खेलकुद
-
काठमाडौँ, ३ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) को इलिमिनेटर खेलमा चितवन राइनोजले कर्णाली याक्सविरुद्ध टस जितेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भर्खरै भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै कर्णाली याक्सले पहिला ब्याटिङ गर्नेछ । यस खेलको विजयी टोलीले फ…
-
काठमाडौं, २ पुस । एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले अपराजित रहँदै सुपर फोर खेल्ने अवसर पाउने भएको छ । आज (मंगलबार) भएको खेलमा नेपालले भारतसँग अंक बाँडेपछि नेपाल समूह चरणमा अपराजित रहन गएको हो । समूह चरणको दोस्रो खेलमा निरन्तरको बर्षाले समस्या गरेपछि नतिजा नआउँदा नेपाल …
-
काठमाडौं, २ पुस । नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार घोषणा भएको छ । मंगलबार आयोजक नेपाल क्रिकेट संघ क्यानले विज्ञप्ति जारी गर्दै पुरस्कारको घोषणा गरेको हो । क्यानका अनुसार, विजेता टोलीले एक करोड १० लाख पुरस्कार पाउने भएको छ । उपविजेताले ५१ लाख र तेस्रो स्थानमा रहनेले २५ लाख पाउँदा चौथो हुनेले १५ …
-
दमौली (तनहुँ), २ पुस । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि जिल्लामा खेलाडी दर्ता गर्ने म्याद थप गरिएको छ । जिल्ला खेलकुद विकास समितिले आज सूचना प्रकाशित गरी विसं २०८१ चैत २३ गतेदेखि ३० गतेसम्म कर्णाली प्रदेशमा सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि खेलाडी दर्ता गर्ने म्याद थप गरिएको हो । …
-
काठमाडौं, २ पुस । मलेसियामा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा मंगलबार नेपालले भारतसँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसियाको वायुमास ओभलमा भइरहेको खेलमा नेपालले भारतलाई ९५ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर ९४ रन बनायो । नेपालका लागि कप्तान पुजा महत…
-
काठमाडौं, २ पुस । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा भारतविरद्ध नेपालले ब्याटिङ थालेको छ । भारत टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गरिरहेको हो । नेपाल र भारत दुवै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । दुवै टोलीले पाकिस्तानलाई हराएर सेमिफाइनलमा स्थान बनाएको हो । आजको खेलले समूह व…
-
काठमाडौँ, २ पुस । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा आज नेपाल र भारत बीचमा प्रतिष्पर्धा हुँदैछ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज बिहान ११ः४५ मा खेल सुरु हुनेछ । नेपालले सोमबार भएको आफ्नो पहिलो खेलमा पाकिस्तानलाई छ विकेटले हराउँदै सुपर–४ मा…
-
काठमाडौं, १ पुस । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । पाकिस्तानलाई नेपालले ६ विकेटले पराजित गरेको हो । पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पूजा महतोले सर्वाधिक ४७ रन बनाएर …
-
काठमाडौँ, १ पुस । मलेसियामा जारी महिला यु–१९ एसिया कपमा पाकिस्तानले नेपाललाई जितका लागि एक सय पाँच रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालालम्पुरस्थित बायुमास ओभल क्रिकेट मैदानमा आज टस जितेर पहिले ‘ब्याटिङ’ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय चार रन बनाएको ह…
-
काठमाडौँ, १ पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसको राजनीतिक गठबन्धनको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व कायम गर्दै विकासमा गतिशीलता ल्याउनु रहेको बताएका छन् । काठमाडौँमा आज आयोजित ‘दी राइजिङ नेपाल’ को ५९औँ वार्…
-
काठमाडौं, १ पुस । सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सले राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग एनपीएलको पहिलो क्वालिफायर खेल्ने भएका छन् । सोमबार लिगको अन्तिम खेलमा सुदूरले कर्णाली याक्सलाई पराजित गरेपछि प्लेअफको समीकरण तय भएको हो । यस्तै, चितवन राइनोज र कर्णाली याक्सले एलिमिनेटर खेल्ने भएका छन् । लिग चरण…
-
काठमाडौं, १ पुस । आज सुनको मूल्य ४०० रुपैयाँ प्रतितोलाले बढेको छ । आइतबार एक लाख ५० हजार ८ सय रुपैयाँमा किनबेच भएको सुनको भाउ आज एक लाख ५१ हजार २ सय रुपैयाँ प्रतितोला पुगेको हो । सुनको मूल्य आइतबार एकैदिन दुई हजार २०० ले घटेको थियो । यस्तै, चाँदीको भने स्थिर मूल्य रहेको छ । शुक्रबार एक हजार ८६० रुपैय…
-
काठमाडौं, १ पुस । नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा १०१ रन मात्र बनाउन सक्यो । कर्णा…
-
काठमाडौँ, १ पुस । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेल हुदैँछ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा विहान ९ः१५ बजे सुरु हुने सो खेलमा सुदूरपश्चिम रोयल्स र कर्णाली याक्स आमनेसामने हुनेछन् । सुदूरपश्चिम रोयल्सले यसअघिका छ खेलमध्ये पाँच खेलमा विजयी भएको छ भने एक खेलमा हार बेहोरेको छ । द…
-
काठमाडौं, ३० मंसिर। पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा आफ्नो प्रदर्शन किन कमजोर भयो भनेर आफैँ बुझ्न नसकेको बताएका छन् । आज (आइतबार) कीर्तिपुरस्थित क्रिकेट मैदानमा सुदूरपश्चिमसँग ५ रनले पराजयको सामना गरेपछि कप्तान कुशल भुर्तेलले यस्तो प्रतिक्रिया दिएका हुन् । ‘म आफैँले बु…
-
काठमाडौं, ३० मंसिर । स्कट कुगेलेइनले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आजको खेलमा सुदूरपश्चिम रोएल्सले रोमाञ्चक जित निकालेको छ । टीयु मैदानमा भएको खेलमा पोखरा एभेन्जर्समाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । सुदूरपश्चिमले दिएको १५४ रनको लक्ष्य पछ्याएको पोखरा अन्तिममा सम्हा…
-
काठमाडौं, ३० मंसिर। कीर्तिपुरस्थित जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्मिच प्रदेशले पोखरा एभेन्जर्सलाई १५४ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको हो । सुदूरपश्मिचका लागि आरिफ शेखले अविजित…
-
काठमाडौं, ३० मंसिर । एनपीएलमा काठमान्डु गुर्खाजले विराटनगर किंगसमाथि १ विकेटको रोमाञचक जित हात पारेको छ । उक्त जितसँगै काठमान्डु गुर्खाजले प्लेअफ पुग्ने झिनो आशा बाँकी राखेको छ । लिगको अन्तिम खेल जितेपछि काठमान्डुले ७ खेलबाट ८ अंक जोडेर पाँचौ स्थानमा छ । अब सोमबार कर्णाली याक्स सुदूरपश्चिमसँग फराकिलो अन्तर…
-
काठमाडौं, ३० मंसिर । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगरले किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले १९.५ ओभरमा अलआउट हुँदै ११७ रनको योगफल तय गरेको हो । विराटनगरका राजेश पुलामीले २५, दिपक बोहराले २०, स्कट इडवार्डले…
-
काठमाडौँ, ३० मङ्सिर । यहाँ जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल बिहान सबा नौ बजे काठमाडौँ गुर्खाज र विराटनगर किङ्ग्सबीच हुने छ भने दिउँसो सवा एक बजे हुने दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । दुवै खेल त्रिभुवन विश्वविद्यालयको मैदान हुनेछन् । दुव…
-
काठमाडौं, ३० मंसिर । राजधानीमा जारी नेपाल प्रिमियर लिगअन्तर्गत आजको पहिलो खेलमा काठमान्डु गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ गर्ने निर्णय लिएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् । प्लेअफको सम्भावना कायम राख्न काठमान्डुलाई यस खेलमा फराकिलो जि…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै