खेलकुद
-
काठमाडौं, २६ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा लुम्बिनी लायन्सले बुधबार छैटौं खेल खेल्दैछ। त्रिवि मैदानमा दिउँसो १ बजे लुम्बिनी काठमाडौं गुर्खाजविरूद्ध खेल्दैछ। १९३ रनको फराकिलो योगफल तयार गरेपनि पहिलो खेलमा हार ब्यहोरेको लुम्बिनीले त्यसपछि लगातार तीन खेलमा पराजित भएको थियो। पाँचौं खेलमा…
-
काठमाडौं, २६ मंसिर । लुम्बिनीका कप्तान रोहितले एनपिएलमा आफ्नो प्रदर्शन राम्रो भइरहेको बताएका छन् । मङ्गलबार चितवनलाई ३३ रन हराएपछि सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले ब्याटिङ गर्ने क्रममा सकारात्मक महसुस गरिरहेको बताएका हुन् । उनले समय राम्रो चलिरहेको जिकिर गरे । “मुख्यतयाः यो प्रतियोगितामा एकदम राम्रो भ…
-
काठमाडौँ, २६ मङ्सिर । पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० मा मङ्गलबारसम्म १७ वटा खेल भए । अहिलेसम्मका १७ खेलमा टोली जनकपुर बोल्ट्स सबैभन्दा बलियो देखिँदा लुम्बिनी लायन्सले अपेक्षाकृत नतिजा निकाल्न सकेको छैन । यद्यपि, यसका कप्तान रोहित पौडेलले भने निकै राम्रो प्रदर्शन गरिरहेका छन् । हालसम्म पाँच खेलमध्य…
-
काठमाडौं, २६ मंसिर । सुदूरपश्चिमका स्पीनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएलमा) मा पहिलो पराजयको सामाना गरेको छ । आज बुधवार भएको खेलमा शीर्ष स्थानमा रहेको जनकपुर दोस्रो स्थानको सुदूरपश्चिमसँग ७२ रनले हारेको हो । सुदूरपश्चिमका बलरले घातक बलिङ सामु जनकपुरका ब्याटर निरिह ह…
-
काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्टस्लाई १२४ रनको लक्ष्य दिएको छ । टीयू क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा १२३ रनको योगफल तय गरेको हो । सुदूरपश्चिमका लागि ओपनर विनोद भण्डारीले सर्वाधिक ३३,…
-
काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेल हेर्न टीयू मैदानमा बिहानै उल्ल्ख्य दर्शकको उपस्थिति देखिएको छ । बिहानै टीयू मैदानमा अंक तालिकामा शीर्ष स्थानमा रहेका दुई टोलीको खेल हेर्न दर्शक भरिएका हुन् । अपराजित हुँदै शीर्ष स्थानमा रहेको जनकपुर बोल्ट्सविरूद्ध दोस्रो स्थानमा रहेको सुदूरप…
-
काठमाडौँ, २६ मङ्सिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपिएल०मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौँ गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् । जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम र…
-
काठमाडौं, २५ मंसिर । विलियम बोसिस्टोले कीर्तिमानी प्रदर्शन गर्दै एकै खेलमा ६ विकेट लिँदा कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा लगातार तेस्रो जित हाँसिल गरेको छ । सुरुवाती दुई खेलमा पराजित भएको मंगलबार पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै कर्णालीले लगातार तेस्रो जित दर्ता गरेको हो । ५ खेलमा ३ खेल ज…
-
काठमाडौं, २५ मंसिर । नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका विलियम बोसिस्टो एक्लैले ६ विकेट लिएपछि पोखरा एभेन्जर्स १०३ रनमै समेटिएको छ । टी–यू अन्तर्राष्ट्रिय मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा १६.३ बलमै सबै विकेट गुमाउँदै १०३ रनमा सीमित भएको हो । पोखरालाई अलआउट गर्न बोसिस्टोले ४ ओभ…
-
काठमाडौं, १५ मंसिर । जारी नेपाल प्रिमियर लिगमा कर्णाली याक्सका अलराउण्डर विलियम बोसिस्टो एकै खेलमा ६ विकेट लिने पहिलो खेलाडी भएका छन् । बोसिस्टोले पोखरा एभेन्जर्सविरुद्ध घातक बलिङ गर्दै ४ ओभरमा २८ रन खर्चिदै ६ विकेट लिएका हुन्
-
चितवन, २५ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताका विकासका चाहना कसरी पूरा गर्न सकिन्छ भन्नेतर्फ आफ्नो पार्टीको ध्यान केन्द्रित भएको बताएका छन् । आज यहाँ पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रको ध्यान सरकार परिवर्तनतर्फ नभई जनताका विकासका आकाङ्क्षा …
-
काठमाडौं, २५ मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दिउँसो हुने खेलमा पोखरा एभेन्जर्सले टस जितेको छ । टस जितेसँगै पोखराले पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । अहले पोखरा एभेन्जर्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुँदैछ । पोखराले ब्याटिङ गर्ने निर्णय लिएसँगै कर्णालीले फिल्डिङको निम्तो पाएको छ ।
-
काठमाडौँ, २५ मङ्सिर । सङ्घीय संसद् को १८औँं स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित मैत्रीपूर्ण फुटसल प्रतियोगितामा प्रतिनिधिसभा विजयी भएको छ । भृकुटीमण्डपस्थित फुटसल मैदानमा भएको खेलमा प्रतिनिधिसभाले शून्यकाविरुद्ध १३ गोलले राष्ट्रिय सभालाई पराजित गरेको हो । प्रतियोगितामा सबैभन्दा धेरै प्रतिनिधिसभा सदस्य मोहन आचार्यल…
-
काठमाडौं, २५ मंसिर । कप्तान रोहित पौडेलले ब्याट र बलमा उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित निकाल्न सफल भएको छ । कप्तान रोहितले ब्याटिङ र बलिङ दुवैमा ‘कप्तान लिड फ्रम दी फ्रन्ट’ भनेजस्तै सानदार अलारउण्ड प्रदर्शन गरेपछि लुम्बिनीले चितवन राइनोजलाई ३…
-
काठमाडौं, २५ मंसिर । जारी नेपाल प्रिमियर लिग (एनपीएल) को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ । टीयु खेल मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लुम्बिनीले कप्तान रोहित पौडेल र विदेशी खेलाडी शाद विन जफरको अर्धशतक मद्दतमा १६७ रनको योगफल बनाएको हो । खराब स…
-
काठमाडौँ, २५ मङ्सिर । एसिसी महिला यु–१९ एसिया कपका लागि नेपाली टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले सोमबार एसिसी महिला यु–१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको हो । पूजा महतोको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरिएको हो । टोलीको उपकप्तानमा सोनी पाख्रिन तथा अन्य खेलाड…
-
काठमाडौं, २५ मंसिर । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले नेपाल प्रिमियर लिग (एनपीएन) मा दोस्रो अर्धशतक पूरा गरेका छन् । उनले चितवन राइनोजविरुद्धको खेलमा आफ्नो दोस्रो अर्धशतक प्रहार गरेका हुन् । उनले ४३ बल खेल्दै २ चौका र ३ छक्काको मदद्तमा ५० रन पूरा गरेका हुन् । यसअघि उनले पोखरा एभेन्जर्ससँग ९५ रन हानेका …
-
काठमाडौँ, २५ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुने भएका छन् । पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा कर्णाली याक्स र पोखरा एभेन्जर्सबीच खेल हुने छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा पहिलो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ भने…
-
काठमाडौँ, २४ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा आइतबारसम्म १५ खेल सम्पन्न भएका छन् । यही मङ्सिर २० गतेदेखि सुरु भएको एनपिएलमा जनकपुर बोल्ट्स आफ्ना सबै खेलमा विजयी हुँदै अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । उसले चार खेलबाट आठ अङ्क जोडेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी एनपिएलमा हालसम्मको खेल …
-
काठमाडौं,२४ मंसिर। एनपीएल टिम सुदूरपश्चिम रोयल्सका मेन्टर तथा अस्ट्रेलियाका लिजेन्ड ब्राड हजले सुदूरका कप्तान दीपेन्द्रको खेल म्याक्सवेलको जस्तो लाग्ने गरेको बताएका छन् । आइतबारको खेलपछि सञ्चारकर्मीसँग संवाद गर्दै उनले यस्तो बताएका हुन् । ‘दीपेन्द्र एकदम राम्रो खेलाडी हुन्, उनको ब्याटिङ बलिङ र फिल्डिङ स…
-
काठमाडौं, २३ मंसिर । लगातार तीन खेलमा विजयी बन्दै उत्कृष्ट सुरुवात गरेको सुदूरपश्चिम रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पराजयको सामना गरेको छ । आज (आइतबार) भएको दिनको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोएल्सलाई ३३ रनले हराउँदै अपराजित यात्रामा ब्रेक लगाएको हो । चार खेलमा सुदूरको यो प…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर