मंगलबार ०१ पुस, २०८२

अन्तरास्ट्रिय

  • अन्तरास्ट्रिय
    एजेन्सी, ९ फागुन । भारतीय मूलका अमेरिकी नागरिक काश पटेल फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई)को निर्देशकमा नियुक्त भएका छन्। राष्ट्रपति डोनाल्ड ट्रम्पले काश पटेललाई एफबीआईको निर्देशक नियुक्त गरेका हुन्। नयाँ जिम्मेवारी पाएसँगै पटेलले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएका छन्। डेमोक्र्याटिक पार्टीका सबै सांसदहरू…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ८ फागुन । भारतको दिल्लीको मुख्यमन्त्रीमा नियुक्त भएकी रेखा गुप्ताले पद तथा गोपनीयताको शपथ लिएकी छन् । दिल्लीको रामलीला मैदानमा आयोजित शपथ ग्रहण समारोहमा दिल्लीका उपराज्यपाल विनयकुमार सक्सेनाले गुप्तालाई पद तथा गोपनियताको शपथ गराएका हुन् । गुप्तासँगै ६ जना मन्त्रीहरूले पनि शपथ लिएका छन् । यसमा पू…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ८ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई मामुली कमेडियन र तानाशाह भनेका छन् । उनको यो अभिव्यक्तिले नेताद्वयबीच वाकयुद्ध सुरु भएको छ। ट्रम्पले बुधबार आफ्नो मार-ए-लागो रिसोर्टमा दिएको एक बयानमा जेलेन्स्कीलाई तानाशाहको संज्ञा दिएका छन्। यसले दुवै नेताबीचको विवादला…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ८ फागुन । हमासले गाजामा मृत्यु भएका बन्धकहरुको शव बिहीबार इजरायललाई फिर्ता गर्ने भएको छ । इजराइली अखबार टाइम्स अफ इजरायलका अनुसार बिहीबार साँझसम्म हमासले चार बन्धकको शव फिर्ता गर्न लागेको हो । ती बन्धकहरूको नाम बुधबार नै हमासले इजरायललाई पठाएको थियो । टाइम्स अफ इजरायलका अनुसार ३३ वर्षीया शिरि ब…
  • अन्तरास्ट्रिय
    वासिङ्टन, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्ववर्ती जो बाइडेनले मनोनीत गरेका बाँकी सबै अमेरिकी न्यायाधिवक्तालाई बर्खास्त गर्न आदेश दिएका छन् । ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममालेखेका छन्, ‘विगत चार वर्षमा न्याय विभागको राजनीतिकरण भएको छ, जुन पहिले कहिल्यै भएको थिएन । त्यसैले मैले बाँकी…
  • अन्तरास्ट्रिय
    वासिङ्टन, ७ फागुन । युक्रेनमा युद्धको अन्त्यका लागि संयुक्त राज्य अमेरिका र रुसबीचको वार्तापछि राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी, रुसी र उत्तर कोरियाबीचका सैनिकहरूमाथि युद्धले पारेको क्षतिलाई उद्धृत गर्दै रुस द्वन्द्वको अन्त्य गर्न चाहन्छ भन्ने विश्वास व्यक्त गरेका छन् । उनले युद्धलाई ‘अर्थहीन’ भनेर जोड दिनुभयो र…
  • अन्तरास्ट्रिय
    माले, ७ फागुन । अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) ले माल्दिभ्सलाई समृद्ध पर्यटन उद्योगका बाबजुद आफ्नो समस्याग्रस्त अर्थतन्त्रलाई बचाउन ‘तत्काल र बलियो’ वित्तीय सुदृढीकरणको आवश्यकता रहेको चेतावनी दिएको छ । उच्च श्रेणीको हिन्द महासागरीय छुट्टी गन्तव्य (होलीडे डेस्टिनेसन) ले सन् २०२५ मा आफ्नो अर्थतन्त्र पाँच प्रतिशतले…
  • अन्तरास्ट्रिय
    जेनेभा, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरामा पारेको वा पहिले नै लागू गरेको व्यापक करले मुद्रास्फीति, बजार विकृति र विश्वव्यापी मन्दीसमेत निम्त्याउने खतरा रहेको भन्दै चीनले मङ्गलबार विश्व व्यापार सङ्गठन (डब्लुटीओ) मा विरोध जनाएको छ । जनवरी २० मा सत्तामा फर्केपछि ट्रम्पले विश्वको दोस्रो ठूलो अर्थतन्त्र चीनलाई…
  • मुख्य समाचार
    काठमाडौं, ७ फागुन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई जैविक विविधता संरक्षण र वित्तीय संघीयताका लागि दिंदै आएको रकम रोक्नुका कारण खुलाएका छन् । उनले यी शीर्षकमा दिंदै आएको रकम ‘ठगी’ भएकाले सहयोग रोकेको अभिव्यक्ति दिएका छन् । २० जनवरी २०२५ मा दोस्रोपटक अमेरिकाको सत्ता सम्हालेका ट्र…
  • अन्तरास्ट्रिय
    किएभ, ७ फागुन । युक्रेनको दक्षिणपश्चिमी बन्दरगाह शहर ओडेसामा रूसले गरेको ‘विशाल’ आक्रमणले ठूलो आवासीय क्षेत्रमा विद्युत आपूर्ति अवरूद्ध भएको छ । विद्युत आपूर्ति अवरूद्ध हुँदा उक्त क्षेत्रमा वस्ती अन्धकार बनेको छ भने अत्यधिक चिसाको कारण सामान्य जनजीवन प्रभावित भएको ओडेसाका नगरप्रमुखले बुधबार बताएका छ…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ७ फागुन । इजरायली सेनाको फेरि गाजा क्षेत्रमा आक्रमण गरेको छ । थाजाको रफाह क्षेत्रमा भएको आक्रमणमा दुई जना प्यालेस्टिनीहरूको मृत्यु भएको छ । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार संयुक्त राष्ट्र संघद्वारा सञ्चालित तीन विद्यालयहरूका साथै एक व्यवसायिक तालिम केन्द्रमा आक्रमण भएको हो । युद्धविरामको दोस्रो वार्ताक…
  • अन्तरास्ट्रिय
    काठमाडौं, ७ फागुन । अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले इलोन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सल्लाह मात्र दिन सक्ने तर कुनै निर्णय गर्न नसक्ने स्पष्ट पारेको छ । ह्वाइट हाउसले अदालतमा दिएको जवाफमा उनी सरकारी कार्यक्षमता विभाग (डोज) का कर्मचारी नभएकोले सरकारी निर्णय लिने अधिकार उनमा नभएको जवाफ दिएको हो …
  • अन्तरास्ट्रिय
    बेरुत, ६ फागुन । इजरायलले पाँचवटा रणनीतिक स्थानमा रहने योजना बनाएको केही घन्टापछि हिजबुल्लाहसँगको युद्धविराम सम्झौताअन्तर्गत दक्षिण लेबनानबाट सबै इजरायली सैनिकहरू बाहिर निस्कनुपर्ने समयसीमा मङ्गलबार समाप्त भएको छ । लेबनानी सुरक्षा अधिकारीका अनुसार इजरायली सैनिकहरूले सोमबारदेखि केही सीमावर्ती गाउँबाट फिर्ता हुन…
  • अन्तरास्ट्रिय
    कराची, ६ फागुन । सुरक्षा चिन्ताका कारण निषेधित देश भएको केही वर्षपछि एउटा ऐतिहासिक कदमका रूपमा स्वागत गरिएको पाकिस्तानले बुधबारदेखि करिब तीन दशकमा पहिलो प्रमुख क्रिकेट प्रतियोगिता आयोजना गर्दैैछ । अधिकारीहरूले यसलाई सहज र सुरक्षित रूपमा निकाल्न सकेको खण्डमा आगामी साढे दुई हप्तामा तीनवटा सहरमा च्याम्पियन्स ट्रफी …
  • मुख्य समाचार
    काठमाडौं, ६ फागुन । भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) का उच्च तहका प्रशासनिक अधिकारीसहित सुरक्षागार्ड निलम्बनमा परेका छन्। केआईआईटीले विज्ञप्ति जारी गर्दै दुईजना सुरक्षा कर्मचारीलाई बर्खास्त गरेको, दुई जना वरिष्ठ होस्टेल अधिकारी र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का…
  • अन्तरास्ट्रिय
    कोलम्बो, ५ फागुन । श्रीलङ्का राजस्व बढाउन र टापु राष्ट्रको क्षतिग्रस्त अर्थतन्त्रलाई पुनर्जीवित गर्न सवारी साधन आयात करमा भर परेको वामपन्थी राष्ट्रपति अनुर कुमार दिसानायकेको पहिलो बजेटले सोमबार देखाएको छ । विदेशी मुद्रा बचत गर्न सन् २०२० मा सवारी साधनको आयातमा प्रतिबन्ध लगाइएको थियो तर कारहरूमा करिब तीन सय प्रतिश…
  • अन्तरास्ट्रिय
    सिङ्गापुर, ५ फागुन । सिङ्गापुरका विपक्षी दलका नेतालाई संसद्मा झुट बोलेको र पार्टीका एक सदस्यलाई झूटो साक्षीको विवरण ढाकछोप गर्न सहयोग गरेको अभियोगमा सोमबार जरिवाना गरिएको छ । सिङ्गापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंहलाई एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झुट बोलेको अभियोगमा दोषी ठहर …
  • अन्तरास्ट्रिय
    काबुल, ५ फागुन । तालिबान सरकारको एक प्रतिनिधिमण्डलले सोमबार पहिलो पटक जापानको भ्रमण गरेको छ । तालिबान अधिकारीद्वारा विरलै देशबाहिर भ्रमण गर्ने गरेको पाइन्छ। उच्च शिक्षा, परराष्ट्र र अर्थ मन्त्रालयका अधिकारीहरू सम्मिलित अफगान प्रतिनिधिमण्डल शनिबार काबुलबाट एक हप्ता लामो भ्रमणमा जापान गएको स्थानीय सञ्चारमाध्यमले जनाएक…
  • अन्तरास्ट्रिय
    काठमाडौँ,  ५ फागुन । चीनका राष्ट्रपति सी चिनफिङले सोमबार अलिबाबाका सहसंस्थापक ज्याक मालगायत निजी क्षेत्रका शीर्ष व्यापारिक नेतृत्वसँग भेटवार्ता गरेको चिनिया सरकारी सञ्चारमाध्यमले जनाएका छन् । एक दशकभन्दा बढी समयअघि सत्तामा आएदेखि नै सीले विश्वको दोस्रो ठूलो अर्थतन्त्रमा राज्यका उद्यमहरूको भूमिकालाई निरन्तर बढावा …
  • अन्तरास्ट्रिय
    लण्डन, ४ फागुन । बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले युरोपले उत्तर एटलान्टिक सन्धि संगठन ‘नाटोमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने’ र ‘युक्रेनको भविष्य सुरक्षित गर्न’ अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताएका छन्। सोमबार पेरिसमा हुने युरोपेली नेताहरूको अपेक्षित भेलाको पूर्वसन्ध्यामा उनले यस्तो टिप्पणी…
  • अन्तरास्ट्रिय
    बर्लिन, ४ फागुन । जर्मनीको अर्को चान्सलर बन्ने अपेक्षा गरिएका फ्रेड्रिक मेर्जले आफ्नो क्रिश्चियन डेमोक्रेट पार्टीको कन्जरभेटिभ जरामा फर्केर व्यवसायलाई सहयोग गर्दै र आप्रवासनमा कडाइ गर्दै युरोपको सबैभन्दा ठूलो अर्थतन्त्रमा शासन गर्ने प्रतिबद्धता जनाएका छन् । मध्यमार्गी पूर्व चान्सलर एन्जेला मर्केलको लामो समयदेखि सिडियु पार्टीको प्र…