खेलकुद
-
काठमाडौं, २९ मंसिर । चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ पुग्ने सम्भावना बलियो भएको छ । यसअघि नै प्लेअफमा स्थान पक्का गरिसकेको जनकपुरलाई ३२ रनले हराएपछि चितवनले ७ खेलबाट ८ अंक जोडेको हो । अहिलेसम्म जनकपुरले प्लेअफमा स्थान बनाउँदा सुपूरपश्चिम रोएल्स र क…
-
काठमाडौं, २९ मंसिर । कुशल मल्लले प्रतियोगिताको पहिलो अर्धशतक बनाएपछि चितवन राइनोजले एनपीएलमा जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको चितवनले कुशलको ७२ रन मद्दतमा पाँच विकेट गुमाएर १८० रन बनाएको हो । मल्लले ४१ बल खेल्दै ३ चौका र ७ छक्का प्रहार गरे । रवि बोपाराले ४४ र …
-
काठमाडौं, २९ मंसिर । स्टेफेन इस्किनाजीको अर्धशतकको मद्दतमा काठमान्डु गुर्खाजले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सलाई ६ विकेटले पराजित गर्दै जित हात पारेको छ । इस्किनाजीले ६० रन बनाएपछि १३९ रनको लक्ष्य काठमाडौंले १४.१ ओभरमा ४ विकेटको क्षतिमा १४२ रन बनाएर पूरा गरेको हो । ६ खेलमा तेस्रो …
-
काठमाडौँ, २९ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) को आज भएको पहिलो खेलमा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाज सामु जितका लागि एक सय ३९ रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३८ र…
-
काठमाडौं, २८ मंसिर । बसिर अहमदको अलराउण्ड प्रदर्शनको मद्दतमा विराटनगर किंगसले नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजमाथि ५१ रनले विजयी भएको छ । एनपीएलमा विराटनगरको यो दोस्रो जित हाँसिल गरेको हो । यो जितपछि ६ खेलबाट ४ अंक जोडेको विराटनगरको प्लेअफको झिनो सम्भावना जिवितै राखेको छ । चितवनको भने ६ खे…
-
काठमाडौं, २८ मंसिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा आज भइरहेको विराटनगर किंग्स र चितवन राइनोजबीचको खेलमा एकै बलमा १५ रनको ऐतिहासिक कीर्तिमान बनेको छ । विराटनगरका बसिर अहमदले एकै बलमा १५ रन बनाउन सहयोग गरे । एनपीएलमा यो अनौंठौ कीर्तिमान हो । यो एक ओभरमा बनेको हैन, एकै बलमा बने…
-
काठमाडौं, २८ मंसिर । बसिर अहमदले अर्धशतक पूरागरेपछि विराटनगर किंग्सले जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजलाई १८२ रनको लक्ष्य दिएको छ । टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रनको योगफल बनाएको हो । …
-
काठमाडौं, २८ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको पहिलो खेलमा कर्णाली याक्सले जित हाँसिल गरेको छ । लुम्बिनी लायन्सलाई पाँच रनले पराजित गर्दै कर्णालीले जित हात पारेको हो । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको थियो । कर्णालीका लागि विलियम वसिस्टो…
-
काठमाडौं, २८ मंसिर । कर्णाली याक्सले राजधानीमा जारी नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रनको योगफल तय गरेको हो । कर्णालीका लागि विल…
-
काठमाडौँ, २८ मङ्सिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल लुम्बिनी लायन्स र कर्णाली याक्स र दोस्रो स्पर्धा विराटनगर किङ्स र चितवन राइनोजबीच हुनेछ । पहिलो खेल ९ः१५ र दोस्रो खेल १ः१५ बजे हुनेछ ।
-
काठमाडौं, २८ मंसिर । वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। उनी छोरीसहित नेपाल आइपुगेका हुन् । ब्रायन र उनकी छोरीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीले विमानस्थल पुगेर स्वागत गरेका थिए। विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लाराले यसअघ…
-
काठमाडौँ, २८ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले कर्णाली याक्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेको हो । जारी एनपिएलमा लुम्बिनीको यो अन्तिम खेल हो । यसअघिका भएका छ खेलमध्ये लुम्बिनी ए…
-
काठमाडौँ, २७ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गुर्खाजले जनकपुर बोल्ट्स सामु जितका लागि एक सय दुई रनको लक्ष्य प्रस्तुत गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको काठमाडौँले १९ दशमलव तीन ओभरमा सबै विकेट गुमाएर एक सय एक रन बनाएको…
-
काठमाडौं, २७ मंसिर । काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले विराटनगर किंग्सलाई सुपर ओभरमा पराजित गरेको छ । एनपीएलकै पहिलो सुपर ओभरमा पुगेको खेलम पोखरा पहिले ब्याटिङ गर्दै १८ रनको योगफल बनाएको थियो । १९ रनको लक्ष्य लिएर ब्याटिङमा उत्रिएको विराटनगरले १ विकेटको क्षतिमा ५ रन मात्र ब…
-
काठमाडौं, २७ मंसिर । राजधानीमा भइरहेको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रनको योगफल तयार गरेको हो । विराटनगरका…
-
काठमाडौं, २७ मंसिर । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आजको खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध पहिले पहिले ब्याटिङ गर्दैछ । विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । पोखरा र विराटनगर दुवै टोली पछिल्लो खेलमा पराजयको क्षतिपूर्ति गर्दै कमब्याक गर्ने मु…
-
काठमाडौँ, २७ मङ्सिर । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल) मा आज दुई खेल हुँदैछन् । पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किङ्स र दोस्रो स्पर्धा काठमाडौँ गुर्खाज् जनकपुर बोल्ट्सबीच हुनेछ । हालसम्म काठमाडौंले दुई खेल जितेको छ भने पाँच खेलमा स्पर्धा …
-
काठमाडौं, २६ मंसिर । लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ सम्भावनाबाट बाहिरिएको छ । आज (बुधबार) भएको खेलमा काठमान्डु गुर्खाजसँग १८ रनले हारेसँगै लुम्बिनी एक खेल अगावै लिग चरणबाट बाहिरिने निश्चित भएको हो । ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा पराजित भएको छ । काठमान्डुले…
-
काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सविरुद्धको खेलमा काठमान्डु गुर्खाज १०३ रनमा समेटिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९.२ ओभरमा सबै विकेट गुमाएर १०३ रन जोडेको हो ।
-
काठमाडौँ, २६ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई पराजित गर्दै विजयी भएको छ । प्रतियोगितामा जकपुरको यो पहिलो हार हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि जनकपुर बोल्ट्सलाई ७२ रनले पराजित गर्दै सुदूरपश्चिम व…
-
काठमाडौं, २६ मंसिर । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले लुम्बिनी लायन्सविरुद्ध पहिले ब्याटिङ गर्ने निर्णय लिएको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेका हुन् । दुवै टोलीका लागि आजको खेल महत्वपूर्ण छ । काठमान्डु पाँच दिनको ब्रेकपछि पहिलो खेल खेल्दैछ । तीन खेलमा एक जितकासाथ…

कालोसूची प्रावधान लचिलो बनाउँदै सरकार, बैंक–ऋणी सम्बन्ध सुधार्ने प्रयास
विश्व प्रसिद्ध भारतीय लेखिका अरुन्धति रोय काठमाडौँमा
उड्डयन प्राधिकरण महानिर्देशकको जिम्मेवारी सहसचिव डंगोललाई
खजुरीको ‘पफ’ अखाद्य, बजारबाट फिर्ता गर्न विभागको निर्देशन
सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’, ५० प्रतिशत क्यासब्याक अफर
सुर्खेतमा साढे दुई करोडको लागतमा मानव सेवा आश्रमको भवन बन्दै