बिहीबार २५ मंसिर, २०८२

खेलकुद

  • मुख्य समाचार
    काठमाडौं, २३ मंसिर । हसन इसाखिलको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्ससामु १६५ रनको लक्ष्य प्रस्तुुत गरेको छ ।  कीर्तिपुरस्थित टीयू क्रिकेट मानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेटमा क्षतिमा १६४ रन जोडेको हो ।  चितवनका लागि ओ…
  • खेलकुद
    जानकी (बाँके), २३ मङ्सिर । दशौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि पुरुषतर्फ नेपाली सेनाका खडकबहादुर खड्काले तथा महिलातर्फ सन्तोषी श्रेष्ठले जितेका छन्  । खड्काले दुई घण्टा १७ मिनेट ४८ सेकेण्डमा ४२ दशमलव एक सय ९५ किलोमिटरको दौड पूरा गर्दै उपाधि जितेका हुन्। उनी गत संस्करणको उपविजेता र आठौँ संस्करणको विजेता पनि…
  • मुख्य समाचार
    काठमाडौं, २३ मंसिर । हर्श थाकरले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिएपछि जनकपुर रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्समाथि १ रनको रोमाञ्चक जित निकालेको छ ।  थाकरले अन्तिम बलमा सन्दिप जोरालाई आउट गरेपछि जनकपुरले रोमाञ्चक जित हात पार्न सफल भएको हो । जनकपुरले दिएको १३७ रनको लक्ष्य पछ्याएको लुम्ब…
  • मुख्य समाचार
    फुङ्लिङ (ताप्लेजुङ), २३ मङ्सिर । ताप्लेजुङमा आयोजना भएको अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो कञ्चनजङ्घा (सेसेलुङ) गोल्डकप फुटबल प्रतियोगिताको उपाधि धरानले जितेको छ । शनिबार भएको फाइनल खेलमा इलामको रेड डेभिल्स माईजोगमाईलाई ४–१ गोलअन्तरले पराजित गर्दै धरानले उपाधि जितेको हो । खेल प्रचारप्रसार संयोजक दिनेश लिङखिमका …
  • मुख्य समाचार
    काठमाडौं, २३ मंसिर । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्स विरुद्ध लुम्बिनी लायन्सलाई १३७ रनको लक्ष्य दिएको छ । अभिशेष गौतमले उत्कृष्ट बलिङ गर्दै ३ विकेट लिएपछि ब्याटिङमा संघर्ष गर्दै जनकपुरले १३७ रनको लक्ष्य दिएको हो  । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले…
  • मुख्य समाचार
    काठमाडौं, २३ मंसिर । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ रोजेको छ । टी–यू क्रिकेट मैदानमा टस जित्दै कप्तान रोहित पौडेलले जनकपुर बोल्ट्सलाई ब्याटिङको निम्तो दिएका हुन् । अहिले जनकपुरले ब्याटिङ गर्दैछ । जनकपुरको प्लेइङ–११ मा आस…
  • खेलकुद
    काठमाडौँ, २३ मङ्सिर । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जनकपुर बोल्ट्स र लुम्बिनी लायन्सबीच पहिलो खेल हुनेछ भने सोही मैदानमा हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज् भिड्ने छन् ।  …
  • मुख्य समाचार
    काठमाडौँ, २२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको दोस्रो खेलमा कर्णाली याक्स सात रनले विजयी भएको छ । एक सय ३४ रनको मध्यम लक्ष्य पछ्याएको विराटनगर किङ्ग्स कर्णालीका नन्दन यादवको कसिलो बलिङमा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २६ रनमा समेटियो ।  कर्णालीको जितमा नन्दन यादवले चार ओभर बल…
  • खेलकुद
    काठमाडौँ, २२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनसपिएल) अन्तर्गत आज भएको पहिलो खेलमा सुदुरपश्चिम रोयल्सले लुम्बिनी लायन्सलाई ४५ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जित दर्ता गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा एक सय ८८ रनको लक्ष्य पछ्याएको लुम्बिनी लायन्स निर्धारित २० ओभरमा नौ विकेटको…
  • मुख्य समाचार
    काठमाडौं, २२ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा आजको पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुँदैछ । टीयु खेल मैदानमा  हुनलागेको खेलमा लुम्बिनीले टस जितेर पहिले बलिङ रोज्दै ब्याटिङका लागि निम्तो दिएको हो । यसअघि लगातार दुई खेलमा पराजित भएको लुम्बिनी पहिलो जितको खोजीमा छ ।
  • मुख्य समाचार
    काठमाडौँ, २२ मङ्सिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् ।  एनपिएलको आजकोे पहिलो खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । यो खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ९ः१५ बजे सुरू हुनेछ ।  जारी एनपिएलमा दुुवै टोलीको यो तेस्रो खेल हो । एन…
  • मुख्य समाचार
    काठमाडौं, २१ मंसिर । आन्द्रेस गौस जारी नेपाल प्रिमियर लिग एनपीएलमा शतक हान्ने पहिलो खेलाडी बनेका छन् । पोखरा एभेन्जर्सबाट खेल्दै गौसले लुम्बिनी लायन्स विरुद्ध प्रतियोगिताकै पहिलो शतक प्रहार गरेका हुन् । १६औं ओभरको अन्तिम बलमा विवेक यादवलाई चौका प्रहार गर्दै उनले शतक पूरा गरे । उनले ५४ बल खेल्दै १२ चौका र ५ छक्क…
  • मुख्य समाचार
    काठमाडौँ, २१ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज भएको दोस्रो खेलमा लुम्बिनी लायन्सलाई १० विकेटले हराउँदै पोखराले पहिलो जित हात पारेको हो ।  लुम्बिनीले जितका लागि दिएको एक सय ७१ रनको लक्ष्य पछ्याएको पोखराले १६ दशमलव पा…
  • मुख्य समाचार
    काठमाडौं, २१ मंसिर । कप्तान रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य दिएको छ । कीर्तिपुरको टीयू मैदानमा टस जितेपछि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १७० रन जोडेको हो ।  अन्तिम बलमा रनआउट हुनुअघि र…
  • मुख्य समाचार
    काठमाडौं, २१ मंसिर । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको खेलमा टस जितेर लुम्बिनी लायन्सले पोखराविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । लुम्बिनीका कप्तान रोहित पौडेलले पहिले ब्याटिङ गर्ने निर्णय लिएका हुन् । आजको खेलमा लुम्बिनी र पोखरा दुवै टोली पहिलो जितको लागि प्रयास गर्नेछन् ।  लुम्…
  • मुख्य समाचार
    काठमाडौं, २१ मंसिर । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकालेको छ । आज (शुक्रबार) टीयू मैदानमा भएको खेलमा विपिन शर्माको ३ विकेट र ब्याटिङमा शिखर धवनको ४५ रन मद्दतमा कर्णालीले  चितवन राइनोजलाई ६ विकेटले हराएको हो ।  कर्णाली यसअघि जनकपुर बोल्ट्स र काठमान्डु गुर्खाजसँग पराजित…
  • खेलकुद
    काठमाडौं, २१ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सलाई १३१ रनको लक्ष्य दिएको छ । बोपाराले ४० बल खेल्दै ७ चौका र१ छक्का प्रहार गर्दै अविजित ५९ रन बनाए । टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको अविजित ५९ रन मद्दतमा ७ विकेटको क्षतिमा १३० रन जोडेको हो । कप्तान कुशल मल्…
  • मुख्य समाचार
    इलाम, २१ मङ्सिर । दश लाख पुरस्कार राशिको इलाम गोल्डकपको तयारी पूरा भएको छ । रेडहर्स फुटबल क्लबको आयोजनामा ठूलो टुँडिखेलमा भोलिदेखि यही मङ्सिर २९ गतेसम्म हुने प्रतियोगिताका सम्पूर्ण तयारी पूरा भएको क्लबका सचिव प्रकाश घिमिरेले बताए । बाह्र हजार  दर्शक अटाउने प्यारापिट, मञ्चलगायतका सम्पूर्ण तयारी पूरा भएको तथा …
  • मुख्य समाचार
    काठमाडौँ, २० मङ्सिर । नेपाली पुरुष राष्ट्रिय फुटबल समूहका कप्तान किरण चेम्जोङले खेलाडीको विषयमा चलचित्र निर्माण हुनु गौरवको विषय भएको बताएका छन् । सन् २०२४–२५ का लागि युरोपियन राष्ट्र ग्रिसको महिला ए डिभिजन लिग क्लबमा छनोट भएकी नेपाली राष्ट्रिय महिला फुटबल समूहकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाको …
  • मुख्य समाचार
    काठमाडौं, २० मंसिर । नरेनको ५ विकेटमा सुदूरपश्चिमले काठमान्डुलाई ७३ रनले पराजित गरेको छ । युवा बलर नरेन साउदले ५ विकेट लिएपछि सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार दोस्रो जित निकालेको हो । सुदूरले यसअछि पहिलो खेलमा विराटनगर किंग्सलाई हराएको थियो । काठमान्डुको तेस्रो खेलमा यो दोस्रो प…
  • मुख्य समाचार
    काठमाडौं, २० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले १८ महिना सरकार चलाउने र त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने बताएका छन् । डेढ वर्षसम्म देउवाले सरकार चलाउने र ०८४ को चुनाव पनि उनैले गराउने प्रधानमन्त्री ओलीले बताए । आज चीन भ्रमणबाट फर्किएका ओलीलाई विमानस्थलमा पत्रकारहरुले प्रधान…