अन्तरास्ट्रिय
-
काठमाडौं, २६ फागुन । आइतबार रुसले आफ्नो सेनाले धेरै बस्तीहरू नियन्त्रण गरेको घोषणा गरेको छ । रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार रुसी सेनाले कुस्र्क ओब्लास्टका धेरै बस्तीहरूको कब्जा गरेको छ। रुसी टेलिभिजन च्यानल आरटी (रसिया टुडे)ले एउटा भिडियो क्लिप सार्वजनिक गर्दै रुसी सेनाले कुस्र्क क्षेत्रमा अमे…
-
गाजा, २५ फागुन । इजरायलले थप वार्ताका लागि दोहामा एक प्रतिनिधिमण्डल पठाउने घोषणा गरेसँगै हमासले गाजा युद्धविरामको दोस्रो चरण तत्काल अघि बढाउन इजरायलसँग माग गरेको छ । समूहले वार्तामा सीधै अघि बढ्ने आफ्नो अडानलाई आइतबार दोहोर्याएको हो । प्यालेस्टिनी लडाकू समूहका प्रतिनिधिहरूले सप्ताहन्तमा कायरोमा मध्यस्थकर्ताह…
-
तेहरान, २५ फागुन । इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले वार्ताहरू इरानी क्षेप्यास्त्रको सीमा र यस क्षेत्रमा इरानको प्रभावमा प्रतिबन्ध लगाउने उद्देश्यमा केन्द्रित हुने भन्दै दुई देशबीच वार्ताका लागि अमेरिकी प्रयासलाई अस्वीकार गरेका छन् । शनिबार अधिकारीहरूको एक समूहलाई सम्बोधन गर्दै उनले अमेरिकाको नाम उल्लेख गर्नुभ…
-
बेरुत, २५ फागुन । सिरियाली सुरक्षा बल र पदच्यूत राष्ट्रपति बसर अल–असदका समर्थकहरूबीच दुई दिनको झडप र त्यसपछिको प्रतिशोधात्मक हत्याहरूले मृत्यु संख्या एक हजारभन्दा बढी पुगेको एक युद्ध अनुगमन समूहले शनिबार बताएको छ । यो सिरियाको १४ वर्षअघि सुरु भएको द्वन्द्वपछिको सबैभन्दा घातक हिंसाको घटना हो । …
-
ब्रसेल्स, २३ फागुन । वासिङ्टनले किएभसँगको वार्ता मस्कोसँग युद्धविराम सुनिश्चित गर्न पुनः सही मार्गमा रहेको बताएपछि अमेरिकी अलगावको सम्भावनाले हल्लिएका युरोपेली सङ्घ (इयु) का नेताहरूले बिहीबार एक सङ्कट शिखर सम्मेलनमा ब्लकको सुरक्षा बढाउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग युक्रेनी राष्ट्रपति भोलोदिमर जे…
-
वासिङ्टन, २३ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनसँगको अमेरिकी कूटनीतिका लागि महत्वपूर्ण स्थल बनेको साउदी अरबसँग ठूलो लगानीका लागि सम्झौता गर्न सुझाव दिँदै आफूले साउदी अरबको भ्रमण गर्ने योजना बनाएको बताएका छन् । साउदी अरबमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट्ने कि नभेट्ने भन्ने प्रश्नमा ट्रम्पले…
-
बेइजिङ, २३ फागुन । चीनका विदेश मन्त्री वाङ यीले चीनले संयुक्त राज्य अमेरिकाको ‘मनपरी भन्सार शुल्क’ को प्रतिशोध जारी राख्ने बताउनुभएको छ । उहाँले देशको वार्षिक संसदीय सत्रको ‘साइडलाइन’ मा शुक्रबार पत्रकार सम्मेलनमा वासिङ्टनमाथि ‘राम्रो व्यवहारलाई नराम्रोले बदला दिने&…
-
एजेन्सी, २३ फागुन । चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् । आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् । जस…
-
बङ्गलादेश, २२ फागुन । संयुक्त राष्ट्रसङ्घीय खाद्य निकायले आर्थिक अभावका कारण बङ्गलादेशमा रहेका करिब १० लाख रोहिङ्ग्या शरणार्थीका लागि जाने खाद्यान्न आगामी महिनादेखि आधा कटौती गर्नुपर्ने अवस्था आएको बताएको छ । सन् २०१७ मा छिमेकी मुलुक म्यान्मामा भएको सैन्य कारबाहीबाट भागेर आएका रोहिङ्ग्या समुदायका अधिकांश शरणा…
-
वासिङ्टन, २२ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार गाजामा युद्धरत प्यालेष्टिनी समूहलाई बन्धक त्याग्न वा ‘नरक’को सामना गर्न तयार रहनुपर्ने चेतावनी बुधबार राति दिएका छन् । उनले हमास लडाकू समूहको नेतृत्वलाई गाजा क्षेत्र खाली गर्न पनि निर्देशन दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा गरेको पो…
-
सियोल, २२ फागुन । दक्षिण कोरियाको वायु सेनाले आफ्नोे एउटा लडाकू विमानले एक प्रशिक्षण अभ्यासका क्रममा बिहीबार दुर्घटनावश आठवटा बम गलत ठाउँमा खसालेको जनाएको छ । “एयर फोर्सको केएफ–१६ विमानबाट असामान्य रुपमा खसालिएका आठवटा एमके–८२ बम सामान्य उद्देश्यका लागि खसालिएको र ती निर्धारित फायरिङ रेन्जभन्…
-
बेइजिङ, २२ फागुन । चीनको अर्थतन्त्रले अन्तर्राष्ट्रिय परिवेशमा बढ्दो ‘अनिश्चितता’का साथै अपर्याप्त आन्तरिक मागको सामना गरिरहेको एक उच्च वित्तीय अधिकारीले बिहीबार बताएका छन्। संयुक्त राज्य अमेरिकासँग बढ्दो व्यापार युद्धले निर्यातमा असर पारेकाले बेइजिङले बुधबार पाँच प्रतिशतको हाराहारीमा वार्षिक वृद्धिको…
-
ओफुनातो, जापान, २१ फागुन । जापानमा आधा शताब्दीयताकै सबैभन्दा भयानक डढेलो लागेको छ। डढेलो निभाउन सङ्घर्ष गरिरहेको जापानी प्रशासन र पीडित नागरिकका लागि बुधबार परेको पानी र हिउँको हल्का बर्षाले डढेलो नियन्त्रणमा सहयोग पुग्ने आशा पलाएको छ। उत्तरी शहर ओफुनातो वरपर एक हप्ताभन्दा बढी समयदेखि लागेको डढेलोका कार…
-
काठमाडौं, २१ फागुन । राष्ट्रपति डोनाल्ड ट्रम्पले मंगलबार जापान र दक्षिण कोरिया अलास्कामा प्राकृतिक ग्यास पाइपलाइन निर्माणमा संयुक्त राज्य अमेरिकासँग काम गर्न चाहने देशहरूमध्ये रहेको बताएका छन् । कंग्रेसको संयुक्त सत्रलाई सम्बोधन गर्दै ट्रम्पले ‘आफ्नो प्रशासनले विश्वको सबैभन्दा ठुलो अलास्कामा विशाल प्राकृतिक ग्यास पाइप…
-
काठमाडौं, २१ फागुन । जर्मनीको विद्युतीय गाडी (ईभी) बजार कठिन परिस्थितिबाट गुज्रिरहेको छ । जर्मनीको समाचार एजेन्सी डीपीएका लागि यूगव रिसर्च इन्स्टिच्युटले गरेको सर्वेक्षणमा जर्मनीमा बसोबास गर्नेहरुले ईभीप्रति कम रुचि देखाइरहेको पाइएको छ । ग्राहकहरु ईभी गाडी किन्न हिच्किचाउनुमा महँगो मूल्य, सीमित चार्जिङ स्टेसन, मह…
-
लस एन्जलस, २० फागुन । अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले प्राविधिक समस्याका कारण सोमबार आफ्नो शक्तिशाली स्टारशिप रकेटको आठौं प्रक्षेपण रद्द गरेको छ । प्रक्षेपण ५ः४५ बजेको लागि निर्धारित गरिएको थियो । यद्यपि, प्रक्षेपण काउन्टडाउन टी–४० सेकेन्डमा रोकियो र धेरै मिनेटको लागि होल्डमा रह्यो । कम्पनी टोलीले …
-
काठमाडौं, २० फागुन । जापानको बेरोजगारी दर जनवरीमा २.५ प्रतिशत रहेको छ, जुन अघिल्लो महिनाको तुलनामा अपरिवर्तित रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको तथ्याङ्कले देखाएको छ । एक वर्ष अघिको तुलनामा ६ लाख ५० हजारले वृद्धि भएर जनवरी महिनामा रोजगार व्यक्तिहरूको सङ्ख्या ६ करोड ७७ लाख ९० हजार पुगेको जापानको आन्तरिक…
-
जकार्ता,२० फागुन । इन्डोनेसियाले यस वर्ष करिब ४० अर्ब डलर बराबरको २० भन्दा बढी ऊर्जा परियोजना बनाउने योजना गरिरहेको छ । यसले घरेलु प्रशोधन क्षमता बढाउने ऊर्जा मन्त्रीले बताए । कोइलामा निर्भर इन्डोनेसिया दक्षिणपूर्वी एशियाको सबैभन्दा ठूलो अर्थतन्त्र मध्ये एक हो । राष्ट्रपति प्रबोवो सुब्यान्टोले गत वर्ष कोइला ऊर्जा उत्पाद…
-
वासिङ्टन, १९ फागुन । अमेरिकी रक्षामन्त्री पीट हेगसेथले रुसविरुद्धको साइबर कारबाहीलाई रोक्न आदेश दिनुभएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । न्युयोर्क टाइम्सका अनुसार यो आदेश मस्कोविरुद्ध अमेरिकी कारबाहीको समग्र पुनर्मूल्याङ्कनको एक हिस्सा हो । एएफपीले सोधेको प्रश्नमा पेन्टागनले कुनै टिप्पणी गर्न अस्वीकार गरेको…
-
लण्डन, १९ फागुन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सोमबार संयुक्त राज्य अमेरिकासमक्ष प्रस्तुत हुने सम्भावित शान्ति सम्झौताका लागि शर्तहरू तय गर्न युरोपसँग काम गर्ने बताएका छन्। अनिश्चित अमेरिकी समर्थनको सामना गरिरहेको र रूसको तीन वर्षको युक्रेन आक्रमणविरूद्ध महत्त्वपूर्ण क्षणमा भएको सप्ताहन्तको आकस्मिक वार्ताले १८ व…
-
टोकियो, १९ फागुन । जापानको जङ्गलमा तीन दशकयताकै सबैभन्दा ठूलो डढेलो नियन्त्रणका लागि करिब एक हजार ७०० अग्निनियन्त्रक परिचालन गरिएको अधिकारीहरूले सोमबार बताएका छन् । गत हप्ता इवातेको उत्तरी क्षेत्रमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको थियो । उक्त क्षेत्रमा गत बर्ष अहिलेसम्मकै अत्यधिक कम वर्षा र उच्च तापक्रम व…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
८ अर्ब ३६ करोड भ्रष्टाचार काण्ड : मधुकुमार मरासिनी सहित अर्थका ५ कर्मचारी मुछिए
नबिल बैंकले १२.५० प्रतिशत नगद लाभांश प्रस्ताव
नयाँ कन्ट्रोल सुविधा र शैक्षिक पहलसँगै टिकटकद्वारा AI पारदर्शिता थप विस्तार