शनिबार २७ मंसिर, २०८२

अन्तरास्ट्रिय

  • अन्तरास्ट्रिय
    काठमाडौं, १९ फागुन । इजरायलले गाजा क्षेत्रमा सबै मानवीय सहायता प्रवेशमा रोक लगाएको छ। प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जारी गरेको विज्ञप्तिमा यो निर्णय बन्धक सम्झौताको पहिलो चरण समाप्त भएपछि लिइएको उल्लेख गरिएको छ। यसअघि, इजरायलले रमजान र पासओभर पर्वलाई ध्यानमा राख्दै युद्धविरामको पहिलो चरणलाई २० अप्र…
  • अन्तरास्ट्रिय
    लन्डन, १८ फागुन ।  किएभ र वासिङ्टनबीचको आश्चर्यजनक झडपपछि युक्रेनका लागि सुरक्षा सहयोग र समर्थन बढाउन खोज्दै सङ्कट वार्ताका लागि आइतबार लन्डनमा एक दर्जनभन्दा बढी युरोपेली नेताहरू भेला हुँदैछन् । युक्रेनका सहयोगीहरूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूससँगको वार्तामा किएभलाई कमजोर पार्न लागेको बढ्दो चिन्ता…
  • अन्तरास्ट्रिय
    वासिङ्टन, १८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीबीच ह्वाइट हाउसमा भएको भेटवार्ताका क्रममा युक्रेनी राष्ट्रपतिमाथि अपमान भएको भन्दै युक्रेनीहरुले दुःख व्यक्त गरेका छन् । युक्रेनी जनताले ट्रम्प प्रशासनको आलोचना गरेका छन् र ट्रम्पप्रति आक्रोशित भएको बताएका छन् । शुक्रवार ह्वाइट ह…
  • अन्तरास्ट्रिय
    देहरादुन (भारत), १८ फागुन । भारतीय उद्धारकर्ताहरू आइतबार शून्यभन्दा तल तापक्रममा हिमपहिरोद्वारा पुरिएका मानिएका चार हराइरहेका कामदारलाई खन्न हतारिएका छन् । त्यहाँ हिमपातले अझै बढी हिउँ खस्ने जोखिम बढाइरहेको छ । अधिकारीहरूका अनुसार शुक्रबार उत्तराखण्ड राज्यको तिब्बतसँगको सीमा नजिकै एक निर्माण शिविरमा हिमपहिरो गए…
  • अन्तरास्ट्रिय
    काठमाडौं, १८ फागुन । युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको चर्को बहसपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले बेलायतको समर्थन पाएका छन् । बेलायती प्रधानमन्त्री केयर स्टारमरले इङ्गल्याण्डको १० डाउनिङ स्ट्रिटमा भएको बैठकमा युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीलाई बेलायतको पूर्ण समर्थनू रहेक…
  • अन्तरास्ट्रिय
    काठमाडौं, १८ फागुन । रुस–युक्रेन युद्धलाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग नोकझोकपछि युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्की बेलायत पुगेका छन्।  बेलायती प्रधानमन्त्री किएर स्टार्मरले युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग इङ्ग्ल्यान्डको टेन डाउनिङ स्ट्रीटमा भेट गर्दै बेलायत युक्रेनको साथमा रहेको बताएका छन्। …
  • अन्तरास्ट्रिय
    काठमाडौं, १८ फागुन । इजरायलले गाजा युद्धविरामको अवधि ६ हप्ता थपेको छ । युद्धविरामको पहिलो चरण सकिएलगत्तै इजरायलले ४२ दिन युद्धविराम अवधि थप गरेको हो । हमास र इजरायलबीच गएको जनवरी १९ तारिखदेखि युद्धविराम लागू भएको थियो । यसअन्तर्गत पहिलो चरण मार्च १ अर्थात् गएराति सकिएको थियो । युद्धविराम लम्ब्याउने प्रस्ताव …
  • अन्तरास्ट्रिय
    काठमाडौं, १७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीचको वार्ता विवादित बन्यो । ह्वाइटहाउसको विवादपछि अमेरिका र युक्रेन सम्बन्ध कसरी अगाडि बढ्ला भन्ने प्रश्न उब्जिएको बेला जेलेन्स्कीले भने ट्रम्पसँगको सम्बन्ध अझै पनि सुधार गर्न सकिने विश्वास व्यक्त गरेका छन् । बैठक छोडेर हि…
  • मुख्य समाचार
    काठमाडौं, १५ फागुन । इजरायलले ६०० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्न थालेसँगै हमासले चार बन्धकहरूको शव फिर्ता गरेको छ। इजरायल र हमासबीचको सम्झौताको पहिलो चरण अन्तर्गत यो बन्धक र कैदीहरूको अन्तिम आदानप्रदान थियो। हमासले हस्तान्तरण गरेका चार बन्धकहरूको शव अझै पहिचान हुन सकेको छैन र इजरायलले उनीहरुको डिएनए टेस्ट ग…
  • अन्तरास्ट्रिय
    काठमाडौं, १४ फागुन  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘ट्रम्प गोल्ड कार्ड’ नामक नयाँ भिसा कार्यक्रम सुरु गरेका छन्। यो ५० लाख डलर अर्थात् झन्डै ७० करोड नेपाली रुपैयाँमा खरिद गर्न सकिन्छ। सीएनएनका अनुसार ट्रम्पले मंगलबार गरेको घोषणा अनुसार धनी विदेशीहरूलाई अमेरिकाले गोल्ड कार्ड बिक्री गर्नेछ ।…
  • अन्तरास्ट्रिय
    काठमाडौं, १३ फागुन । अमेरिकाले युक्रेनको विपक्षमा मतदान गरेको छ। रुस र युक्रेनबीच युद्ध सुरु भएपछि पहिलो पटक अमेरिकाले संयुक्त राष्ट्र संघमा मतदान गरेको हो ।  सोमबार राष्ट्रसंघबाट युक्रेनी भूभागबाट रुसी सेना तत्काल फिर्ता हुनुपर्ने प्रस्ताव अनुमोदन गरेको छ। यो प्रस्तावको पक्षमा ९३ र विपक्षमा १८ मत पर्दा ६…
  • अन्तरास्ट्रिय
    किएभ, युक्रेन, १२ फागुन । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनको नेटो सदस्यता अथवा शान्तिका लागि आफू राष्ट्रपति पद छाड्न तयार रहेको बताएका छन्। पत्रकार सम्मेलनमा उनलाई शान्तिका लागि पद छाड्न तयार हुनुहुन्छ भनेर प्रश्न सोधिएको थियो। ‘तयार छु। युक्रेनको शान्तिका लागि हो भने खुसीखुसी छाड्छु। यदि मैल…
  • अन्तरास्ट्रिय
    काठमाडौं, १२ फागुन । अमेरिकामा ट्रम्प प्रशासनले यूएसआईडीका धेरैजसो कर्मचारीलाई कि बिदा दिएको छ कि बर्खास्त गरेको छ। संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग अर्थात् यूएसएडका का ४ हजार २०० कर्मचारीलाई बिदा दिइएको हो। अनि कम्तीमा १  हजार ६०० कर्मचारीलाई बर्खास्त गरिएको बीबीसीले जनाएको छ। हालसम्म…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ११ फागुन । ट्रम्प प्रशासनले सरकारी कर्मचारीहरुलाई एकहप्ताको प्रगति विवरण पेश गर्न र नगरे राजीनामा दिन निर्देशन दिएको छ । शनिबार दिउँसो सरकारी कार्यदक्षता विभाग (डज)का प्रमुख एलन मस्कले इमेल पठाएर एक हप्ताको प्रगति विवरण माग गरेका हुन् । उनले अमेरिकाका सरकारी कर्मचारीहरुलाई पठाएको इमेलको विषयमा ले…
  • अन्तरास्ट्रिय
    वासिङटन, ९ फागुन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एसोसिएटेड प्रेस (एपी)लाई ‘कट्टर वामपन्थी संगठन’को संज्ञा दिएका छन् । मेक्सिकोको खाडीका नामबाट विश्वमा परिचित जलक्षेत्रलाई पुनः नामकरण गर्न प्रयोग गरेको विषयलाई अमेरिकी सञ्चारमाध्यम एपीले ट्रम्पले भनेजस्तो गरी उल्लेख गरेको थिएन । त्यसपछि…
  • अन्तरास्ट्रिय
    एजेन्सी, ९ फागुन । भारतीय मूलका अमेरिकी नागरिक काश पटेल फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)को निर्देशकमा नियुक्त भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले काश पटेललाई एफबीआईको निर्देशक नियुक्त गरेका हुन्। नयाँ जिम्मेवारी पाएसँगै पटेलले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। डेमोक्र्याटिक पार्टीका सबै सांसदहरू…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ८ फागुन । भारतको दिल्लीको मुख्यमन्त्रीमा नियुक्त भएकी रेखा गुप्ताले पद तथा गोपनीयताको शपथ लिएकी छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् । गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । यसमा पू…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मामुली कमेडियन र तानाशाह भनेका छन् । उनको यो अभिव्यक्तिले नेताद्वयबीच वाकयुद्ध सुरु भएको छ। ट्रम्पले बुधबार आफ्नो मार-ए-लागो रिसोर्टमा दिएको एक बयानमा जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्। यसले दुवै नेताबीचको विवादला…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ८ फागुन । हमासले गाजामा मृत्यु भएका बन्धकहरुको शव बिहीबार इजरायललाई फिर्ता गर्ने भएको छ । इजराइली अखबार टाइम्स अफ इजरायलका अनुसार बिहीबार साँझसम्म हमासले चार बन्धकको शव फिर्ता गर्न लागेको हो । ती बन्धकहरूको नाम बुधबार नै हमासले इजरायललाई पठाएको थियो । टाइम्स अफ इजरायलका अनुसार ३३ वर्षीया शिरि ब…
  • अन्तरास्ट्रिय
    वासिङ्टन, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममालेखेका छन्, ‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी…
  • अन्तरास्ट्रिय
    वासिङ्टन, ७ फागुन । युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी, रुसी र उत्तर कोरियाबीचका सैनिकहरूमाथि युद्धले पारेको क्षतिलाई उद्धृत गर्दै रुस द्वन्द्वको अन्त्य गर्न चाहन्छ भन्ने विश्वास व्यक्त गरेका छन् । उनले युद्धलाई ‘अर्थहीन’ भनेर जोड दिनुभयो र…