वकर्मा/रासस
-
मान्म (कालिकोट), १० असार : जिल्लाको नरहरीनाथ गाउँपालिकाका ४६ जना कुपोषित बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको छ । गाउँपालिकाको वडा नं १ देखि ४ सम्मका चारवटा वडामा कुपोषण देखिएका ती बालबालिकालाई पोषणयुक्त आहार वितरण गरिएको हो । नरहरीनाथ गापाको छ महिनादेखि ५९ महिना उमेर समूहका बालबालिकाको कुपोषण अव…
-
सिन्धुपाल्चोक, १० असार : गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको छ । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार …
-
वेदकोट (कञ्चनपुर), १० असार : कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्नुहुन्छ । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उहाँले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आउनुभएको छ । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गर्नुभएको छ । तरकारी हे…
-
गलेश्वर ९ असारः म्याग्दीको दरबाङस्थित केवि एकेडेमीमा किशोरीहरुको सुरक्षाका लागि आत्मरक्षा तालिम दिँदै प्रहरी । म्याग्दीका विद्यालयहरुमा सामाजिक विकास कार्यालय, मिलन म्याग्दी र जिल्ला प्रहरी कार्यालयको संयुक्त समन्वयमा आत्मरक्षा तालिम भइरहेको छ । तस्बिरः ध्रुवसागर शर्मा/रासस
-
दमौली (तनहुँ), ७ असार : तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा अवस्थित खड्गदेवी मन्दिर दैनिकरुपमा खुला गरिएको छ । बन्दीपुर गाउँपालिका–४ मा रहेको उक्त मन्दिर वर्षमा नवरात्रका नौ दिनमात्रै खुल्दै आएकामा बिहीबारदेखि दैनिकरुपमा खुला गरिएको र आजदेखि सबैका लागि दर्शनको व्यवस्था मिलाइएको मन्दिर सञ्चालक समितिले जनाएको छ…
-
काठमाडौं, असार ६ समाज कल्याण परिषद्लाई सातै प्रदेशमा विस्तार गरिने भएको छ । बिहिबार बसेको परिषद्को बोर्ड बैठकले कार्य सञ्चालन समितिले गरेको उक्त निर्णय अनुमोदन गरेको हो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री तथा परिषद्का अध्यक्ष भगबती चौधरीको अध्यक्षतामा बसेको बैठकले सेवाग्राहीलाई सहज रूपमा सेवा प्रवाह ग…
-
गुल्मी, ६ असारः गुल्मीको चन्द्रकोट गाउँपालिकामा सञ्चालित स्मार्ट कृषि गाउँ कार्यक्रमअन्तर्गत कृषकलाई गाउँपालिका र कृषि ज्ञान केन्द्रको सहयोगमा मिनिटिलर हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष युवराज खत्री एवं कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारी । तस्बिरः जनार्दन घिमिरे/रासस
-
तुलसीपुर, ६ असारः दाङ आफैँमा विकसित जिल्ला हो तर अझै पनि दाङको खुमखानीलगायत कतिपय गाउँहरूमा सडक सुविधा नपुगेको मात्र होइन, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत सेवा पनि पुग्न सकेको छैन । तुलसीपुर उपमहानगरपालिका–४ स्थित यस गाउँका बासिन्दा सडक नहुँदा उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै धेरैले ज्यान गुमाउ…
-
गण्डकी, ६ असार : कुश्मा कला परियोजनाद्वारा पर्वत सदरमुकाम कुश्मामा संरक्षित ‘शताब्दी घर’मा सङ्ग्रह गरिएका घरायसी प्रयोग गरिने काठ,बाँसलगायतबाट बनेका परम्परागत सामग्री । तीन सय वर्ष पुरानो उक्त घरलाई सङ्ग्रहालयका रूपमा विकास गर्न लागिएको छ । तस्बिर : रामबहादुर थापा/रासस
-
गुल्मी, ५ असार : गुल्मीको चन्द्रकोट गाउॅपालिका-८ स्थित मजुवा फॅाटमा झुल्दै गरेको चैते धान खेती । तस्बिर : जनार्दन घिमिरे / रासस
-
जानकी (बाँके), ३ असार : इस्लाम धर्मावलम्बीको पर्व बक्र ईद (उल–अजहा) का अवसरमा बाँकेको नेपालगञ्ज स्थित विपी चोकमा सोमबार सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : रुपनी जि एम/रासस
-
दमौली, ३ असार : मुस्लिम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सोमबार तनहुँको व्यास नगरपालिका–४ स्थित नुरी हन्फी जामे मस्जिदमा सामूहिक नमाज पढ्दै मुस्लिम समुदाय । तस्बिर : कृष्ण न्यौपाने/रासस
-
चितवन, असार २ भरतपुर महानगरपालिकाले आर्थिक वर्ष ०८०-०८१ मा ४ हजार ५ सय २४ जनालाई निःशुल्क तालिम दिएको छ । उत्पादनलाई प्राथमिकता दिदै आइरहेको महानगरले वडा र महानगरस्तरीय गरी यस आर्थिक वर्षमा विभिन्न प्रकारको स्वरोजगार सम्बन्धी तालिम दिएको हो । महानगरको रोजगारी शाखाका अनुसार ब्युटी पार्लर, बालबालिकाको क्षमता वृद्ध…
-
कैलाली, २ असारः धनगढी उपमहानगरपालिका–१६ रामपुरस्थित बेहडाबाबा मन्दिरमा गङ्गादशहरा पर्वका अवसरमा पूजा आराधना गर्न लाइन बसेका भक्तजन । धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस मन्दिरमा पूजा आराधना तथा दर्शनका लागि छिमेकीमुलुक भारतबाट पनि भक्तजन आउने गर्छन् । तस्बिरः तिलकराज ओझा÷रासस
-
डोल्पा,२ असारः जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबजारबाट डोल्पाको सदरमुकाम दुनै घोडामा सामान लगिँदै । तस्बिरः हेमन्त केसी/रासस लैजान
-
ललितपुर, ३२ जेठ : वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ । पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घु…
-
तनहुँ, ३१ जेठ : तनहुँको व्यास नगरपालिका–५ स्थित साँघे फाँट । धान उत्पादनका लागि यो फाँट प्रख्यात छ । तस्बिर : सानेबहादुर नेपाली / रासस
-
तम्घास (गुल्मी), ३० जेठ : गुल्मीको इस्मा गाउँपालिका–२ स्थित पालुखा माध्यमिक विद्यालयका विद्यार्थीहरुले सेल पकाउँदै । ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत विद्यार्थीहरुले खाजाका परिकारहरु बनाएर विद्यालयमा आयोजना हुने विभिन्न कार्यक्रममा बिक्री गर्ने गर्दछन् । तस्बिर ः हुमाकान्त पोखरेल / रासस
श्रीलङ्कामा एनपिपी पार्टीले जितेकामा एमालेको बधाइ
खानेपानीका पाइप फुटेका ठाउँमा जडान गर्न मन्त्री यादवको निर्देशन
अध्यक्ष दाहालद्वारा पूर्वसभामुख ढुङ्गानाप्रति श्रद्धाञ्जली अर्पण
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन आयोगको निर्देशन
सामा चकेवा महोत्सव
श्रम शिविर–धान चुटाई