अन्तरास्ट्रिय
-
मस्को, १ चैत । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा ३० दिने युद्धविराम गर्ने वासिङ्टनको योजनाबारे आफूलाई गम्भीर आशङ्का रहेको तर मस्को अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल गर्न तयार रहेको बताएका छन् । पुटिनले संयुक्त राज्य अमेरिकासँगको वार्तामा युक्रेनले मङ्गलबार संयुक्त राज्य अमेरिकासँगको वार्तामा सहमति जनाएक…
-
बेइजिङ, १ चैत । चीनले इरानसँगको आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु गर्नका लागि शुक्रबार रुसी र इरानी कूटनीतिज्ञलाई लागि स्वागत गरेको छ । रुसी र इरानी कूटनीतिज्ञको बेइजिङ आगमनसँगै इरानसँगकोे आणविक कार्यक्रमबारे लामो समयदेखि रोकिएको वार्ता पुनः सुरु हुने बेइजिङले शुक्रबार जनाएको छ । …
-
लस एन्जलस, १ चैत । प्राविधिक समस्याका कारण बुधबार प्रक्षेपण प्रयास रद्द भएपछि नासा र स्पेसएक्सले एजेन्सीको क्रू–१० मिसनलाई अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा प्रक्षेपण गर्ने लक्ष्य राखेका छन् । यो मिसन पहिले फ्लोरिडाको नासाको केनेडी स्पेस सेन्टरबाट बुधबार पूर्वी समय अनुसार साँझ ७ः४८ बजे स्पेसएक्स फाल्कन ९…
-
वासिङ्टन, १ चैत । अमेरिकाको कोलोराडोस्थित डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गर्ने क्रममा अमेरिकी एयरलाइन्सको विमानमा आगलागी भएको अमेरिकी संघीय उड्डयन प्रशासन (एफएए) ले जनाएको छ । विमानमा १७२ जना यात्रु र चालक दलका छ जना सदस्य रहेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । डेनभर अन्तर्राष्ट्रिय विमानस्थलले…
-
काठमाडौँ, १ चैत । लद्दाखको कारगिल क्षेत्रमा आज बिहान भूकम्प गएको छ । भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रका अनुसार स्थानीय समय २ बजेर ५० मिनेटमा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको झड्का जम्मु कश्मीर क्षेत्रमा पनि महसुस भएको थियो । भारतीय मिडियाहरूका अनुसार भूकम्पले मानवीय क्षति भएको छैन । तर, केही क…
-
काठमाडौं, २९ फागुन । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन (आईएसएस) बाट अन्तरिक्ष यात्री सुनिता विलियम्स र बैरी बुच विल्मोरलाई फिर्ता ल्याउने काम रोकिएको छ । नासा र स्पेसएक्सले मिलेर उनीहरूको फिर्ती मिसन क्रू-१० सञ्चालन गरिरहेका छन्। बीबीसीका अनुसार यी अन्तरिक्ष यात्रीहरूको फिर्तीका लागि फाल्कन-९ लाई अमेरिकाको फ्लोरिडाबाट प्रक्…
-
न्युक (ग्रिनल्यान्ड), २८ फागुन । न्युक (ग्रिनल्यान्ड)। अति राष्ट्रवादी डेमोक्राटिट पार्टीले ग्रिनल्यान्डको संसदीय चुनावमा सबैभन्दा बढी मत प्राप्त गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषित लक्ष्य कुनै न कुनै तरिकाले टापुमाथि नियन्त्रण हासिल गर्ने भन्ने छायाँमा मतदानमा गएको ग्रिनल्यान्डमा यो आश्चर्यजनक परिणाम हो । …
-
वासिङ्टन, २८ फागुन । संयुक्त राज्य अमेरिकाले ह्वाइट हाउसले प्रतिबद्धता गरेअनुसार स्टिल र एल्युमिनियमको आयातमा लगाइएको व्यापक करलाई ‘कुनै अपवाद वा छुट बिना’ लागू गर्दै बुधबार आफ्नो करको दायरालाई व्यापक बनाएको छ। राष्ट्रपति डोनल्ड ट्रम्पले दुवै धातुमा लगाएको २५ प्रतिशत करले घरेलु उपकरण, सवारी साधन र पेय…
-
ब्रसेल्स, २८ फागुन । अमेरिकाले स्टील र आल्मुनियमको आयातमा २५ प्रतिशत कर लगाएपछि युरोपेली आयोगले आगामी अप्रिल १ देखि ‘प्रतिकारात्मक उपाय’ अपनाउने जनाएको छ । युरोपेली आयोगकी प्रमुख उर्सुला भोन डेर लेयेनले अमेरिकी करका बारेमा एक वक्तव्यमा भन्नुभएको छ, “हामी यस कदमप्रति गहिरो खे…
-
तेहरान, २८ फागुन । इरानका शीर्ष कूटनीतिज्ञले आफ्नो मुलुकसँग आणविक सम्झौता गर्न आह्वान गरेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पत्र एउटा अरब देशले चाँडै नै तेहरानमा पुर्याउने बताएका छन् । “पत्र अहिलेसम्म हामीसम्म पुगेको छैन तर एउटा अरब देशका दूतले चाँडै तेहरानमा पुर्याउने तयारी गरिएको छ”, व…
-
टोकियो, २८ फागुन । जापानले बुधबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इस्पात र आल्मोनियममा २५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु खेदजनक भएको बताएको छ। जापानले प्रतिशोधात्मक उपायहरूबारे विचार गरिरहेको छ कि भनेर सोधिएको प्रश्नमा शीर्ष सरकारी प्रवक्ता योशिमासा हयासीले दुई राष्ट्रले अमेरिकी समयानुसार मध्यरात (जिएमटी)म…
-
मनिला, फिलिपिन्स, २८ फागुन । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्तेका वकिलले लागूऔषधविरुद्धको घातक कारबाहीका लागि अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी) मा सुनुवाईका लागि लगिँदै गरेको छ। पूर्व राष्ट्रपति दुतेर्तेलाई लिएर नेदरल्याण्ड्सका लागि उडेको एक विमान दुबईमा केही घण्टा रोकिएपछि बुधबार पुनः उडान सु…
-
मस्को, २८ फागुन । रूसले साउदी अरबमा भएको वार्तापछि किभ सहमत भएको युक्रेनमा प्रस्तावित युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतिक्षा गरिरहेको क्रेमलिनले जनाएको छ। युक्रेनले ३० दिने युद्धविरामको सुझावलाई समर्थन गर्दै रुससँग तत्काल वार्ता गर्न सहमत भएपछि वासिङ्टनले अब बल मस्कोको कोर्टमा पुगेको बताए…
-
काठमाडौं, २८ फागुन । पाकिस्तानमा बलुच लिबरेशन आर्मी (बीएलए)ले एउटा रेल हाइज्याक गरेको छ । रेलमा ४५० जना यात्रु रहेको बताइएको छ । रेल क्वेटाबाट पेशावर जाँदै थियो । बीएलएले सैन्य कारबाही गरेमा रेलमा सवार सबै यात्रुको हत्या गर्ने चेतावनी पनि दिएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार रेलमा सवार महिला…
-
काठमाडौं, २६ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रीनल्याण्डमाथि कब्जा जमाउन चाहेको बताउँदै आउनुभएको प्रसङ्गलाई लिएर ग्रीनल्याण्डका प्रधानमन्त्रीले सोमबार उहाँको यो भनाइलाई ‘तरङ्गी’ बताउनुभएको छ । सोमबार डेनिस प्रान्तको विधायिकी निर्वाचनको पूर्वसन्ध्यामा प्रधानमन्त्री म्यूट एजेडले डेनिस सार्वजनिक …
-
काठमाडौं, २६ फागुन । उत्तर कोरियाले सोमबार ‘धेरै अपरिचित ब्यालेस्टिक मिसाइलहरू’ प्रहार गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ । सोहीदिन सियोल र वासिङ्टनले फ्रिडम सिल्ड नामक प्रमुख वार्षिक संयुक्त सैन्य अभ्यास सुरु गरेका थिए । “हाम्रो सेनाले लगभग १३ः५० (०४५० जिएमटी) मा ह्वाङहे प्रान्तबा…
-
क्वेटा, पाकिस्तान । दक्षिणपश्चिमी प्रान्तमा बन्दुकधारीले तीन ‘आप्रवासी’ हजामको गोली हानी हत्या गरेको प्रहरीले सोमबार जनाएको छ । बलुचिस्तानमा देशका अन्य भागबाट आएका मजदुरहरूमाथि आक्रमण बढेको छ र लडाकूहरूले उनीहरूलाई यस क्षेत्रबाट लाभ उठाएको आरोप लगाउने गरेका छन् । अफगानिस्तान र इरानसँग सीमा जोडिएको स…
-
सियोल, २६ फागुन । युनको महाभियोगको फैसलापछिको सम्भावित ‘द्वन्द्व रोक्न’ सियोलमा सुरक्षा व्यवस्थालाई कडा पारिएको सियोल प्रहरीले जनाएको छ । दक्षिण कोरियाका प्रहरी प्रमुखले देशको निलम्बित राष्ट्रपतिविरुद्ध महाभियोगलाई सदर गर्ने वा नगर्ने भन्ने विषयमा अदालतले फैसला गरेपछि हुनसक्ने अशान्ति रोक्नका लागि ‘…
-
ओटावा, २६ फागुन । क्यानडाका भावी प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार युद्ध जित्ने प्रतिबद्धता व्यक्त गरेका छन् । लिबरल पार्टीले प्रधानमन्त्री जस्टिन ट्रुडोको उत्तराधिकारीका लागि कार्नीलाई भारी मतले निर्वाचित गरेपछि तत्काल पतिक्रिया दिँदै ‘क्यानडेली जीवनशैली’को पक्षमा पतिक्रिया दि…
-
ओटावा, २६ फागुन । क्यानडाको लिबरल पार्टीले आइतबार मार्क कार्नीलाई दलको नेतामा निर्वाचित गरेको छ । सत्ताधारी दलको नेता निर्वाचित भएसँगै उनी प्रधानमन्त्री ट्रुडोको उत्तराधिकारीका रूपमा सरकारको पनि नेतृत्व गर्नेछन् । केन्द्रीय बैङ्कका पूर्वगभर्नर कार्नीले अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वले क्यानडामाथि &lsquo…
-
एजेन्सी, २६ फागुन । रुससँगको युद्ध अन्त्य गर्नेबारे युक्रेनी र अमेरिकी अधिकारीहरूबीच मङ्गलबार हुने महत्त्वपूर्ण वार्ताको एक दिनअघि युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्की सोमबार साउदी अरब पुग्ने अपेक्षा गरिएको छ । तीन वर्षको द्वन्द्व समाधानका लागि मङ्गलबार हुने बहुप्रतीक्षित वार्तामा गत महिना जेलेन्स्कीको ह्वाइट …

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
८ अर्ब ३६ करोड भ्रष्टाचार काण्ड : मधुकुमार मरासिनी सहित अर्थका ५ कर्मचारी मुछिए
नबिल बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव
नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार