खेलकुद
-
काठमाडौँ, २० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गुर्खाजलाई जितका लागि १६८ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आज टस हारेर पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा छ विकेट गुमाएर १६७ रन बनाएको हो । सुदूरपश्चिमक…
-
काठमाडौं, २० मंसिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा आजको दोस्रो खेलमा काठमाडौंले टस जितेर सुदूरपश्चिम रोयल्सलाई ब्याटिङको आमन्त्रण गरेको छ । अहिले टस हारेको सुदूरपश्चिम रोयल्सले ब्याटिङ गरिरहेको छ । पहिलो खेलमा सुदूरपश्चिमले विराटनगर किंग्सलाई हराउँदै विजयी यात्रा आरम्भ गरिसकेको छ । पहिलो खेलमा चितवनसँग…
-
काठमाडौं, २० मंसिर । जिमी नीशमको अलराउण्ड प्रदर्शनको मद्दतमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग एनपिएलमा लगातार तेस्रो जित निकालेको छ । बिहीबार पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै जनकपुरले तेस्रो जित हात पारेको हो । लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३…
-
काठमाडौं, १० मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा पोखरा एभेन्जर्सले जनकपुर बोल्टस्लाई १३९ रनको लक्ष्य दिएको छ । पोखराले ७ विकेट गुमाएर पूरा ओभर खेल्दै १३८ रन बनाएको हो । खेलमा म्याट क्रिट्ले सर्वाधिक ३५ रन बनाए भने माइकल लिस्कले २५ रन जोडे । जनकपुर बोल्टसका ललित राजवंशीले उत्&z…
-
काठमाडौँ, २० मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को आजको पहिलो खेलमा जनकपुर बोल्टस्ले पोखरा एभेन्जर्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएकोे छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर जनकपुर बोल्टस्ले फिल्डिङ रोजेको हो । जारी एनपिएलमा जनकपुरको यो तेस्रो खेल हो । यसअघिका दुवै खेलमा जनकपुर विजयी …
-
काठमाडौं, १९ मंसिर । विराटनगर किंग्सले जारी नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हाँसिल गरेको छ । सन्दीप लामिछाने कप्तान रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले हराउँदै जित निकालेको हो । विराटनगरले लगातार दुई पराजयपछि पहिलो जित निकाल्दा लुम्बिनीले पहिलो खेल…
-
कास्की, १९ मङ्सिर । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले केही दिनभित्रै १०औँ राष्ट्रिय खेलकुदको नयाँ मिति घोषणा हुने बताएका छन् । पोखरा रङ्गशालामा आज खेल क्षेत्रका विभिन्न व्यक्तिसँगको छलफलमा मन्त्री चौधरीले यसअघि मङ्सिरमा कर्णाली प्रदेशमा तय भएको प्रतियोगिता तयारीका लागि समय नपुगेको र केही पूर्वाधार निर्माणको काम …
-
काठमाडौं, १९ मंसिर । लुम्बिनी लायन्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्ससामु जितका लागि १९२ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९१ ररको योगफल बनाएको हो । एनपीएलमा यो उच्च स्कोर अहिले स…
-
काठमाडौं, १९ मंसिर । काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हाँसिल गरेको छ । सोमपाल कामीको कप्तानीङ्गा रहको कर्णाली याक्सलाई ३ विकेटले हराउँदै काठमान्डुले पहिलो जित निकाल्न सफल भएको हो । कर्णालीले दिएको १५० रनको जितको लक्ष्य काठमान्डुले ३ बल अघि नै ७ विकेटको क्षतिमा १५३ रन बन…
-
काठमाडौं, १९ मंसिर । भारतीय क्रिकेटर शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेटको क्षतिमा १४९ रन जोडेको हो । धवनले ५१ बल ख…
-
काठमाडौं, १८ मंसिर । चितवन राइनोजले नेपाल प्रिमियर लिगमा लगातार दोस्रो जित निकालेको छ । ब्याटिङमा रवि बोपाराको अर्धशतक तथा बलिङमा सोहेल तनविर र रिजन ढकालको उत्कृष्ट प्रदर्शनको मद्दतमा मंगलबार भएको दिनको दोस्रो खेलमा चितवनले पोखरालाई ८७ रनले पराजित गरेको हो । तनविर, रिजन र लुक बेन्केन्सटेइनले ३/३ विकेट लिएपछ…
-
काठमाडौँ, १८ मङ्सिर । युएईमा जारी यु १९ एसिया कप क्रिकेट प्रतियोगितामा अफगानिस्तानले नेपाललाई एक सय २४ रनको लक्ष्य दिएको छ । दुबईको सारजाह क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा अफगानिस्तानले टस जितेर पहिले बलिङ रोजेको अफगानिस्तानले ३५ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय २३ रनको योगफल बनाएको ह…
-
काठमाडौं, १८ मंसिर । रवि बोपारको अर्धशतक मद्दतमा चितवन राइनोजले नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सलाई १६२ रनको जितका लागि लक्ष्य पेश गरेको छ । टीयू खेल मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले बोपाराको ५१ रनको मद्दतमा ७ विकेटको क्षतिमा १६१ रन जोडेको हो । ३८ बल खेलेका बोपाराले ३ चौका र…
-
काठमाडौँ, १८ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेञ्जर्सले टस जितेर पहिले बलिङ गर्ने भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा पोखरा एभेञ्जर्सका कप्तान कुशल भुर्तेलले टस जित्दै चितवन राइनोजलाई ब्याटिङको निम्तो दिए । जारी प्रतियोगितामा पोखरा एभेञ्जर्सको यो पहिलो ख…
-
काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा बेटिङ खेलाएको आरोपमा चार जना पक्राउलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट खटिएको टोलीले चार जनालाई पक्राउ गरेको हो । सीआईबीका एआईजी दीपक थापाका अनुसार, सोमबार दुई जना र आज (मंगलबार) दुई जना गरी चार जनालाई पक्राउ…
-
काठमाडौं, १८ मंसिर । सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सविरुद्ध सानदार जितकासाथ नेपाल प्रिमियर लिगमा आफ्नो सुखद यात्रा आरम्भ गरेको छ । विराटनगरलाई ९० रनले पछि पार्दै सुदूरपश्चिमले जित निकालेको हो । सुदूरपश्चिमले दिएको १८३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगर किंग्सले ९२ मात्रै जोड्यो । विराटनगरका बसिर अहमद…
-
काठमाडौं, १८ मङ्सिर । युएईमा जारी यु–१९ एसिया कप क्रिकेटमा प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले टस हारेको छ । दुबईको सारजाह क्रिकेट रङ्गशालामा भएको टसमा अफगानिस्तानले टस जितेर पहिला ब्याटिङ रोजेको छ । यससँगै नेपालले पहिला बलिङ गर्नेछ । प्रतियोगिताबाट बहिरिसकेका दुवै टोली पहिलो ज…
-
काठमाडौं, १८ मंसिर । कप्तान दीपेन्द्र सिंह ऐरीले आक्रमक ब्याटिङ प्रदर्शन गर्दै अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगमा एनपीएलमा विराटनगर किंग्ससामु १८३ रनको जितका लागि लक्ष्य प्रस्तुत गरेको छ । दीपेन्द्रले अन्तिम दुई बलमा लगातार छक्का प्रहार गर्दै सानदार प्रदर्शन गरे । उनले १९.५ ओभरमा छक्का …
-
काठमाडौं, १८ मंसिर । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा नेपालले तेस्रो अर्थात् अन्तिम खेल अफगानिस्तानसँग खेल्न लागेको हो । यो खेल नेपाली समयानुसार बिहान १०ः४५ मा सुरु हुनेछ । नेपालले यसअघि द…
-
काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिगमा आज दिनको दोस्रो खेलमा पोखरा एभेन्जर्स र चितवन राइनोजबीच दिउँसो १ बजे प्रतिस्पर्धा हुँदैछ । यो जारी एनपिएलमा चितवन राइनोजको दोस्रो र पोखरा एभेन्जर्सको पहिलो खेल हो । सोमबार पहिलो खेल खेलेको चितवन राइनोजले काठमाडौँ गुर्खाजलाई पाँच विकेटले पराजित गरेको थियो ।&n…
-
काठमाडौं, १८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो दिनको पहिलो खेलमा आज विराटनगर किंग्स र सुदूरपश्चिम रोएल्स भिड्दै छन् । विराटनगरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेर सुदूरपश्चिमलाई ब्याटिङको आमन्त्रण दिएको छ । विराटनगर उद्घाटन खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेटले हार व्यहोरेको थियो । सुद…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर